नेभिगेसन मेनु

सुदूरपश्चिममा गौरा पर्वको दुई दिन बिदा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-24 13:12

Gaura-parba

सुदूरपश्चिम प्रदेशमा आज र भोलि (भदौ ७ र ८ गते) सार्वजनिक बिदा दिइएको छ । यो प्रदेशमा उल्लासपूर्वक मनाइने गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो । 

भदौ ७ गते गौरा पर्वको अवसरमा नेपाल सरकारले नै बिदा दिएको छ । भदौ ८ गते शुक्रबार भने प्रदेश सरकारले बिदा दिएको छ । 

यो प्रदेशमा गौरा धुमधामका साथ मनाइने गरेकाले प्रदेश सरकारको तर्फबाट थप एक दिन ८ गते सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदीप बेस्राले जानकारी दिनुभयो ।  

Author गोरखाप

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर