नेभिगेसन मेनु

सुदूरपश्चिम सरकारले ल्यायो ३० अर्ब ३३ करोड ९४ लाख बढीको बजेट (पूर्णपाठ)
सम्पादक:南亚网络电视
समय:2021-08-26 00:00

 

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट ल्याएको छ । 

 

बजेटमा १० अर्ब ६६ करोड ९ लाख ९३५।१ प्रतिशत० चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको छ । चालू आर्थिक वर्षभन्दा झण्डै ३ अर्ब बजेट घटेर ल्याइएको हो ।

 

चालू आर्थिक बर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो । आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर