-
बङ्गलादेशका राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन कब्जा गरेका छन्।
स्रोत: RSS24分钟前100 -
बंगलादेशमा सन् २०२५ मा आम निर्वाचन हुन सक्ने सरकारी अधिकारीको अनुमान
बंगलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन् ।
स्रोत:RATOPATI前天 13:39239 -
दिल्लीको वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’, काठमाडौँ पनि शीर्ष १० मा
सोमबार बिहान राजधानी दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’ को श्रेणीमा रेकर्ड गरिएको छ। राजधानी दिल्…
स्रोत:RATOPATI前天 13:28261 -
चार महिनामा दोस्रोपटक रुस जाँदै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता हुने ब्रिक्स सम्मेलनमा भाग लिन रुस जाने भएका छन् ।
स्रोत:ekantipur2024-10-1944 -
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन
भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ ।
2024-10-10278 -
सन् २०२८ सम्ममा १० खर्ब डलरको डिजिटल अर्थतन्त्र हब बन्ने भारतको लक्ष्य
भारतले सन् २०२८ सम्ममा १० खर्ब डलरको डिजिटल अर्थतन्त्र हब बन्ने लक्ष्य राखेको छ।
स्रोत:nagarik dainik2024-10-3117 -
प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेट भएको छ ।
स्रोत:onlinekhabar2024-9-23267 -
श्रीलंकामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने
श्रीलंकामा आम निर्वाचनमा निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेलाई वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले उछिनेका छन्…
स्रोत:RATOPATI2024-9-22292 -
गुजरातमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु
भारतको गुजरात राज्यमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-8-29291 -
पाकिस्तानका ४१ प्रतिशत महिलामा रक्तअल्पता, १४ प्रतिशत बच्चा कम तौलका
पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित रहेको पाइएको छ।
स्रोत:nagarik dainik2024-8-29288 -
दक्षिण एसियाको वायु प्रदूषणमा कमी, तर औसत आयु ३ वर्षभन्दा बढीले घट्ने चेतावनी
सन् २०२२ मा दक्षिण एसियाको वायु प्रदूषण्मा कमी आएको छ।
स्रोत:nagarik dainik2024-8-29352 -
पाकिस्तानमा २४ घण्टामा ३९ जनाको हत्या
पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा २४ घण्टामा ३९ जनाको हत्या भएको छ।
स्रोत:Khabarhub2024-8-27449 -
भारतको लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा
भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ ।
स्रोत:खबरहब2024-8-26281 -
बङ्गलादेशमा बाढीका कारण २० जनाको मृत्यु, ५० लाख नागरिक प्रभावित
बङ्गलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-8-26169 -
अफगानिस्तानमा ‘सद्गुण र अवगुण’ कानून लागु
अफगानिस्तानमा ‘सद्गुण र अवगुण’ कानून लागु भएको छ।
स्रोत:रासस/एएफपी2024-8-23463 -
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी रद्द
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ ।
स्रोत:Agency2024-8-220 -
एयर इन्डियाको विमानमा बम राखेको धम्की
मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखिएको धम्की प्राप्त भएको छ ।
स्रोत:RATOPATI2024-8-22285 -
आज भारत बन्दको आव्हान, विहारसहितका राज्य प्रभावित
दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आव्हान गरेका छन् ।
स्रोत:News of Nepal2024-8-21378 -
पाकिस्तानको संसद भवनमा 'मुसा आतङ्क'
पाकिस्तानको संसद भवन भित्र मुसाले आतङ्क मचाउँदा महत्त्वपूर्ण फाइलहरू नष्ट भएका छन्।
स्रोत:BBC2024-8-211063 -
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
३१ साउन, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
स्रोत:online khabar2024-8-15716 -
बङ्गलादेशमा विद्यार्थीहरू द्वारा फेरि आन्दोलनको घोषणा
ङ्गलादेशमा पक्राउ परेका विद्यार्थी नेतालाई रिहा नगरेपछि विद्यार्थीहरूले थप आन्दोलन
स्रोत:नागरिक दैनिक2024-7-29867 -
नेपालमा काम छैन भारत जाँदा बन्धक
लामो समय बेरोजगार बस्नुको पीडा सहन नसकेर भारतीय ठेकेदारको सम्पर्कमा भारतको काश्मीरस्थित श्रीनगरमा काम गर्न पुगेका धनुष…
स्रोत: गोरखापत्र2024-7-28324 -
भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो
प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ ।
स्रोत: गोरखापत्र2024-7-26528 -
नेपालको पाँच वर्षमा बंगलादेशसँगको व्यापार घाटा साढे २९ अर्ब
बंगलादेशसँगको व्यापारमा नेपाललाई एक दशकयता घाटामै छ । पछिल्लो पाँच वर्षमा मात्र नेपालले बंगलादेशसँग २९ अर्बभन्दा बढीक…
स्रोत:नयाँ पत्रिका2024-7-25396 -
भारतको केरलामा निपाह भाइरस भेटिएपछि उच्च अलर्ट जारी, यसरी सर्न सक्छ यो भाइरस
भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ ।
स्रोत:नेपाल भिउज2024-7-23626 -
करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित
करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् ।
स्रोत: गोरखापत्र2024-7-22411 -
भारतीय टोलीद्वारा त्रिशूलीमा बेपत्ता भएकाको खोजी सुरु
भारतीय टोलीले आजदेखि त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजी सुरु गरेको छ ।
स्रोत:नेपाल भिउज2024-7-21726 -
बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन
बंगलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि सरकारले कफ्र्यु जारी गरेको छ ।
स्रोत:नेपाल भिउज2024-7-21489 -
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ ।
स्रोत: रासस2024-7-211034 -
चीनको सहयोग,नुवाकोटमा कम्प्युटर तालिम
चीन सरकारको ‘सान्तोङ्ग फोरेन ट्रेड भोकेशनल कलेज’ ले नुवाकोटको विदुर नगरपालिका–८ मा कम्प्युटर तालिम सञ्चालन गर्ने भएको …
स्रोत:जनआस्था2024-7-19843 -
चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न इच्छुक
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।…
स्रोत: गोरखापत्र2024-7-18233 -
परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।
स्रोत:नयाँ पत्रिका2024-7-17549 -
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीपछि भारतीय राजदूतकाे भेट उपप्रधानमन्त्रीसँग
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटव…
स्रोत:जनआस्था2024-7-16231 -
कोरियाबाट फर्केकाका लागि पुुनः आवेदन खुला
रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने …
स्रोत: गोरखापत्र2024-7-15342 -
भारतीय प्राध्यापक एसडी मुनीको टिप्पणी: कांग्रेस–एमाले गठबन्धन पूर्ण अवधि टिके अचम्म हुनेछ
नेपाल मामिलाका जानकार मानिने भारतीय पूर्व कूटनीतिज्ञ तथा प्राध्यापक सुखदेव(एसडी) मुनीले नेपालको नयाँ राजनीतिक परिवर्तन…
स्रोत:नागरिक दैनिक2024-7-142158 -
बिजुली निर्यातमा नयाँ रेकर्ड : भारतमा दैनिक ८०० मेगावाटसम्म बिजुली निर्यात
भारतीय बजारमा दैनिक आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।
स्रोत:नयाँ पत्रिका2024-7-14270 -
मृत्युदण्डको सजाय पाएका राम आशिषलाई बचाउन ४६ लाख सहयोग
साउदी अरेबियाको जेलमा रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–१७ का रामआशिष यादवलाई रिहाइ गर्न र बचाउन ४६ लाख २५ हजार पीडित…
स्रोत: गोरखापत्र2024-7-10486 -
भारतमा चार नेपालीको हत्याः एकजना इलामको, बाँकीको सनाखत हुन बाँकी
भारतमा चारजना नेपाली कामदारको हत्या गरिएको छ।
स्रोत:नागरिक दैनिक2024-7-7713 -
भारतमा धार्मिक भेलामा भागदौड हुनुअघि प्रवचन गर्ने 'भोलेबाबा' को हुन्
भारतको उत्तर प्रदेशमा मङ्गलवार एउटा धार्मिक भेलामा भएको भागदौडमा मृत्यु हुने मानिसको सङ्ख्या १२१ पुगेको अधिकारीहरूले ब…
स्रोत:बिबिसि2024-7-41415 -
महाराष्ट्रमा जिका भाइरस पुष्टि,सङ्क्रमित हुनेमा दुई जना गर्भवती पनि
भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस भेटिएको छ। जिका भाइरसबाट ८ जना सङ्क्रमित भएका छन्।
स्रोत:नागरिक दैनिक2024-7-4817 -
धार्मिक सभामा भागदौड हुँदा करिब १२५ जनाको मृत्यु
उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिदा करिब सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सर…
स्रोत: गोरखापत्र2024-7-31187 -
दक्षिण कोरियामा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु
दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
स्रोत:थाहा खबर2024-7-2286 -
दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा
दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीहरू सम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्र…
स्रोत: गोरखापत्र2024-7-1372 -
आउला त हेलिकप्टर चीनबाट ?
चीनले नेपाली सुरक्षा निकायहरुलाई थप सक्षम बनाउन अत्याधुनिक प्रविधि, उपकरण र सवारी साधन उपलब्ध गराउने भएको छ ।
स्रोत:जनआस्था2024-6-30695 -
बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम
बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन…
स्रोत: गोरखापत्र2024-6-281150 -
कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी
कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्…
स्रोत: गोरखापत्र2024-6-28578 -
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधवार राष्ट्रपत…
स्रोत: गोरखापत्र2024-6-26690 -
उपाध्यक्ष फर्कंदै,उप विदेशमन्त्री आउँदै
चिनियाँ जनराजनीतिक परामर्शदातृ सिचुआन प्रान्तीय कमिटीका उपाध्यक्ष सिये साँगह्वा नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्कन ला…
स्रोत:जनआस्था2024-6-24743 -
भारतीय धम्की सहन बाध्य गुलरियावासी
खभारतीय वनरक्षकले असार १ गते नियन्त्रणमा लिएर खुट्टा भाँचिदिएको अवस्थामा गुलरिया नगरपालिका–९ का खगेन्द्र सुनारको रिहा…
स्रोत:नागरिक दैनिक2024-6-231197 -
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो …
स्रोत: गोरखापत्र2024-6-23834 -
भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य
श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन ऊर्जामा, हरित हाइड्रोजन प्राप्ति जस्ता विभिन्न क्षेत्रमा भा…
स्रोत: गोरखापत्र2024-6-201087 -
चिनियाँ पाहुना टोलीको पहिले गृहमन्त्री, लगत्तै सचिवसँग भेटवार्ता
नेपाल भ्रमणमा रहेको चीनको सिचुआन प्रान्तका उपगभर्नर तथा सार्वजनिक सुरक्षा विभागका कमिसनर ये हानपिङ नेतृत्वको टोलीले गृ…
स्रोत:जनआस्था2024-6-20669 -
राष्ट्रपति पौडेल वर्लिनबाट कतार प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने क्रममा मङगलबार जर्मनीको वर्लिनबाट कत…
स्रोत: गोरखापत्र2024-6-19912 -
राष्ट्रपति पौडेल जर्मनीको पोट्सडामा
राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका सं…
स्रोत: गोरखापत्र2024-6-171417 -
सरकारको निर्णय कुर्दै एयर अस्त्र
बङ्गलादेशी एयरलाइन्स कम्पनी एयर अस्त्रले ढाका–पोखरा–ढाका उडानका लागि तीव्र तयारी थालेको छ ।
स्रोत: गोरखापत्र2024-6-16591 -
रुसमा थप दुई नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएकामध्ये थप दुई नेपालीको मृत्यु भएको छ ।
स्रोत: नेपाल लाइभ2024-6-131700 -
राष्ट्रपतिद्वय पौडेल र एमहर्डबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबिच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भए…
स्रोत:रासस2024-6-13930 -
राष्ट्रपति पौडेललाई कतारमा स्वागत, आज जेनेभा प्रस्थान गर्ने
स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली राजदूत नरेश…
स्रोत:नागरिक दैनिक2024-6-12559 -
पाल्पाकाे तिनाउ खोलामा डुबेर तीन भारतीयको मृत्यु
पाल्पा तिनाउ खोलामा नुहाउने क्रममा ३ दिनमा भारतीय ३ नागरिकको डुबेर मृत्यु भएको छ।
स्रोत:नागरिक दैनिक2024-6-11644 -
चीन-नेपाल पठार ड्र्यागन बोट रेस सफलतापूर्वक सम्पन्न, नेपालले हात पार्यो सहज जित
चीन - नेपाल हाइल्याण्ड ड्रागन बोट रेस सफलतापूर्वक सम्पन्न भएको छ।
स्रोत:एस् ए टि भी2024-6-102570 -
प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कनुहुँदै
भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स…
स्रोत: गोरखापत्र2024-6-10415 -
इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट
सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन ज…
स्रोत: गोरखापत्र2024-6-10445 -
मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय टोलीको ने…
स्रोत:नेपाल भिउज2024-6-9761 -
१६ औँ पटक प्रधानमन्त्री बन्दै मोदी, प्रधानमन्त्री दाहाललाई पनि शपथ समारोहमा निम्तो
भारतमा आगामी ५ वर्षका लागि नयाँ सरकार गठनको तयारी सुरु भएको छ।
स्रोत:नागरिक दैनिक2024-6-6581 -
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
स्रोत:गाेरखापत्र2024-6-6852 -
चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको निम्तो
होटल सङ्घ नेपाल (हान) ले चिनियाँ पर्यटक भित्र्याउन र चिनियाँ पर्यटन व्यवसायीबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यले चीनको …
स्रोत: गोरखापत्र2024-6-51732 -
‘एमसिसी निर्धारित समयमै सक्न सरकार प्रतिबद्ध’
अर्थमन्त्री वर्षमान पुनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गतका सबै काम निर्धारत मितिमै सम्पन्न गर…
स्रोत: गोरखापत्र2024-6-5649 -
मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत
भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप…
स्रोत: गोरखापत्र2024-6-51100 -
भारतको बेंग्लोरमा ग्यास लिक हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु
भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ ।
स्रोत:नयाँ पत्रिका2024-6-4526 -
विश्व भारतको लोकसभा निर्वाचन : मतगणना सुरु, एनडीए गठबन्धनलाई १ सय २२ सिटमा अग्रता
भारतमा सम्पन्न लोकसभा निर्वाचनको मतगणना सुरु गरिएको छ ।
स्रोत:नेपाल भिउज2024-6-4510 -
भारत लोकसभा निर्वाचनः ४ जुनमा नतिजा, मोदीले नै सत्ता सम्हाल्ने आँकलन
भारतमा लोकसभा निर्वाचन सकिएको छ।
स्रोत:नागरिक दैनिक2024-6-21299 -
गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु
भारतमा अत्यधिक गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु भएको छ।
स्रोत:नागरिक दैनिक2024-5-31626 -
पाकिस्तानमा बौद्ध सम्पदा संरक्षणबारे अन्तर्राष्ट्रिय सम्मेलन
बौद्ध सम्पदाका विद्धान एवम् बौद्ध परम्परावादीहरुले बुद्धसँग जोडिएका साझा सम्पदाको संरक्षण गर्दै शान्ति र समृद्धिका ला…
स्रोत:जनआस्था2024-5-31490 -
इस्लामावादमा बुद्धजयन्ती
दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा गत मङ्गलबार पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपालको राजदूतावासमा एक का…
स्रोत: गोरखापत्र2024-5-30486 -
भारतीय सहयोगमा डिल्लीबजार स्कुलमा छात्राबास भवन निर्माण
नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको तीन करोड २३ लाख ६०हजार रूपैयाँ आर्थिक सहयोगमा काठमाडौंको डिल्लीबजारस्…
स्रोत:नयाँ पत्रिका2024-5-28391 -
नेपालको घिउ जापान निर्यात
निजी क्षेत्रका डेरी उद्योगले घिउ जापान निर्यात गर्न थालेका छन् ।
स्रोत: गोरखापत्र2024-5-28355 -
भारतको उत्तरी क्षेत्रमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित
विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ ।
स्रोत: गोरखापत्र2024-5-271136 -
नेपालगन्ज नाकाबाट बढ्याे तस्करी
यहाँस्थित नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्र्याए…
स्रोत: गोरखापत्र2024-5-27761 -
किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा
सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका शनिवारदेखि पुनः सञ्चालनमा आएका छन् ।
स्रोत:एस् ए टि भी2024-5-26789 -
रुसी सेनामा मारिएका नेपालीका परिवारले अझै पाएनन् राहत
रुसी सेनामा कार्यरत रहेका र युक्रेनसँगको युद्धका क्रममा मारिएका नेपालीका परिवारले अझै क्षतिपूर्ति पाउन सकेका छैनन् ।
स्रोत:नयाँ पत्रिका2024-5-24526 -
भारतमा पाँचौं चरणको लोकसभा निर्वाचन आज, यी दिग्गज छन् मैदानमा
भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत पाँचौ चरणको मतदान भइरहेको छ।
स्रोत:नागरिक दैनिक2024-5-20860 -
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-20255 -
काठमाडौँको होटलमा १० जना अमेरिकीको शपथ
पिस कोर्प्सका स्वयमसेवकहरुले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र हाल नेपाल भ्रमणमा रहेकी पिस कोरका उपनिर्देशक ड…
स्रोत:जनआस्था2024-5-18537 -
पाकिस्तानले सबै सरकारी संस्थान निजीकरण गर्ने
पाकिस्तानले देशका रणनीतिक सार्वजनिक संस्थानबाहेक सबै सरकारी स्वामित्वमा रहेका संस्थान निजीकरण गर्ने देशका प्रधानमन्त…
स्रोत:नयाँ पत्रिका2024-5-17336 -
भारतको ‘बुज्रुग वर्ग’मा गडेको अमेरिकी विदेश नीतिको हाउगुजी
संयुक्त राज्य अमेरिकाबारे भारतीय मिडियाका पछिल्लो समाचार हेर्दा यस्तो लाग्छ, वासिंटनका अधिकारी भारतको ‘लोकतान्त्रिक प…
स्रोत:naya patrika2024-5-16918 -
बंगलादेशी छात्रवृत्ति कोटा : कसरी हट्यो १० नेपालीको नाम ?
नेपाल सरकारले बंगलादेशमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि छनोट गरी सिफारिस गरेका २२ जनामध्ये १० विद…
स्रोत:नयाँ पत्रिका2024-5-151662 -
नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतद्वारा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-5-14511 -
सिओलस्थित दूतावास पर्सि नखुल्ने
दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावास पर्सि बन्द हुने भएको छ ।
स्रोत:जनआस्था2024-5-13390 -
जेलबाट निस्केपछि मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीमाथि तानाशाहको आरोप
भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तानाशाहको आरोप लगाएका छ…
स्रोत:जनआस्था2024-5-12369 -
भारतीय नाकामा पुनः रोकियो चिया
वैशाख महिना लागेसँगै नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारतले पटक पटक सिमानामा रोकिदिएपछि चिया किसान र व्यवसायी …
स्रोत: गोरखापत्र2024-5-12499 -
नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने
नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ ।
स्रोत: गोरखापत्र2024-5-10416 -
चीनको प्राविधिक सहयोगमा नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने तयारी
कोशी प्रदेशमा तीन अर्ब रुपियाँ भन्दा बढी लगानीमा स्थापना भएको कोशी एनके मोटर्स प्रालिले एक वर्षभित्रै विद्युतीय सवारी स…
स्रोत: गोरखापत्र2024-5-91447 -
चीनद्वारा खाद्यान्न सहयोग
छिमेकी राष्ट्र चीनले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई खाद्यान्न र सोलार सहयोग गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-8879 -
रुसी सेनामा ज्यान गुमाउनेका आफन्तलाई बालुवाटार बोलाइयो
रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन माग गर्दै आन्दोलन चर्काइरहेकाहरुले आज प्रधानमन्त्रीसँग भेट गरे…
स्रोत:जनआस्था2024-5-7388 -
बेलहिया नाकाबाट नौ महिनामा सवा अर्बको सिमेन्ट र अढाइ अर्बको धागो निर्यात
सिमेन्ट निर्यातमा नगद अनुदान तथा बिजुली प्रयोग गर्दा शुल्क छुटका योजना लिएसँगै सिमेन्ट निर्यात बढेको छ।
स्रोत:उकेरा2024-5-6887 -
नेपाल–जापान सम्बन्ध अब बहुपक्षीय आयाममा
नेपाल–जापान सम्बन्ध बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-6725 -
भारतले पुनः रोक्यो नेपाली चिया
नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारत पक्षले फेरि रोकेको छ । चियाको प्रयोगशाला परीक्षण गर्ने बहानामा भारतले पछि…
स्रोत: गोरखापत्र2024-5-5971 -
विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्सिद र समाजवादी पार्टीकी मारि…
स्रोत:नयाँ पत्रिका2024-5-4340 -
दुर्व्यसनीको अखडा बन्दै सीमा बजार
नेपाल–भारत सीमावर्ती बजार नेपाली लागुऔषध दुर्व्यसनीको अखडा बन्न थालेका छन् ।
स्रोत: गोरखापत्र2024-5-31913 -
उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबिच भेट
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष …
स्रोत: गोरखापत्र2024-4-30461