नेभिगेसन मेनु

गुजरातमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-08-29 13:33

gujrat flood

भारतको गुजरात राज्यमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु भएको छ। ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार गुजरातका ३३ जिल्ला वर्षाका कारण सबैभन्दा धेरै प्रभावित बनेको छ। जसमा ११ जिल्लामा रेड अलर्ट जारी गरिएको छ भने २२ जिल्लामा एल्लो अलर्ट जारी गरिएको छ।

गुजरात सरकारका अनुसार हालसम्म बाढीका कराण ५ वटा राष्ट्रिय राजमार्गसहित ९३९ सडक बन्द भएका छन् भने ४१ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

गुजरातका विभिन्न सहरमा १२ फिटभन्दा बढी पानी जमेका कारण उद्धारमा समस्या भइरहेको पनि बताइएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर