नेभिगेसन मेनु

बुद्ध जयन्तीमा कतारको दूतावास बन्द
सम्पादक:南亚网络电视
समय:2024-05-22 13:01

embassy-of-nepal-qatar-कतर-नपल-रजदतवस_28five8yyz

कतारको दोहास्थित नेपाली दूतावास आउँदो बिहीबार बन्द रहने भएको छ । बुद्ध जयन्तीको अवसरमा जेठ १० गते सार्वजनिक बिदा रहेकाले दूतावास बन्द गर्न लागिएको हो । 

‘बुद्ध जयन्तीको अवसरमा मिति २०८१ जेठ १० गते बिहीबार तदनुसार २३ मे २०२४ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, आज जारी सूचनामा उल्लेख छ । 

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जयन्ती पूजा, आराधना एवं प्रवचन गरी मनाउने गरिएको छ । यस अवसरमा बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायतका स्थलमा लामा एवं बौद्ध धर्मगुरु राखेर परम्परादेखि हुँदै आएको पूजा गर्दछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर