नेभिगेसन मेनु

भारतीय र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2024-08-22 16:33

451473090_1459609281362162_3199007576746494341_n_LYb1CeJwYF

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार लाओसको राजधानी भियन्टाइनमा भेटवार्ता भएको हो ।

भेटमा दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउनेमा दुवै विदेशमन्त्री सहमत भएको भारतीय पक्षको भनाइ छ ।

दुवै मुलकका विदेशमन्त्रीबीच त्यहाँ आयोजित दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा छुट्टै भेट भएको हो ।आसियानको मन्त्रीस्तरीय बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको पनि उपस्थिति छ ।

अमेरिकी विदेशमन्त्रीले लाओससँगै भियतनाम, सिंगापुर, फिलिपिन्स र मंगोलियाको पनि भ्रमण गर्ने तालिका छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर