-
फिलिपिन्समा डुंङगा दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु , २८ बेपत्ता
दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा ३५० भन्दा बढी यात्रु बोकेको एउटा डुङ्गा पल्टिएको छ ।
स्रोत:gorkhapatra online15分钟前0 -
अमेरिकामा हिमआँधीको वितण्डा : १२ राज्यमा सङ्कटकाल घोषणा
अमेरिकाको विभिन्न भागमा आएको शक्तिशाली हिमआँधी र हिमपहिरोका कारण जनजीवन पूर्णरूपमा प्रभावित भएको छ ।
स्रोत:gorkhapatra online昨天 12:3397 -
गाजामा इजरायलको आक्रमणमा तीन पत्रकारसहित ११ प्यालेस्टिनीको मृत्यु
गाजामा बिहीबार बिहान इजरायली सेनाको आक्रमणबाट दुई बालबालिकासहित कम्तिमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
स्रोत:ekantipur2026-1-23181 -
अस्ट्रेलियाको न्यु साउथ वेल्समा गोली चल्दा ३ जनाको मृत्यु, बन्दुकधारी अझै फरार
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको एक सानो सहरमा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ।
स्रोत:gorkhapatra online2026-1-22165 -
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता
एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसँग सम्बन्धित शु…
स्रोत:gorkhapatra online2026-1-22210 -
न्युजिल्याण्डमा आगामी नोभेम्बर ७ मा आम निर्वाचन हुने
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सनले आगामी नोभेम्बर ७ तारिखका लागि आम निर्वाचनको मिति घोषणा गरेका छन्।
स्रोत:RATOPATI2026-1-21252 -
चीनको कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु
उत्तरी चीनको एक कारखानामा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
स्रोत:gorkhapatra online2026-1-20310 -
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएक…
स्रोत:gorkhapatra online2026-1-20179 -
इरानमा जारी विरोध प्रदर्शनमा हजारौँको मृत्यु भएको खामेनीले गरे स्वीकार
गएको वर्षको अन्त्यदेखि इरानमा जारी सरकार विरोधी प्रदर्शनमा हजारौँको मृत्यु भएको त्यहाँका सर्वोच्च नेता अयातुल्लाह अली…
स्रोत:RATOPATI2026-1-18573 -
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ६६ घाइते
थाइल्याण्डको उत्तर–पूर्वी क्षेत्रमा एउटा ठूलो निर्माण क्रेन गुडिरहेको रेलमाथि खस्दा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। उ…
स्रोत:RATOPATI2026-1-15260 -
इरानमा विरोध प्रदर्शन : मृतकको सङ्ख्या दुई हजार ५७१ पुग्यो
इरानमा विरोध प्रदर्शनमा मृतकको सङ्ख्या दुई हजार ५७१ पुगेको छ ।
स्रोत:gorkhapatra online2026-1-15157 -
इरानमा सरकार विरोधी प्रदर्शन : १ सय ९ सुरक्षाकर्मीको मृत्यु
इरानमा सरकार विरोधी प्रदर्शन चुलिँदा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।
स्रोत:RATOPATI2026-1-12299 -
ट्रम्पको क्युबालाई चेतावनी : सम्झौता गर, नत्र गम्भीर नतिजा भोग्न तयार रहनु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल ‘सम्झौता गर्न’ वा गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिएका छन् ।
स्रोत:gorkhapatra online2026-1-12466 -
अमेरिकी आक्रमण भए अमेरिका-इजरायल लक्ष्य हुने इरानको चेतावनी
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य हस्तक्षेपको सङ्केत गरेपछि कडा चेतावनी दिएको छ…
स्रोत:gorkhapatra online2026-1-12282 -
ग्रिनल्यान्डलाई जर्बजस्ती गाभ्ने ट्रम्पको संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ग्रिनल्यान्डलाई फेरि एकपटक चेतावनी दिएका छन् ।
स्रोत:ekantipur2026-1-11625 -
अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनकः इयु
युरोपेली सङ्घ (इयु) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि यु…
स्रोत:gorkhapatra online2026-1-9451 -
ट्याङ्कर विवादः एस्कर्ट जहाजमा रुसको पनडुब्बी परिचालन
पहिले बेला-१ भनेर चिनिने एउटा खाली तेल ट्याङ्कर अमेरिका र रुसबिचको पछिल्लो तनावको केन्द्र बनेको छ ।
स्रोत:gorkhapatra online2026-1-8397 -
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी सुलावेसीमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्नुका साथै अन…
स्रोत:gorkhapatraonline2026-1-7638 -
इरानमा प्रदर्शन हिंसात्मक, ३५ जनाको मृत्यु
इरानमा आर्थिक कठिनाइ विरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ
स्रोत:gorkhapatra online2026-1-7708 -
मादुरो बोकेको विमान न्युयोर्कमा अवतरण
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसम…
स्रोत:gorkhapatraonline2026-1-4619 -
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर…
स्रोत:gorkhapatraonline2026-1-4220 -
भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति दम्पती पक्राउ
अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरे…
स्रोत:gorkhapatraonline2026-1-4546 -
स्वीस बारमा आगलागी हुँदा कम्तिमा ४० को मृत्यु
नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस क्रान्स मोन्टानास्थित एक बारमा आगलागी हुँदा कम्तिमा ४० व्यक्तिको मृत्यु भएको र १ सय ज…
स्रोत:ekantipur2026-1-21292 -
बढ्दो महँगीविरुद्ध इरानमा चौथो दिन पनि प्रदर्शन
हालैका दिनमा आकाशिएको महँगी विरुद्ध इरानी जनता सडकमा उत्रिएका छन् । यी विरोध प्रदर्शनहरू इरानका धेरै सहरहरूमा भइरहेका …
स्रोत:RATOPATI2026-1-1337 -
साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी
साउदी अरेबियाले मङ्गलबार यमनको बन्दरगाह सहर मुकल्लामा हवाई आक्रमण गरेको छ ।
स्रोत:gorkhapatraonline2025-12-311984 -
ट्रम्पलाई इजरायल शान्ति पुरस्कारबाट सम्मानित गर्दै नेतन्याहु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान ‘इजरायल शान्ति पुरस्कार’बाट सम्मानित गरिने भएको …
स्रोत:gorkhapatra online2025-12-30746 -
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, १०० घाइते
मेक्सिकोको दक्षिण–पश्चिमी ओक्साका क्षेत्रमा लिकबाट रेल खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2025-12-291009 -
म्यानमारमा सैन्य ‘कु’ को पाँच वर्षपछि चुनाव, ६ राष्ट्रियसहित ५७ दलको सहभागिता
म्यानमारमा सेनाले शासनसत्ता हातमा लिएको पाँच वर्षपछि आइतबार आम चुनावको पहिलो चरणको मतदान भएको छ ।
स्रोत:ekantipur2025-12-29899 -
थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय
थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ ।
स्रोत:gorkhapatraonline2025-12-16563 -
सिड्नी गोलीकाण्ड : मृतकको सङ्ख्या १६ पुग्यो
सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
स्रोत:gorkhapatraonline2025-12-15920 -
कम्बोडियासँगको युद्धकै दौरान थाइल्यान्डमा संसद् विघटन
थाइल्यान्डमा प्रधानमन्त्री अनुतिन चर्नभिराकुलको सिफारिसमा राजा महा बज्रलंक्रनले संसद् विघटन गरेका छन् ।
स्रोत:ekantipur2025-12-131295 -
इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
स्रोत:gorkhapatraonline2025-12-13530 -
थाइल्यान्ड र कम्बोडियाको विवादित सीमामा पुनः झडप : मृतकको सङ्ख्या बढ्यो, हजारौँ विस्थापित
थाइल्यान्ड र कम्बोडियाबिचको विवादित सीमामा फेरि लडाइँ सुरु भएको छ, जसमा थप मृत्यु भएको र हजारौँ मानिस विस्थापित भएका खबर…
स्रोत:RATOPATI2025-12-91457 -
थाइल्यान्ड-क्याम्बोडियाबिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण
थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ ।
स्रोत:RATOPATI2025-12-91046 -
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी ज…
स्रोत:RATOPATI2025-12-91418 -
बेनिनमा बन्दूक बोकेर स्टुडियो छिरेको सैनिक समुहले गर्यो, ' सत्ता कब्जा' घोषणा
पश्चिम अफ्रिकी देश बेनिनमा सैनिकहरुको एक समुहले राष्ट्रिय टिभीमार्फत सत्ता कब्जा गरेको घोषणा गरेका छन् ।
स्रोत:ekantipur2025-12-81091 -
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जन…
स्रोत:gorkhapatraonline2025-12-2833 -
हङकङमा भीषण आगलागी : मृतकको सङ्ख्या ९४ पुग्यो
हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ९४ प…
स्रोत:gorkhapatraonline2025-11-28714 -
ह्वाइटहाउसनजिक घाइते भएकी एक नेशनल गार्डको मृत्यु
वासिङटन डिसीमा बुधबार भएको आक्रमणमा परेर घाइते भएका दुईजना नेशनल गार्डमध्ये एकजनाको मृत्यु भएको छ ।
स्रोत:ekantipur2025-11-28256 -
हङकङमा आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुग्यो
हङकङमा आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुगेको छ ।
स्रोत:RATOPATI2025-11-28574 -
हङकङ आगजनीमा कम्तिमा ४४ को मृत्यु, २ सय ७९ अझै बेपत्ता
हङकङको ताई पो जिल्लास्थित सार्वजनिक हाउजिङ अपार्टमेन्टमा भएको आगजनीमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । त्यस्तै २ सय ७…
स्रोत:ekantipur2025-11-27880 -
अस्ट्रेलियामा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको दुर्गम समुद्री तटमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु भएको …
स्रोत:RATOPATI2025-11-27413 -
अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष अप्रिलमा चीन भ्रमण गर्ने भएका छन् ।
स्रोत:RATOPATI2025-11-26908 -
मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित
मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको अधिकारीले बताएका छन् ।
स्रोत:gorkhapatraonline2025-11-251023 -
गाजामा युद्धविराम उल्लङ्घन जारी, चार जना प्यालेस्टिनीको मृत्यु
गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइ…
स्रोत:gorkhapatraonline2025-11-25487 -
नाइजेरियामा अपहरण गरिएका ८९ जनाको उद्धारः राष्ट्रपति
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धा…
स्रोत:gorkhapatraonline2025-11-25806 -
नाइजेरियामा सामूहिक विद्यालय अपहरण : पीडित सङ्ख्या ३१५ पुगेको इसाई समूहको दाबी
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालसालै विद्यालयलाई लक्षित गरी भइरहेका निरन्तर अपहरण घटनाले स…
स्रोत:gorkhapatraonline2025-11-24558 -
ट्रम्पद्वारा युक्रेनलाई अमेरिकी शान्ति योजना स्वीकार गर्न नोभेम्बर २७ को अल्टिमेटम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रत…
स्रोत:gorkhapatraonline2025-11-24406 -
इन्डोनेसियामा पहिरो जाँदा १० को मृत्यु, १८ जना बेपत्ता
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भए…
स्रोत:gorkhapatraonline2025-11-22456 -
थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी
थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो ।
स्रोत:gorkhapatraonline2025-11-22618 -
दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु
संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ।
स्रोत:gorkhapatraonline2025-11-221375 -
भियतनाममा अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु
सेन्ट्रल भियतनाममा विगत केही दिनदेखि परेको अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु भएको स्थानीय मिडियालाई उद्रृत गर्दै ब…
स्रोत:gorkhapatraonline2025-11-21305 -
रुसको हमलाबाट युक्रेनमा कम्तिमा २० को मृत्यु
युक्रेनका पश्चिमी भूभागमा रुसले गरेको ड्रोन तथा मिसाइल हमलाबाट तेर्नोपिल शहरमा कम्तिमा २० जनाको मृत्यु भएको छ । मृत्यु …
स्रोत:ekantipur2025-11-20488 -
अफ्रिकामा पहिलो जी-२० शिखर सम्मेलन, धनी राष्ट्रलाई जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह
अफ्रिकामा पहिलो पटक आयोजना हुँदै गरेको जी-२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले गरिब तथा जलवायु-संवेदनशील राष्ट्रक…
स्रोत:gorkhapatraonline2025-11-20749 -
विश्वका आधा जनसङ्ख्या सहरमा केन्द्रित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्या मध्ये करिब आधा मानिस अहिले स…
स्रोत:gorkhapatraonline2025-11-20540 -
कोलम्बियामा सैनिक कारबाहीका बिच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु
कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा प…
स्रोत:gorkhapatraonline2025-11-19524 -
लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा, १३ को मृत्यु
दक्षिणी लेबनानको ऐन-अल-हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्।
स्रोत:RATOPATI2025-11-19547 -
मदिना जाँदै गरेका भारतीय मुस्लिम तीर्थयात्री सवार बस दुर्घटना, ४२ जनाको मृत्यु
साउदी अरेबियामा सोमबार मध्यराति सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ ।
स्रोत:ekantipur2025-11-18493 -
मेक्सिको सिटीको विरोध प्रदर्शनमा झडप, १२० जना घाइते
राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन राजधानीमा हिंसात्मक रूप लिँदा शनिबार कम्तीमा १२० जन…
स्रोत:gorkhapatraonline2025-11-161134 -
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन
मेक्सिकोमा जेनजी आन्दोलन चर्किएको छ । हजारौँ युवा प्रदर्शनकारीहरू अपराध र भ्रष्टाचारको विरुद्धमा शनिबार मेक्सिको सिटी…
स्रोत:RATOPATI2025-11-16935 -
टर्कीको सैन्य विमान जर्जिया–अजरबैजान सीमा नजिक दुर्घटना
टर्कीको वायुसेनाको सी १३० हर्कुलस सैन्य कार्गो विमान दुर्घटना भएको छ ।
स्रोत:gorkhapatraonline2025-11-12879 -
गाजामा मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघ्यो
गाजा युद्ध सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघेको छ ।
स्रोत:RATOPATI2025-11-10668 -
उत्तरी जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
आइतबार साँझ उत्तरी जापानको तटीय क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
स्रोत:RATOPATI2025-11-10512 -
ममदानीको विजयले नयाँ तरङ्ग
मेरिकाको न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निर्वाचित हुनुभएको छ ।
स्रोत:gorkhapatraonline2025-11-6651 -
अमेरिकामा कार्गो विमान दुर्घटना : कम्तीमा सात जनाको मृत्यु
अमेरिकाको लुइसभिल विमानस्थलबाट उडेको केही समयपछि नै यूपीएसको एउटा कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ।
स्रोत:RATOPATI2025-11-51169 -
मेक्सिकोको सुपरमार्केटमा विस्फोट : २३ जनाको निधन
मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइत…
स्रोत:gorkhapatraonline2025-11-3798 -
सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण
चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएक…
स्रोत:gorkhapatraonline2025-11-1361 -
भारत-अमेरिकाबिच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहास…
स्रोत:gorkhapatraonline2025-11-1934 -
गाजामा इजरायलको हवाई हमला, ३३ प्यालेस्टिनी मारिए
इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको छ । जसमा ३३ जना प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् …
स्रोत:ekantipur2025-10-30344 -
मलेसिया पुगे ट्रम्प, रातो कार्पेटमा स्वागत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् ।
स्रोत:gorkhapatraonline2025-10-27598 -
रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु
दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार बताउनु भ…
स्रोत:gorkhapatraonline2025-10-191051 -
जेनजी आन्दोलनपछि सेनाको हातमा पुग्यो माडागास्करको सत्ता
माडागास्करको सैन्य नेतृत्वले हिन्द महासागरको यस टापु राष्ट्रको बागडोर सम्हालेको एक सेनाका कर्णेलले मंगलबार जानकारी दि…
स्रोत:RATOPATI2025-10-151309 -
मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता
मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइर…
स्रोत:RATOPATI2025-10-141004 -
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
गाजा सहरमा हमासका सुरक्षा बल र दुघमुश परिवारका सशस्त्र सदस्यहरूबिच भएको झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2025-10-131419 -
मस्कोले युक्रेनमाथिको आक्रमण नराेके टोमाहाक मिसाइल उपलब्ध गराइन्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताएका छन् ।
स्रोत:RATOPATI2025-10-131210 -
बन्धकहरूको रिहाइ सुरु भएपछि तेल अभिभमा छायो आँसु र खुशी (तस्बिरहरु)
बन्धकहरूको रिहाइ सुरु भएपछि तेल अभिभमा आँसु र खुशी छाएको छ । हमासले अपहरण गरेका बन्धकहरु आज रिहा भइरहेका छन् ।
स्रोत:RATOPATI2025-10-13929 -
रेडक्रसलाई हस्तान्तरण गरियो ७ जना बन्धक
पहिलो चरणमा सात जना बन्धकहरूलाई गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) लाई हस्तान्तरण गरिएको इजरायली सञ…
स्रोत:RATOPATI2025-10-13801 -
अमेरिकामा विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा विस्फोट : १८ जना बेपत्ता
अमेरिकाको टेनेसी राज्यमा विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनीमा विस्फोट हुँदा १८ जना बेपत्ता भएका छन् ।
2025-10-12508 -
पाकिस्तान-अफगानिस्तान सीमामा भीषण भिडन्त, तीन पोस्ट कब्जा गरेको तालिबानको दाबी
यस हप्ता काबुलमा पाकिस्तानी हवाई हमलापछि शनिबार राति पाकिस्तान-अफगानिस्तान सीमामा तालिबानले पाकिस्तानी पोस्टहरूमा आक्…
स्रोत:RATOPATI2025-10-12726 -
भूकम्प शक्तिशाली भूकम्पपछि फिलिपिन्स र इन्डोनेसियामा सुनामीको चेतावनी
फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि अधिकारीहरूले सुनामीको …
स्रोत:RATOPATI2025-10-10610 -
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।
स्रोत:RATOPATI2025-10-10622 -
सात महिनामा १६ लाख गैरकानुनी आप्रवासीले छाडे अमेरिका
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएको २ सय दिनको अवधिमा १६ लाख गैरकानुनी आप्रवासीले अमेरिका छाडेका छन् ।
स्रोत:RATOPATI2025-10-10692 -
इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका…
स्रोत:RATOPATI2025-10-91133 -
इक्वेडरका कैदीबिच झडप हुँदा १४ जनाको मृत्यु
इक्वेडरमा कैदीहरूबिच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैदी र एक गार्डको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2025-9-231053 -
पेरुमा पनि सुरु भयो जेन-जी प्रदर्शन
दक्षिण अमेरिकी देश, पेरुमा जेन-जी प्रदर्शन सुरु भएको छ ।
स्रोत:RATOPATI2025-9-22416 -
गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु
गाजा सहरको साबरा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ। इजरायलले गाजा पट…
स्रोत:RATOPATI2025-9-22342 -
बगराम एयरबेस फिर्ता नदिए अफगानिस्तानले भयानक परिणाम भोग्नुपर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्थानलाई बगराम एयरबेस नदिए नराम्रो परिणाम भोक्नुपर्ने धम्की दिउका छन् ।
स्रोत:ekantipur2025-9-21687 -
पेन्सिलभेनियामा गोलीकाण्ड : अनुसन्धानमा खटिएका तीन प्रहरीको मृत्यु, दुई जना घाइते
संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्यमा ‘घरेलु मामिला’ सम्बन्धी अनुसन्धान गरिरहेका तीन प्रहरी अधिकारीको गोली ला…
स्रोत:RATOPATI2025-9-18203 -
जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु
मुख्यसचिव एकनारायण अर्यालले जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन् ।
स्रोत:RATOPATI2025-9-14751 -
इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफा…
स्रोत:RATOPATI2025-9-141024 -
लन्डनको सडकमा ओर्लिए डेढ लाख मानिसहरू, झडपमा दर्जनौँ प्रहरी घाइते
शनिबार लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्यालीमा हिंसा भड्कियो । यस र्यालीमा करिब डेढ …
स्रोत:ekantipur2025-9-14805 -
जापानी प्रधानमन्त्री इसिबाले पार्टी अध्यक्ष पदबाट दिए राजीनामा
जापानका प्रधानमन्त्री सिगेरु इसिबाले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षबाट राजीनामा दिएका छन् ।
स्रोत:ekantipur2025-9-12852 -
इजराइलद्वारा ७२ घण्टामा ६ देशमा हमला, २०० भन्दा बढीको मृत्यु
इजराइलले पछिल्लो ७२ घण्टामा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया गरी ६ वटा देशमा आक्रमण गरेको छ…
स्रोत:RATOPATI2025-9-12617 -
ट्रम्प निकट चार्ली कर्कको गोली हानी हत्या
युटाहमा एक कार्यक्रमको क्रममा गोली लागेर रूढिवादी कार्यकर्ता चार्ली कर्कको मृत्यु भयो।
स्रोत:RATOPATI2025-9-11782 -
फ्रान्समा १ लाखभन्दा बढी प्रदर्शनकारी सडकमा, के हो माग ?
नेपालपछि अब फ्रान्समा पनि सरकार विरोधी प्रदर्शन सुरु भएका छन् ।
स्रोत:RATOPATI2025-9-11749 -
विषालु च्याउ खुवाएर आफन्तलाई मारेको आरोपमा यी महिलालाई आजीवन कारावासको सजाय
अष्ट्रेलियाको एउटा अदालतले विषालु च्याउ खुवाएर आफन्तलाई मारेको आरोपमा दोषी ठहर भएकी महिलालाई आजीवन कारावासको सजाय सुना…
स्रोत:रातोपाटी2025-9-8377 -
प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन
प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन भएका छ । ७३ वर्षको उमेरमा ग्रीनको सोमबार निधन भएको अभिनेताका म्यानेजरले जानक…
स्रोत:रातोपाटी2025-9-2369 -
सूडानमा भू–क्षयका कारण कम्तिमा एक हजार जनाको मृत्यु, एक गाउँमा एक जना मात्रै बाँचे
सूडानमा भू–क्षयका कारण कम्तिमा एक हजार जनाको मृत्यु भएको छ । सूडानको विद्रोही संगठन सूडान लिबरेशन मुभमेन्ट/आर्मीले पश्…
स्रोत:ekantipur2025-9-21033 -
अफगानिस्तान भूकम्प: कम्तिमा ६१० जनाको मृत्यु, सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह
अफगानिस्तानमा आइतबार राति गएको ६ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ६१० जनाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । …
स्रोत:ekantipur2025-9-1529 -
राजधानी किभकै केन्द्रमा रुसी हमला, कम्तीमा १७ को मृत्यु
युक्रेनको राजधानी किभको केन्द्रमा बिहीबार बिहान रुसले गरेको ठूलो हवाई हमलामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ४८ जना घ…
स्रोत:ekantipur2025-8-29853
सिफारिस गर्नुहोस्
-
साउदी अरेबियाद्वारा य2025-12-31

-
स्वीस बारमा आगलागी हु2026-1-2

-
मेक्सिकोमा रेल दुर्घट2025-12-29

-
म्यानमारमा सैन्य ‘कु’2025-12-29

-
ट्रम्पलाई इजरायल शान्2025-12-30

-
इरानमा प्रदर्शन हिंसा2026-1-7

-
इन्डोनेसियामा आएको बा2026-1-7

-
ग्रिनल्यान्डलाई जर्ब2026-1-11

-
मादुरो बोकेको विमान न2026-1-4

-
इरानमा जारी विरोध प्र2026-1-18
