नेभिगेसन मेनु

ह्वाइटहाउसनजिक घाइते भएकी एक नेशनल गार्डको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-11-28 12:53

 

 sarah-28112025041023-1000x0

एजेन्सी — वासिङटन डिसीमा बुधबार भएको आक्रमणमा परेर घाइते भएका दुईजना नेशनल गार्डमध्ये एकजनाको मृत्यु भएको छ ।

२० वर्षाीया सराह बेकस्ट्रोमको उपचारका क्रममा मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साँझ यसको जानकारी दिएका हुन् ।

अर्का घाइते २४ वर्षीय एन्ड्रियु उल्फीको उचार भइरहेको छ । उनीहरुमाथि गोली हानेको आशंकामा अभियोगमा अफगानिस्तानका २९ वर्षीय रमानुल्लाह लकनवाल पक्राउ परेका छन् ।

राष्ट्रपति ट्रम्पले यस घटनालगत्तै आप्रवासीहरुका कारण अमेरिकामा अपराध दर बढेको बताएका छन् । उनले अमेरिकामा स्थिरता र शान्ति सुव्यवस्था कायम गर्नका लागि आप्रवासनमा कडाई गर्नुको विकल्प नरहेको पनि दाबी गरेका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर