-
उपराष्ट्रपतिबारे औपचारिक निर्णय भइसकेको छैन : उपसभापति खड्का
शुक्रबार ललितपुरको बाडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर भट्टराईको शालिकको दर…
स्रोत:ekantipur2023-3-10566 -
रामचन्द्र पौडेल बने गणतन्त्र नेपालकाे तेस्रो राष्ट्रपति
३३ हजार ८ सय २ मतभार प्राप्त गर्दै रामचन्द्र बने गणतन्त्र नेपालकाे तेस्रो राष्ट्रपति
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-9987 -
आगोको सङ्केत देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण
धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो
स्रोत:नागरिक दैनिक2023-3-9584 -
नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर…
स्रोत:नयाँ पत्रिका2023-3-9639 -
सातै प्रदेशमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारला…
स्रोत:RATOPATI2023-3-8342 -
राष्ट्रपति निर्वाचनबारे रास्वपाले भोलि निर्णय लिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ।
स्रोत:Setopati2023-3-8837 -
प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता ज्ञानेन्द्र आरनले दिएको रि…
स्रोत:Setopati2023-3-7415 -
राष्ट्रपति निर्वाचनः मध्यरातिदेखि प्रचारप्रसार निषेध, के गर्न हुन्छ, के गर्न हुँदैन ?
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेको छ। आय…
स्रोत:naagarik2023-3-7815 -
‘शान्ति प्रक्रिया टुंगिएन भने विकराल रूप लिन सक्छ’
दुई महिनामै गठबन्धन फेरबदल हुँदा सरकारको महत्त्वपूर्ण समय भागबन्डा र शक्तिको खेलोफड्कोमा खेर गइरहेको छ । संविधानले संस…
2023-3-7429 -
ट्रमाको एम्बुलेन्स खरिदमा मिलेमतो रहेको सतर्कताको ठहर, अख्तियारमा फाइल पठाइयो
प्राविधिक स्पेसिफिकेसन तयारी, मूल्यांकन र एम्बुलेन्स प्राप्तिको रिपोर्ट बनाउने व्यक्ति एउटै
स्रोत:नयाँ पत्रिका2023-3-7603 -
भिजिट भिसामा मानव तस्करी
फागुनका २० दिनमा मात्रै प्रतिबन्धित मुलुक जान लागेका ३८० जनालाई विमानस्थलबाट फर्काइयो
स्रोत:कान्तिपुर2023-3-7289 -
बसन्तपुरमा धुमधामका सहितकाे होली
संस्कृतिविदहरूका अनुसार, फागु पर्वलाई वसन्तोत्सवको रूपमा पनि लिन सकिन्छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-62526 -
फागुमा रङ्गिन वसन्तपुर
रङ्गहरूको पर्व होली आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-6446 -
अाकासिदै सुनकाे भाउ
अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय
स्रोत:एजेन्सी2023-3-51588 -
सम्भव छ, उपत्यकामा मेट्रो रेल
राजनीतिक दलका घोषणापत्र, नेताहरूका भाषण र पूर्वाधार निर्माणसम्बन्धी गोष्ठी र सेमिनारमा भने मेट्रो रेलको आवश्यकतामाथि च…
स्रोत: अन्नपूर्ण2023-3-5910 -
झुक्याएर जग्गा पास, दलित परिवारको उठीबास
डेढ करोडभन्दा बढी पर्ने घरजग्गा दुई लाखमा पास ऋण सापटी भनेर दिएको १० लाख तिरेपछि राजीनामा पास भइसकेको जग्गा स्वतः फिर्ता…
स्रोत:कान्तिपुर2023-3-5859 -
स्ववियु निर्वाचनः देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता आज
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर…
स्रोत:naagarik2023-3-3475 -
चिनिया दुतावासद्वारा आयोजित रङ्गिन यूनान सांस्कृतिक साँझ
"कलरफूल कल्चरल नाइट " सफलतापूर्वक सम्पन्न
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-2418 -
प्रमुख प्रतिपक्षी कांग्रेस कि एमाले ?
टुंगो लगाउन सकस भएपछि १८ दिनलाई सारियो प्रतिनिधिसभा बैठक
स्रोत:नयाँ पत्रिका2023-3-2258 -
लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही
अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही …
स्रोत:गाेरखा पत्र2023-3-1587 -
सहकारीमा मनपरी
सिद्धान्त एकातिर र व्यवहार अर्काेतिर नेपालका सहकारीको वर्षाैंदेखिको विकृति हो।
स्रोत:कान्तिपुर2023-3-12816 -
स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग
डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व पहलअन्तर्गत काठमाडौं बालस्वास्थ्य प्रतिष्ठान (कियोच) लाई रु ३० लाख सहयोग गरेको …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-2-28427 -
बायोग्यास प्लान्ट पुनर्स्थापना गर्ने तयारी
पाँच वर्षदेखि निष्क्रिय रहेको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउने निर्णय
स्रोत:साउथ एसिया नेर्टवट टिभि2023-2-28755 -
११ सांसदले बुझाएनन् सम्पत्ति विवरण : कारबाहीका लागि सतर्कता केन्द्र र अख्तियार पठाउने तयारी
भ्रष्टाचार निवारण ऐनको दफा ५० (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन दफा ३१ (क) (१) ले सार्वजनिक पद धारण गरेको व्यक्तिले …
स्रोत:नागरिक दैनिक2023-2-28649 -
लामिछानेलाई सर्वोच्चबाट ‘राहत’, मुद्दा फास्ट ट्य्राकमा
क्रिकेट खेल्न विदेश जान पासपोर्ट फुकुवाको फैसला
स्रोत:कान्तिपुर2023-2-28629 -
नयाँ गठबन्धन धेरै टिक्दैन : एमाले
मन्त्रिपरिषद् विस्तार र त्यसको नेतृत्वका विषयले नै गठबन्धन संकटमा पर्ने ठोकुवा गरेको छ ।
स्रोत:कान्तिपुर2023-2-28486 -
राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् पूर्ण
विश्वासको मत लिन शीर्ष नेतासाग परामर्श गर्दै प्रधानमन्त्री १६ मन्त्रालय प्रधानमन्त्रीसागै, मन्त्रिपरिषद्मा माओवादी र …
स्रोत:कान्तिपुर2023-2-28455 -
स्वार्थले छुटायो, स्वभावले जुटायो
दुवै नेतामा सत्ताका लागि जस्तोसुकै जोखिम लिन सक्ने चरित्र नहुँदो हो त पुस १० मा एउटा गठबन्धन, दुई महिनामै अर्को गठबन्धन ब…
स्रोत:कान्तिपुर2023-2-27861 -
एमालेले गर्यो सरकारबाट बाहिरिने निर्णय
नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्…
स्रोत: अन्नपूर्ण2023-2-27340 -
तिब्बत देखि नेपालसम्म गाजिएको लोसारको सांस्कृतिक सम्बन्ध
नेपालको राजधानी काठमाडौंमा शनिबार चिनियाँ तिब्बती लोसार अर्थात नयाँ वर्ष मनाइएकाे छ
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-2-25652 -
कांग्रेस नेताहरु आन्तरिक छलफलमा, सानेपामा चहलपहल बढ्यो
कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रबल सम्भावना रहेको छ। अर्का नेता कृष्णप्रसाद सिट…
स्रोत: अन्नपूर्ण2023-2-25457 -
राष्ट्रपति पद ‘लिलामी’ गर्ने खेलमा दाहाल
संसद्को तेस्रो दल माओवादीले बुधबार कांग्रेसलाई समर्थन गर्ने समझदारी गरेको थियो भने बिहीबार एस अध्यक्ष नेपाललाई, शुक्रब…
स्रोत:कान्तिपुर2023-2-24572 -
अस्पतालअगाडि बदाम बेचेर मिर्गौला उपचार
१८ धोक्रो धान फल्ने खेत बेचेको डेढ लाख लिएर दम्पती काठमाडौं पसेका थिए, डाक्टरले दाता भए मिर्गौला प्रत्यारोपण गर्न सकिने …
स्रोत:कान्तिपुर2023-2-23388 -
पूर्वराजाको टिप्पणीमाथि सांसदहरूको आपत्ति
‘पूर्वराजाको वक्तव्य र गतिविधि गणतन्त्र तथा संविधानविरुद्धको प्रहार हो’
स्रोत:नयाँ पत्रिका2023-2-23378 -
डिलमा सत्तागठबन्धन
भावी राष्ट्रपति निर्वाचनको पेचिलो राजनीतिले सातदलीय सत्तागठबन्धन विघटनको डिलमा पुगेको छ
स्रोत:नयाँ पत्रिका2023-2-23479 -
ती तीन मृत्यु, जसले मलाई छोएर गए
भुइँमा बजारिएपछि हेलिकोप्टर कोल्टो परेको थियो । ढोका माथितिर अर्थात् आकाशतिर फर्किएको थियो ।
स्रोत:कान्तिपुर2023-2-23552 -
उमेर विवादपछि राजीनामा दिँदै डीआईजी अशोक सिंह
डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन्। उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा द…
स्रोत:nepalkhabar2023-2-22440 -
प्रचण्डसँग बालुवाटारमा दुई घण्टा लामो वार्तापछि बाहिरिए ओली
राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा लामो वार्तापछि सत्ता साझेदार नेकपा एमाल…
स्रोत:nepalkhabar2023-2-22887 -
माधवको ‘इन्ट्री’ले राजनीति थप तरंगित
भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम एकाएक ‘इन्ट्री’ हुँदा राजनीति थप तरंगित बनेको छ । मा…
स्रोत:naya patrika2023-2-21872 -
मेलम्चीको विकल्पमा लिफ्टिङ र जलाशययुक्त आयोजना
उपत्यकाबाट करिब २० किमि दूरीको सिस्नेरी खोलाबाट बर्खामा दैनिक १४ करोड लिटर पानी लिफ्टिङ गरेर ल्याउन अध्ययन
स्रोत:कान्तिपुर2023-2-20778 -
सवा लाख उम्मेदवार कसुरदार
सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सरकारले जरिवाना माफी दिँदा स्थानीय तहका उम्मेदवार दोषी कायमै
स्रोत:कान्तिपुर2023-2-20686 -
६ महिनामा साढे दुई अर्ब लगानी भित्रिँदा विदेशी कम्पनीले नाफासहित पौने दुई अर्ब लगे
बाह्य तथा आन्तरिक कारणले सिर्जित आर्थिक मन्दीका कारण नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पनि प्रभावित भएको …
स्रोत:नयाँ पत्रिका2023-2-19614 -
‘सेयर राइडिङ’मा असुरक्षा
दर्ता नभएका ‘सेयर राइडिङ एप्स’ प्रयोग गर्दा पीडा भोग्दै यात्रु, घटना–दुर्घटनामा हुँदैन उजुरी
स्रोत:नयाँ पत्रिका2023-2-191273 -
एयरपोर्टका पसलमा एमआरपीभन्दा दोब्बर मूल्य
एयरपोर्टका पसलमा ६ वर्षपछि अनुगमन अनुगमन र पुनः फलोअप नहुँदा बजारमा समस्या
स्रोत:कान्तिपुर2023-2-19790 -
शक्तिको ओतमा सधैं पुलपुलिएका प्रसाईं
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै खाना खाएको तस्बिर २०७४ फागुन ६ मा सार्वजनिक भएपछि दुर…
स्रोत:कान्तिपुर2023-2-191568 -
स्थापना दिवसमा नेपाली सेनाको कौशल प्रदर्शन, तस्बिरहरु हेर्नुहोस्
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ …
स्रोत:रातोपाटी2023-2-18390 -
आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।
स्रोत:Setopati2023-2-185292 -
स्वास्थका लागि दौड
सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको प्रवर्द्धन तथा सफलताको कामनासह…
स्रोत:SATV2023-2-171062 -
राष्ट्रपतिबारे माओवादीको निर्णय कुर्दै कांग्रेस
कांग्रेसतिर नजिक हुन खोज्नुमा दाहालका तीन स्वार्थ– आफू कम्तीमा ४ वर्षसम्म प्रधानमन्त्री बन्ने, शान्ति प्रक्रियाका काम …
स्रोत:कान्तिपुर2023-2-16738 -
यतीको एटीआर विमान दुर्घटना : अन्तिमका ती ६ मिनेट
१०:५६:३२ मा क्याप्टेन अञ्जुले (पखेटाको) ‘फ्ल्याप्स’ लाई ३० डिग्रीमा राख्न भन्छिन्, क्याप्टेन केसीले ‘फ्ल्याप ३० डिग्रीमा…
स्रोत:कान्तिपुर2023-2-16592 -
भ्रष्टचारबाट जोडेको सम्पत्ति जफत: सुब्बादेखि हाकिमसम्मको करोडौंको घरजग्गा हुँदैछ सरकारीकरण
भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सह-सचिव तथा सडक विभागका तत्कालीन महानिर्देशक आनन्दप्रसाद खनालले गैरकानून…
2023-2-15266 -
राष्ट्रपतिको सवारीमा सर्वसाधारणले पाएको सास्तीबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीबाट सर्वसाधारण जनताले पाएको सास्तीबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग गरिएको छ…
स्रोत:seto pati2023-2-15512 -
यातायात मजदुरको प्रदर्शनमा एम्बुलेन्स पनि तोडफोड
ट्राफिक कारबाही खुकुलो पार्न र बसपार्कबाहिर माइक्रोबस पार्किङ माग्दै बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको प्रदर्शनम…
स्रोत:नयाँ पत्रिका2023-2-14450 -
विदेशसचिवको म्याराथन भेटवार्ता
नेपालमा राष्ट्रपति निर्वाचनको तयारी भइरहेका वेला आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राको शीर्ष राजनीतिक नेतृत्वसँग …
स्रोत:नयाँ पत्रिका2023-2-14448 -
मृत शरीर सुरक्षित राख्न मिश्रवासी के प्रयोग गर्थे ?
मम्मीकरणको प्रक्रिया पूरा हुन ७० दिन लाग्थ्यो, शवमा लेपन गरिने कतिपय लेप दक्षिण एसियामा पाइने वनस्पतिका रहेको अनुसन्धान…
स्रोत:नयाँ पत्रिका2023-2-13869 -
विवादमा ‘जनयुद्ध’ बिदा
सार्वजनिक बिदा धेरै भएकाले घटाउनुपर्ने अभिव्यक्ति दिएको एक साता पनि नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ मा …
स्रोत:कान्तिपुर2023-2-131117 -
चितवनका मतदाताले दिएको जिम्मेवारी पूरा गर्न फेरि उम्मेदवारी दिन्छु : रवि लामिछाने
निर्वाचन आयोगले चितवन २ मा उपनिर्वाचन घोषणा गरेको छ, तपाईंंको उम्मेदवारी रहन्छ वा रास्वपाबाट अरू कोही अघि सार्नुहुन्छ ?
स्रोत:नयाँ पत्रिका2023-2-13354 -
स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने कानुनी व्यवस्था गरिँदै
कानुन मन्त्रालयले शुक्रबार संसद्मा दर्ता गरेको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक प्रवद्र्धनसम्बन्धी विधेयकमा …
स्रोत:नयाँ पत्रिका2023-2-13550 -
बजेटको आकार २ खर्ब ४४ अर्ब घट्यो
पुस मसान्तसम्म ७ खर्ब ५१ अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य रहेकामा ४ खर्ब ९० अर्ब मात्रै संकलन
स्रोत:कान्तिपुर2023-2-13465 -
धमाधम जंगल बाँड्दै सरकार
६ महिनामै दिइयो ३ सय बढी हेक्टर जग्गाको भोगाधिकार
स्रोत:कान्तिपुर2023-2-12813 -
चिकित्सकहरुको आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ।
स्रोत: अन्नपूर्ण2023-2-12491 -
गणतान्त्रिक सवारीमा ‘राणा शासन’
फेरि एक पटक काठमाडौंका यात्रु/बटुवा राष्ट्रपतिको सवारीका कारण सहिनसक्नुको सास्ती खेप्न अभिशप्त भएका छन् ।
स्रोत:कान्तिपुर2023-2-12548 -
३७ औं तारिखमा एउटा मजदुर
'सक्नुहुन्छ भने मलाई फसाउने रामहरि लुइँटेल र सशस्त्रका तत्कालीन गुल्मपति भानुभक्त लम्साललाई झिकाएर कारबाही गर्नुस्, सक…
स्रोत:कान्तिपुर2023-2-10397 -
चक्रपथको दोस्रो खण्ड निर्माणअघि चिनियाँ पक्षको अडान, संरचना नहटाएसम्म काम नथाल्ने
चक्रपथको दोस्रो खण्ड विस्तार गर्न तीन वर्षअघि चिनियाँ पक्षसँग सम्झौता भएको थियो । चिनियाँ पक्षले निर्माण सुरु गरेको चार…
स्रोत:नयाँ पत्रिका2023-2-8411 -
दोमनमा दाहाल
कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि दाहालको मनोबल बढेको देखिन्छ तर उनी न कांग्रेससँग निकट हुन सकेका छन्, न एमालेबाट …
स्रोत:कान्तिपुर2023-2-8758 -
गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सर्वोच्चको आदेश
त्रिपक्षीय सम्झौता ब्रिटिस गोर्खाका लागि विभेदकारी रहेको तर्क गर्दै रिट दायर भएको थियो
स्रोत:कान्तिपुर2023-2-8714 -
चूडामणि शर्माविरुद्धका भ्रष्टाचार मुद्दामा साक्षी बकपत्र हुने
विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ
स्रोत:नागरिक दैनिक2023-2-8507 -
रवि लामिछानेविरुद्ध अमेरिकामा अझै यी मुद्दा
सबै मुद्दामा गरी २५ देखि ३० लाख रुपैयाँ लामिछानेले तिर्नुपर्ने देखिएको जानकारको दाबी छ।
स्रोत: अन्नपूर्ण2023-2-7501 -
ठेकेदारको लापरबाहीले थलिँदै विकास
पछिल्लो तथ्यांकअनुसार मुलुकमा १ सय ३० वटा विकास निर्माणका परियोजना रुग्ण बनेका छन्।
स्रोत: अन्नपूर्ण2023-2-71249 -
अब सिम लिँदा बायोमेट्रिक दिनुपर्ने व्यवस्था गर्दै सरकार
सिमकार्डको दुरुपयोग भएको गुनासो आएको र प्रहरीका कतिपय अनुसन्धानमा यस्तो पनि देखिएकाले सिम वितरणमा नयाँ प्रणाली खाँचो भ…
स्रोत:नयाँ पत्रिका2023-2-71482 -
सञ्चारमाध्यम मुलुकको दुस्मन भएको आरोप
आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले स…
स्रोत:नागरिक दैनिक2023-2-6560 -
‘चार महिनापछि मेलम्चीको पानी बन्द हुन सक्छ’
वर्षात् लागेपछि हेडवर्क्समा जान र पानी पठाउन सकिने अवस्था छैन : प्राविधिक
स्रोत:कान्तिपुर2023-2-6830 -
दबाबमा दाहाल सरकार
गृह मन्त्रालयमा फर्किने सभापति रवि लामिछानेको प्रयास सफल नभएपछि रास्वपा सरकारबाट बाहिरियो, समर्थन भने ‘केही समय’ कायमै
स्रोत:कान्तिपुर2023-2-6580 -
नेपालमै छन् क्यान्सर निको पार्ने दक्ष चिकित्सक
भय र भ्रम दुवै हटाउनु पर्छ
स्रोत: अन्नपूर्ण2023-2-4809 -
रवि लामिछानेको नियुक्ति संविधानबाट वञ्चित
धारा २९१ ले तिन महिनासम्म कुनै पदमा नियुक्त गर्न दिदैन
स्रोत:नागरिक दैनिक2023-2-4326 -
चुनाव लड्न ‘पुलिस रिपोर्ट’ चाहिने कानुन बन्दै
अभियोग लागेका व्यक्तिले उम्मेदवार बन्न नपाउने गरी निर्वाचन आयोगले मस्यौदा गरिरहेको विधेयक चालू अधिवेशनमै संसदमा लैजान…
स्रोत:नयाँ पत्रिका2023-2-4616 -
अर्धवार्षिक समीक्षा नहुँदै सुरु भयो बजेट निर्माणको चटारो
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण गर्न तयारी थालेको छ
स्रोत:राताे पाटि2023-2-3571 -
कोर्स करेक्शनमा प्रचण्ड : सिंहदरबारबाट सरकार र पेरिसडाँडाबाट पार्टी सञ्चालन
२०६२-०६३ पछि सरकारको नेतृत्व गर्ने अधिकांश प्रधानमन्त्रीले सिंहदरबार भन्दा पनि बालुवाटारलाई ‘मुकाम’ बनाएर शासन सत्ता …
स्रोत:राताे पाटि2023-2-3373 -
टाइम कार्डले सीडीओलाई प्रेसर : आफैँ चिया पकाएर सहयोगीलाई फिल्डमा परिचालन !
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू भएको एक महिना भएको छ
स्रोत:राताे पाटि2023-2-3889 -
राष्ट्रपतीय राजनीतिमा धोकै धोकाका खेल
राष्ट्रपतिलाई संविधानको संरक्षक र अभिभावक माने पनि पछिल्लो समय यो पदको भूमिका कार्यकारी जस्तो देखिएपछि सबैको चासो यो पद…
स्रोत: अन्नपूर्ण2023-2-3284 -
गृह ‘युद्ध’ ले सरकार बन्धक
आम निर्वाचनपछि बनेको सरकार आर्थिक, सामाजिक मुद्दामा केन्द्रित हुनुपर्नेमा गठबन्धनभित्रको अविश्वासले कुहिरोको कागजस्त…
स्रोत:कान्तिपुर2023-2-3607 -
नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती
नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदैगएपछि नवलपुरतर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने …
स्रोत:लाेकान्तर2023-2-21243 -
बैंकहरूको मनोमानीमा राष्ट्र बैंकको मौन समर्थन
चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको स्प्रेडदर (कर्जा र निक्षेप बीचको अन्तर) घटाउँदै …
स्रोत:राताे पाटि2023-2-2547 -
गृह विवादमा मध्यमार्ग खोज्दै एमाले
गठबन्धन नभत्किने गरी समाधान निकाल्न ओली सक्रिय पूर्वसहमतिअनुसार रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने तर लामिछानेबाहे…
स्रोत:कान्तिपुर2023-2-2494 -
ठेकेदार पाण्डेको म्याद थप्दै मन्त्री पाण्डे
सहरी विकास मन्त्रालयअन्तर्गत मात्र करिब पाँच अर्बको ठेक्का लिएको कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे राप्रपा अध…
स्रोत:कान्तिपुर2023-2-2511 -
चीन—नेपाल एक दशक (श्रृंखला १) बुटवल–नारायणगढ सडक निर्माण
2023-2-11627 -
सफ्टवेयरमा दैनिकजसो समस्या आउँदा सयौँ विद्यार्थी मारमा
केही समययता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका कार्यालयका सफ्टवेयरमा दैनिकजसो प्राविधिक समस्या देखिने गर…
स्रोत:नयाँ पत्रिका2023-2-1810 -
क्रुजसिप र जेटबोट : नियमन न लाइसेन्स, सुरक्षा न बिमा
कोसी नदीमा सञ्चालित आधा दर्जन जल यातायात कम्पनीलाई डिभिजन वन कार्यालयले माघ ४ मा एउटा पत्र पठायो । पत्रको सार थियो– वन क…
स्रोत:कान्तिपुर2023-2-1938 -
रविको भोक र भय
सत्ताको आशक्ति मात्र होइन, शक्तिबाहिर बसे दोहोरो राहदानीको अनुसन्धान तीव्र हुन सक्छ भन्ने डरले ग्रस्त देखिएका छन् रवि व…
स्रोत:कान्तिपुर2023-2-1622 -
अमेरिकी उपमन्त्रीका तीन सन्देश
छिमेकी मुलुकसँग आर्थिक सहकार्य गर्दा सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिन सुझाव
स्रोत:कान्तिपुर2023-1-31597 -
अनुकुल राष्ट्रपति खोज्ने जोखिमपूर्ण खेलमा दाहाल
प्रधानसेनापति प्रकरणमा तत्कालीन राष्ट्रपतिले चुनौती दिएपछि सरकारबाट बाहिरिनुपरेको र देउवा नेतृत्वको सरकारले पठाएको न…
स्रोत:कान्तिपुर2023-1-31318 -
शहीदको प्रेरणाबाट समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त : प्रधानमन्त्री
सहिद सप्ताहको अन्तिम दिन आज (सोमबार) काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा ग…
स्रोत:गाेरखा पत्र2023-1-302486 -
अभियुक्तलाई फूलमाला, पीडितलाई तिरस्कार
‘तपाईंहरूका लागि ऊ अभियुक्त होला, मेरा लागि अपराधी हो । ऊ जेलबाट निस्कँदा टीका, फूलमाला र अबिर लगाइदिए, ताली बजाए तर जो पी…
स्रोत:कान्तिपुर2023-1-30908 -
मेयर शाहविरुद्ध प्रदर्शन : डोजर आतंक बन्द गर !
बालेन्द्र शाहले मौलिक हक खोस्न खोजे : अगुवा सुमन सायमी
स्रोत:कान्तिपुर2023-1-29635 -
पप्पु कन्स्ट्रक्सनले बिगारेको तिनकुने आर्क ब्रिजको फाउन्डेसन र सबस्ट्रक्चर कामै नलाग्ने, भत्काएर जगैदेखि निर्माण गरिँदै
आठ वर्षअघि नै ठेक्का पाएर पप्पु कन्स्ट्रक्सनले बिगारेको तिनकुनेस्थित बागमती नदी जोड्ने दुईवटा आर्क ब्रिजको काम जगदेखि …
स्रोत:नयाँ पत्रिका2023-1-29402 -
लप्सीफेदी सबस्टेसन निर्माणमा अवरोध कायमै
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा बनाउन लागेको लप्सीफेदी सबस्टेसन निर्माणको…
स्रोत:गाेरखा पत्र2023-1-29655 -
रवि-राजनीतिको वक्र बाटो
नेपाली नागरिकता कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि, अभूतपूर्व सफलताका साथ तुफानी गतिमा राजनीतिको शिखर चढ्दै गरेका र…
स्रोत:कान्तिपुर2023-1-29462 -
सुरक्षाविहीन सरकारी वेबसाइट
प्रधानमन्त्रीको अध्यक्षतामा डिजिटल नेपाल फ्रेमवर्क (डीएनएफ) निर्देशक समिति बनेको चार वर्षमा तीन प्रधानमन्त्री भए, तर एक…
स्रोत:कान्तिपुर2023-1-291542 -
तेस्रो पटक स्थगित गर्यो कांग्रेसले केन्द्रीय समिति बैठक
मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित भएको बताए।
स्रोत:सेताेपाटि2023-1-26708

सिफारिस गर्नुहोस्
-
“हामी एक चीन नीतिप्रत2025-5-5
-
“मेरा काका चाउ अनलाई”2025-4-30
-
फोटो पत्रकारिताले देश2025-4-27
-
चिनियाँ नेता सियाओ जी2025-5-15
-
चक्रपथ दोस्रो खण्ड वि2025-5-6
-
चीन-नेपाल कूटनीतिक सम2025-5-9
-
एच५एन१ मानव महामारी ब2025-5-11
-
देशभर ‘दसौँ राष्ट्रिय2025-5-7
-
भारत-पाकिस्तान तनाव :2025-5-8
-
हिमालहरू जोगाउनु पृथ्2025-5-16