-
अमेरिकालाई क्यानडाको १ सय ९५ रनको लक्ष्य
आइसीसी टी २० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्रोत:नेपाल भिउज2024-6-2897 -
सन्दीपलाई भिसा दिएन अमेरिकाले
अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ।
स्रोत: नेपाल लाइभ2024-5-31567 -
नेपालले दोस्रो अभ्यास खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
टी-२० विश्वकप अन्तरगत दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
स्रोत:नेपाल भिउज2024-5-301571 -
टी–२० विश्वकप क्रिकेट : अभ्यास खेलमा नेपाल पराजित
आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपालल…
स्रोत: गोरखापत्र2024-5-28957 -
नेपाल विश्वकपको ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दै
अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिके…
स्रोत: गोरखापत्र2024-5-271469 -
टी-२० विश्वकप : अभ्यास खेलमा नेपालको दोस्रो जित
आइसिसी टी-२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि लगातार दोस्रो जित निकालेको छ ।
स्रोत: गोरखापत्र2024-5-261821 -
बंगलादेशमाथि ६ रनको जित निकाल्दै अमेरिकाले जित्यो टी२० सिरिजको उपाधि
आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेसन बंगलादेशविरुद्धको सिरिज जितेको छ।
स्रोत:उकेरा2024-5-241485 -
कोलकोत्ता चौंथोपटक फाइनलमा, पराजित हैदरावादसँग एक मौका बाँकी
कोलकोत्ता नाइट राइडर्स १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइलनमा पुगेको छ।
स्रोत:नागरिक दैनिक2024-5-221201 -
वर्षाले खेल रद्द हुँदा राजस्थान र कोलकाताले अंक बाँडे
इन्डियन प्रमियर लिग आईपीएलको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ।
स्रोत:उकेरा2024-5-201463 -
आइपिएल – मुम्बई अन्तिम खेलमा लखनउसँग पराजित
आइपिएलको लिगचरणबाट बाहिरिइसकेको मुम्बई इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ ।
स्रोत:नेपाल भिउज2024-5-181547 -
विश्वकप अघिको अभ्यास खेलमा विनवार्डसमाथि नेपालको जित
विश्वकप अघि अभ्यास खेलमा रहेको नेपालले विनवार्डस भोलक्यानोजविरुद्धको सिरिजमाथि हात पारेको छ।
स्रोत:नागरिक दैनिक2024-5-172396 -
पहिलो अभ्यास खेलमा नेपाल विजयी, दीपेन्द्र र कुशलको अर्धशतक
विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ…
स्रोत:उकेरा2024-5-154116 -
प्रिन्सलाई ओलम्पिकको राम्रो तयारी गर्न सुझाव
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट हुनुभएका ब्याडमिन्टन…
स्रोत: गोरखापत्र2024-5-141760 -
आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना
आजको देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।
स्रोत:उकेरा2024-5-132643 -
पहिलो खेलमा आयरल्यान्डसँग पराजित पाकिस्तानद्वारा दोस्रो खेलमा उत्कृष्ट पुनरागमन
आयरल्याण्ड भ्रमणमा रहेको पाकिस्तानी टोलीले दोस्रो टी२० खेलमा सात विकेटको जित निकालेको छ। जितसँगै तीन खेलको टी२० सिरिज १…
स्रोत:उकेरा2024-5-131649 -
आइपीएल : मुम्बइलाई हराउँदै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बन्यो
कोलकाता नाइट राइडर्स जारी इन्डियन प्रिमियर लिग-आइपीएलको प्लेअफमा पुगेको छ ।
स्रोत: नेपाल लाइभ2024-5-122551 -
हेड र शर्माको धमाकेदार पारीले हैदरावादको ऐतिहासिक जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले जारी सिजनमा ऐतिहासिक जित हासिल गरेको छ।
स्रोत: गोरखापत्र2024-5-91446 -
इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने
अखिल नेपाल फुटबल संघको आयोजनामा वैशाख २६ गतेदेखि ९ गतेसम्म हुने इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्स च्यानलल…
स्रोत: गोरखापत्र2024-5-83410 -
अत्याधुनिक हुँदै मूलपानी क्रिकेट रङ्गशाला
राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट रङ्गशालाको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको …
स्रोत: गोरखापत्र2024-5-71420 -
टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको…
स्रोत: गोरखापत्र2024-5-42404 -
एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज
पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ ।
स्रोत: गोरखापत्र2024-5-3684 -
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो टी-२० आज
पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेल हुँदैछ। त्रिवि किक्रेट मैदान कीर्तिपुरमा…
स्रोत:नागरिक दैनिक2024-5-11218 -
नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-283887 -
प्राथमिकतामा खेल पूर्वाधार
सुविधासम्पन्न बलिया पूर्वाधारविना खेलकुदमा राम्रो नतिजाको कल्पना गर्नु व्यर्थ हुने भएकाले यस वर्ष हामी पूर्वाधारमै के…
स्रोत:नयाँ पत्रिका2024-4-261723 -
वेस्ट इन्डिज 'ए'विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोलीको घोषणा
वेस्ट इन्डिज 'ए' सँग टी-२० शृङ्खला खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज १६ सदस्सीय टोली घोषणा…
स्रोत:जनआस्था2024-4-252377 -
आईपीएल : गुजरातमाथि दिल्लीको रोमाञ्चक जित, सबैभन्दा धेरै रन खाने बलर बने मोहित शर्मा
इन्डियन प्रिमियर लिग आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित निकालेको छ।
स्रोत:उकेरा2024-4-252754 -
मार्कसको सानदार शतकीय पारीले चेन्नईमाथि लखनउको जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले जारी सिजनमा चेन्नई सुपर किङ्ग्सलाई दोस्रो पटक हराउँदै सानद…
स्रोत: गोरखापत्र2024-4-241550 -
इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनल विजयी भएका छन्।
स्रोत:उकेरा2024-4-221573 -
एसीसी प्रिमियर कप : हङकङसँग ४ विकेटले पराजित भएपछि तेस्रो स्थान पनि गुमायो नेपालले
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ।
स्रोत:उकेरा2024-4-21503 -
हैदरावादको उच्च स्कोर पछ्याएको दिल्लीले पूरा ओभर पनि खेल्न पाएन
इन्डियन प्रिमियर लिग (आईपिएल) मा उच्च स्कोर बनाएको सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गर्यो।
स्रोत:उकेरा2024-4-212053 -
नेपाल र साउदी अरेबिया भिड्दै
ओमानमा जारी एसिसि प्रिमियर कमअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ । खेल बि…
स्रोत: गोरखापत्र2024-4-172716 -
पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समार…
स्रोत: गोरखापत्र2024-4-161467 -
एसीसि मेन्स प्रिमियर कपः नेपाल आज हङकङसँग भिड्दै
एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपाल आज हङकङसँग खेल्दै छ।
स्रोत: गोरखापत्र2024-4-15734 -
एकै ओभरमा दीपेन्द्रका ६ छक्का : नेपालको पहिलो र विश्वका पाँचौँ खेलाडी
अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै ६ छक्का हान्ने दीपेन्द्र तेस्रो खेलाडी
स्रोत:नयाँ पत्रिका2024-4-143500 -
च्याम्पियन्स लिग : बार्सिलोनाले पीएसजीलाई हराउँदा डर्टमन्ड एट्लेटिको मड्रिडसँग पराजित
युईएफए च्याम्पियन्स लिगको पहिलो लेगको क्वार्टरफाइनलमा बार्सिलोनाले पीएसजीलाई हराउँदा एट्लेटिको मड्रिडले डर्टमन्डलाई …
स्रोत:उकेरा2024-4-111117 -
एसिसी प्रिमियर कपमा यस्ता छन् नेपालका प्रतिस्पर्धी
नेपाली राष्ट्रिय क्रिकेट टोली एसिसी प्रिमियर कपको उपाधि रक्षा गर्न मंगलबार भारतबाट ओमानतर्फ लागेको छ ।
स्रोत:नयाँ पत्रिका2024-4-101015 -
आईपीएलमा आज : अपराजित कोलकातालाई चेन्नईको चुनौती
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १७ औं सिजनको २२ औं खेलमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै…
स्रोत:रातोपाटी2024-4-82404 -
नेपाली क्रिकेट टोलीको बलिङ सल्लाहकारमा इस्टविक
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको ‘बलिङ कन्सल्टेन्ट’ मा रोडेरिक ओर्भिल्ली इस्टविकलाई नियुक्त …
स्रोत:जनआस्था2024-4-81375 -
मञ्जुश्री ट्रेल रेस आज पनि जारी
चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस आज पनि जारी छ। खेल शुक्रबारदेखि सुरु भएको थियो। विभिन्न चरणको रेस इचंगुनारायणस्थित स…
स्रोत:नागरिक दैनिक2024-4-61072 -
विशाल रनले दिल्लीलाई हराउँदै कोलकोत्ता शिर्ष स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स शिर्ष स्थानमा उक्लेको छ।
स्रोत:नागरिक दैनिक2024-4-42350 -
आईपीएलमा आज पनि दुई खेल हुँदै
१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।
स्रोत:नागरिक दैनिक2024-3-24957 -
विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ …
स्रोत:अनलाइनखबर2024-3-221663 -
आईसीसी अध्यक्ष नेपाल आउनुको अर्थ
रुख चढेर क्रिकेट हेरेका 'क्रेजी' दर्शकहरूदेखि नेपाली क्रिकेट टोलीले प्रतिस्पर्धा गर्दा समर्थकहरूको भीड लाग्ने कीर्तिपु…
स्रोत:बिबिसि2024-3-20784 -
‘क्रिकेट विकासमा सहयोग गर्न नेपाल आएँ’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेप…
स्रोत:गाेरखा पत्र2024-3-191542 -
घरमा खेल्नुको फाइदा कति ?
नेपाली मिडियासँग पछिल्लो पटक प्रस्तुत हुँदा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले भ…
स्रोत:कान्तिपुर2024-3-181006 -
एन्फालाई कारबाही गर्न मन्त्रालयको निर्देशन
युवा तथा खेलकुद मन्त्रालयले अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न …
स्रोत:नागरिक दैनिक2024-3-14809 -
त्रिदेशीय टी-२० सिरिज : उपाधिका लागि नेपाल र पीएनजी खेल्दै
त्रिदेशीय टी-२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन्। खेल नेपाली समयअनुसार बिहान पौने ११:४…
स्रोत:उकेरा2024-3-13825 -
पपुवा न्युगिनीमाथि नेपालको सानदार जित
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीमाथि सानदार जित हात पारेको छ।
स्रोत:नयाँ पत्रिका2024-3-122494 -
टी–२० सिरिज फाइनल : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधिका लागि नेदरल्यान्ड्स र नेपाल भिड्द…
स्रोत: गोरखापत्र2024-3-51072 -
आशा जगाउँदै महिला फुटबलर
‘हामी धेरै नजिक त पुग्यौं तर भाग्य हाम्रो पक्षमा रहेन,’ साउदी अरेबियाको जेद्दामा भएको वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल…
स्रोत:कान्तिपुर2024-3-31216 -
वाफ वुमेन्स च्याम्पियनसिपः उपाधीका लागि नेपाल आज जोर्डनसँग भिड्दै
साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच खेल हुँदैछ।
स्रोत:एस् ए टि भी2024-2-291015 -
नामिबियाले टस जितेर ब्याटिङ रोज्यो, नेपाल फिल्डिङका लागि उत्रँदै
टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याच केहीबेरपछि सुरु हुँदैछ ।
स्रोत:एस् ए टि भी2024-2-271540 -
रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी
फागुन १८ देखि २४ गतेसम्म पाल्पाको रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-261337 -
आईसीसी विश्वकप लिग–२ः नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको छ।
स्रोत:एस् ए टि भी2024-2-21990 -
नेपाल र भारतबीच मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज हुने
नेपालले भारतसँग मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ।
स्रोत:एस् ए टि भी2024-2-203119 -
नेदरल्यान्ड्ससमक्ष नामिबियाद्वारा १२४ रनको लक्ष्य प्रस्तुत
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी खेल अन्तर्गत नामिबियाले नेदरल्यान्ड्ससमक्ष १२४ रनको लक्ष्य प्रस्तु…
स्रोत:एस् ए टि भी2024-2-191566 -
चिनियाँ युवा टोलीमाथि नेपालको फराकिलो जित
चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपाली युवा टोलीले युशु युवा टोलीलाई ५-१ ले पराजित गरेको छ ।
स्रोत:एस् ए टि भी2024-2-115858 -
यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै
दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर…
स्रोत:एस् ए टि भी2024-2-2968 -
सुवासको पाँच विकेटका बावजुद नेपाल बंगलादेशसँग पराजित
आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को पहिलो खेलमा नेपाल पराजित भएको छ।
स्रोत:एस् ए टि भी2024-2-11072 -
डेब्यु प्रयासमै सन्तोषीले जितिन् स्वर्ण पदक
यो नेपालको नयाँ राष्ट्रिय कीर्तिमान पनि हो ।
स्रोत:एस् ए टि भी2024-1-261337 -
यु १९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै
दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्ड विरुद्ध खेल्दै छ ।
स्रोत:एस् ए टि भी2024-1-211043 -
आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि सुरु हुँदै, आइतबार नेपालको पहिलो खेल
आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस…
स्रोत:एस् ए टि भी2024-1-191122 -
यू-१९ विश्वकप : समूहमा चरणमा उपाधि दाबेदार टिमहरूसँग भिड्दै नेपाल
आइसिसी यू-१९ विश्वकप आगामी शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरू हुँदैछ। १६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपाल …
स्रोत:एस् ए टि भी2024-1-173808 -
सन्दीप लामिछाने निलम्बित
अदालतबाट बलात्कारी ठहरिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-111179 -
मेसीको सन्न्यासपछि १० नम्बर जर्सी अरूले प्रयोग गर्न नपाउने
फुटबल महासंघका अध्यक्ष क्लाउडियोले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका मेसीको सम्मानमा १० नम्बर जर्सीलाई रिटायर्ड …
स्रोत:एस् ए टि भी2024-1-31442 -
मेरो फ्रिकिकले विपक्षी खेलाडी दुई दिन होसमै आएनन्
धीरेन्द्र प्रधान नेपाली फुटबलमा निकै नाम चलेका खेलाडी हुन् ।
स्रोत:एस् ए टि भी2023-12-231781 -
प्रधामन्त्री क्रिकेट कपका लागि चार खेलाडी छनाैट
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाका चार जना खेलाडी छनौट भएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-193274 -
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ।
स्रोत:एस् ए टि भी2023-12-61362 -
केपी ओली कप टि-२० : मधेस सेमिफाइनलमा
नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदान…
स्रोत: गोरखापत्र2023-11-281590 -
हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने
बागमती प्रदेशको राजधानी हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-279317 -
भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि
फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्र…
स्रोत:एस् ए टि भी2023-11-201223 -
विश्वकप फाइनल : भारतविरुद्ध टस जितेर बलिङ गर्दै अस्ट्रेलिया
एकदिवसीय विश्वकपको फाइनलमा अहिले आयोजक भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्तका लागि अस्ट्रेलियाले …
स्रोत:एस् ए टि भी2023-11-192719 -
उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
अस्ट्रेलिया छैटौँ र भारत तेस्रोपटक विश्व च्याम्पियन हुने लक्ष्यका साथ नरेन्द्र मोदी रंगशालामा प्रतिस्पर्धा गर्दै
स्रोत:नयाँ पत्रिका2023-11-191720 -
महिला टी–२० सिरिज : समूह चरणको अन्तिम खेलमा नेपाल जापान पराजित
चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ। नेपालले जापानलाई ६…
स्रोत:एस् ए टि भी2023-11-182071 -
महिला टी–२० सिरिज : नेपालले आज हङकङसँग खेल्ने
चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्दै छ । उक्त खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।
स्रोत:एस् ए टि भी2023-11-161030 -
न्युजिल्यान्डले सेमिफाइनल खेल्ने पक्का, यस्तो छ अंक तालिका
न्युजिल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्कापक्की गराएको छ ।
स्रोत:एस् ए टि भी2023-11-101391 -
विश्वकप छनोटको दोस्रो चरण पार गर्ने नेपालको लक्ष्य
नेपालले विश्वकप २०२६ को छनोट (एसिया) मा दोस्रो चरण पार गर्दै एसियन कपसमेत खेल्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।
स्रोत:एस् ए टि भी2023-11-9564 -
महान प्रदर्शन गरेका घाइते बाघ म्याक्सवेलले कुन-कुन रेकर्ड बनाए ?
अष्ट्रेलियाका फिनिसर ग्लेन म्याक्सवेलले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध दोहोरो शतक प्रहार गर्दै कीर्तिमानक…
स्रोत:एस् ए टि भी2023-11-82056 -
आइसिसी विश्वकप :आज अफगानिस्तान र अस्ट्रेलियाबिच खेल हुँदै
भारतमा जारी आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबिच खेल हुँदैछ ।
स्रोत:एस् ए टि भी2023-11-7718 -
विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त
विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डल…
स्रोत:एस् ए टि भी2023-11-6985 -
ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य
विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-21001 -
मेसीलाई बालन डी ओर
अर्जेन्टिनाका लियोनेल मेसीले मङ्गलबार वर्षका सर्वश्रेष्ठ फुटबलरलाई दिइने बालन डी ओर जित्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-11-11318 -
सर्वियाका गोलरक्षक झापा एफसीमा अनुबन्धित
सर्बियाका गोलरक्षक स्टेफन कुपिज मङ्गलबार दोस्रो नेपाल सुपर लिग (एनएसल) का लागि झापा एफसीमा आवद्ध हुनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-10-31867 -
ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा
कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा ट्वान्टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिम शनिबार घोषणा गरिएको छ । छनोटमा नेपाल समूह…
स्रोत:कान्तिपुर2023-10-28800 -
नेपाललाई पराजित गर्दै यूएईले जित्यो उपाधि
यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल…
स्रोत:कान्तिपुर2023-10-27683 -
फाइनलमा नेपालको आक्रामक सुरुआत र सुस्त समाप्ति : युएईले पायो १६३ रनको लक्ष्य
त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको फाइनलमा आयोजक राष्ट्र नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय ६३ र…
स्रोत:रातोपाटी2023-10-271136 -
त्रिकोणात्मक शृंखलामा नेपालको दोस्रो जित
नेपालले बिहीबार हङकङलाई ६ विकेटले पराजित गरी नेपाल ट्वान्टी–२० आई अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो विजय हात पारे…
स्रोत:एस् ए टि भी2023-10-191997 -
ब्याटिङमा अर्जुन र बलिङमा दीपेश चम्किएपछि साउदी अरबमाथि नेपालको विशाल जित, नेपाल सेमिफाइनलमा प्रवेश
ब्याटिङमा अर्जुन कुमाल र बलिङमा दीपेश कँडेलले उत्कृष्ट प्रदर्शन गरेपछि साउदीलाई विशाल रनअन्तरले हराउँदै नेपाल एसिसी यू…
स्रोत:एस् ए टि भी2023-10-191380 -
रोहितको अर्दशतकसँगै, युएइ विरुद्ध नेपालको आत्मविश्वासी जित
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई ७ विकेटले …
स्रोत:एस् ए टि भी2023-10-18810 -
त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र युएई खेल्दै
नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ।
स्रोत:एस् ए टि भी2023-10-181670 -
विश्वकप छनौट :आज नेपाल र लाओसबिच खेल हुँदै , लाओसलाई हराउने नेपालको लक्ष्य
फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटमा आज नेपालले लाओसँग प्रतिस्पर्धा गर्दैछ।
स्रोत:एस् ए टि भी2023-10-171153 -
त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोली घोषणा, सन्दीपलाई समावेश गरिएन
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। नेपाल, यूएई र हङकङबीच हुने त्रिदेश…
स्रोत:एस् ए टि भी2023-10-16767 -
विश्वविजेता अर्जेन्टिनाको तेस्रो जित, पाराग्वले १-० ले पराजित
कतार विश्वकप २०२२ को च्याम्पियन अर्जेन्टिनाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत आफ्नो समूहको तेस्रो खेलमा ज…
स्रोत:एस् ए टि भी2023-10-131042 -
आइसिसी एकदिवसीय विश्वकप : पाकिस्तानको कीर्तिमानी जित
सन् २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३२७ रन बनाएको थियो, मंगलबार श्रीलंकालाई हराउने क्रममा पाकिस्तानले ३४५ रनको…
स्रोत:एस् ए टि भी2023-10-111407 -
मलानको शतकमा इंग्ल्यान्डले बंगलादेशलाई दियो ३६५ रनको लक्ष्य
डेविड मलानको शतकप्रेरित इंग्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध ३६५ रनको लक्ष्य प्…
स्रोत:एस् ए टि भी2023-10-101997 -
एशियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई स्वेदशमा स्वागत
चीनको होङजाउ शहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मङ्गलबा…
स्रोत:एस् ए टि भी2023-10-105065 -
एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजतसहित २ पदक
चीनको होङ्झाउमा सम्पन्न एसियाली खेलकुदको १९ औँ संस्करणमा एक रजत र एक कांस्यसहित नेपाल पदक तालिकामा ३ टोलीसहित संयुक्त र…
स्रोत:एस् ए टि भी2023-10-101261 -
१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ ।
स्रोत:एस् ए टि भी2023-10-6546 -
एसियाडबाट फर्केको क्रिकेट टोलीलाई एयरपोर्टमा स्वागत [तस्बिरहरू]
१९औँ एसियाड खेलेर चीनबाट स्वदेश फिर्ता भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ।
स्रोत:एस् ए टि भी2023-10-5934 -
नेपाललाई कबड्डीमा पदक पक्का
नेपालले अब कराते, डान्सिङ र कुस्तीका खेल खेल्न बाँकी छ ।
स्रोत:एस् ए टि भी2023-10-42464
सिफारिस गर्नुहोस्
-
चीन र काजकिस्तानमा बु2026-4-6

-
जेसीज कप : बागलुङ, कालि2026-4-8

-
लाओससँग नेपाल पराजित2026-4-1

-
राष्ट्रपति रनिङ शिल्ड2026-4-20

-
रापिड तथा ब्लिट्ज राष2026-4-9

-
इटहरी गोल्डकपः प्लानि2026-4-19

-
फिफा विश्वकप खेल्ने ट2026-4-2

-
टी–१२ क्रिकेट प्रतियो2026-4-10

-
रुपन्देहीलाई मुख्यमन2026-4-12

-
क्रिकेटले खुसी र फुटब2026-4-14
