-
सल्यानको १६ औँ राष्ट्रपति रनिङ शिल्ड बनगाड कुपिण्डेमा हुने
सल्यान जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही वैशाख २५ गतेदेखि सुरु हुने भएको छ ।
स्रोत: गोरखापत्र今天 12:50254 -
मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन दौड सुरु
गोरखाको प्रसिद्ध मनकामना मन्दिरबाट गोरखा दरबारसम्मको बहुप्रतीक्षित म्याराथन दौड सोमबार बिहान सुरु भएको छ ।
स्रोत: गोरखापत्र昨天 13:43295 -
राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक
पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ।
स्रोत: गोरखापत्र2026-4-22461 -
भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन…
स्रोत:gorkhapatra online2026-4-21446 -
राष्ट्रपति रनिङ शिल्डको उपाधि घोराहीलाई
दाङ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ घोराही उपमहानगरपालिकाले जितेको छ ।
स्रोत: गोरखापत्र2026-4-20679 -
इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा
प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रव…
स्रोत:gorkhapatra online2026-4-19659 -
फाल्गुनन्द अध्यक्ष कप : उपाधिका लागि आज आयोजक र झापा भिड्दै
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा जारी ‘प्रथम अध्यक्ष कप’ आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हु…
स्रोत: गोरखापत्र2026-4-18427 -
लहानमा क्रिकेट रंगशाला निर्माण सुरु
लहान नगरपालिका–४ स्थित खुटी नदीको दक्षिणी भागमा रहेको खाली ठूलो मैदानमा ‘यज्ञभूमि क्रिकेट रंगशाला’ निर्माण कार्य सुरु …
स्रोत: गोरखापत्र2026-4-17571 -
क्रिकेटले खुसी र फुटबलले दुःखी बनाएको वर्ष
अहिले हरेक क्षेत्र केही स्वर्णिम अध्याय जोडिने आशामा नयाँ उमङ्ग र आशाका साथ २०८३ साललाई स्वागत गर्न तम्तयार छ ।
स्रोत: गोरखापत्र2026-4-14589 -
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने
बिरुवा गाउँपालिकामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ ।
स्रोत: गोरखापत्र2026-4-13528 -
रुपन्देहीलाई मुख्यमन्त्री कप महिला भलिबल उपाधि
दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ ।
स्रोत: गोरखापत्र2026-4-12642 -
टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई
रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार बर्मा टी–१२ जिल्ला क्रिके…
स्रोत: गोरखापत्र2026-4-10652 -
रापिड तथा ब्लिट्ज राष्ट्रिय बुद्धिचाल वैशाखमा
राममहरी कृष्ण मानान्धर स्मृति तेस्रो रापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता वैशाखमा हुने भएको छ ।
स्रोत: गोरखापत्र2026-4-9663 -
जेसीज कप : बागलुङ, कालिका र एभिएम विजयी
गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा आदर्श विद्यामन्दिर (एभिएम), बागलुङ सुधार केन्द्र र ब…
स्रोत: गोरखापत्र2026-4-8824 -
चीन र काजकिस्तानमा बुद्धिचाल खेल्दै नेपाली खेलाडी
नेपालका बुद्धिचाल खेलाडीले चीन र काजाकिस्तानमा फरक बुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
स्रोत: गोरखापत्र2026-4-61028 -
एट्लेटिकोविरुद्ध बार्सिलोनाको कठिन जित
स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस शीर्ष डिभिजन लिग ला लिगामा एट्लेटिको म्याड्रिडविरुद्ध २–१ को कठिन जित निकालेको छ ।
स्रोत:gorkhapatra online2026-4-5493 -
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
टेबलटेनिसका स्यान्टु श्रेष्ठ र कराँतेकी एरिका गुरुङले शुक्रबार २० औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०८२ को सर्वोत्कृष्ट …
स्रोत: गोरखापत्र2026-4-4344 -
चौथो संस्करण जेसीज कप फुटबल प्रतियोगिता हुँदै
आगामी चैत २३ देखि २८ गतेसम्म चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ
स्रोत: गोरखापत्र2026-4-3271 -
फिफा विश्वकप खेल्ने टोलीको टुङ्गो
आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ खेल्ने ४८ वटै टोलीको टु…
स्रोत: गोरखापत्र2026-4-2656 -
लाओससँग नेपाल पराजित
लाओसका कप्तान बोउनपाचन बाउनकोङले गरेको गोल निर्णायक बनेपछि नेपालको एएफसी एसिया कप छनोटमा सुखद अन्त्य गर्ने चाहना पूरा भ…
स्रोत: गोरखापत्र2026-4-1775 -
नेपालले सेमिफाइनलमा बंगलादेशसँग भिड्ने
अन्डर-२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्नका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।
स्रोत:gorkhapatra online2026-3-29357 -
नेपालगञ्ज मेयर कप क्रिकेटको उपाधि ज्योति स्पोर्ट्स एकेडेमीलाई
नेपालगञ्जमा सञ्चालन भएको मेयर कप (पुरुष) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ज्योति स्पोर्ट्स एकेडेमीले जितेको छ।
स्रोत: गोरखापत्र2026-3-28563 -
बागलुङ कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा
बागलुङमा जारी कालिका कप खुला पुरुष भलिबल प्रतियोगितामा घले हार्भेस्टिङ अस्टे«लिया र गौडाकोट भलिबल सेमिफाइनलमा प्रवेश ग…
स्रोत: गोरखापत्र2026-3-27373 -
दरौँखोलामा तोलातुङ्गलाई उपाधि
अर्जुन चौपारी गाउँपालिका–१ मा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि गल्याङ नगरपालिका –७ को तोलातुङ्ग भलिबल क…
स्रोत: गोरखापत्र2026-3-26380 -
रामनवमी कप भलिवल सुरु
धनकुटाको हिलेमा मंगलबारदेखि १८औँ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिवल प्रतियोगिता सुरु भएको छ ।
स्रोत: गोरखापत्र2026-3-25649 -
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
स्रोत: गोरखापत्र2026-3-23361 -
प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरीय टोली घोषणा
लुम्बिनी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय पुरुष टोली घो…
स्रोत:gorkhapatra online2026-3-19466 -
'पिएम कप' क्रिकेट गण्डकी छनोट : कास्की फाइनलमा
पोखरामा जारी पिएम कप क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्की फाइनलमा पुगेको छ ।
स्रोत: गोरखापत्र2026-3-16607 -
बास्केटबल लिग : सोलो र प्लेबक्स एरेना विजयी
हिमालयन जाभा नेसनल बास्केटबल लिगा सोलो बास्केटबल र प्लेबक्स एरेनाले सफलता हात पारेका छन् ।
स्रोत: गोरखापत्र2026-3-15448 -
नेपाली फुटबलमा सबै नयाँ हुने छ : प्रशिक्षक एरेना
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार नेपालको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक गुग्लिएल्मो एरेनालाई सार्वजनिक गरेको …
स्रोत: गोरखापत्र2026-3-14288 -
टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार
भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल…
स्रोत:gorkhapatra online2026-3-12939 -
बिहीबारबाट प्रथम 'केपीएल' क्रिकेट प्रतियोगिता हुने
बाँकेको कोहलपुराम बिहीबारदेखि प्रथम कोहलपुर प्राइड लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
स्रोत:gorkhapatra online2026-3-12853 -
राष्ट्रिय लिग : फ्रेन्ड्सले श्री भगवतीलाई हरायो
एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले हराएको छ ।
स्रोत: गोरखापत्र2026-3-10507 -
टी–२० विश्वकप : भारत र न्युजिल्यान्ड उपाधिका लागि भिड्दै
आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनल खेलमा आज (आइतबार)राति साविक विजेता भारत र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ ।
स्रोत:gorkhapatra online2026-3-8590 -
एसियाड प्रवर्धनका लागि ‘फन रन’को तयारी
२०औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ ।
स्रोत: गोरखापत्र2026-3-7724 -
त्रिकोणात्मक एक दिवसीय सिरिज स्थगित
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको …
स्रोत: गोरखापत्र2026-3-54890 -
टी–२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा
साविक विजेता भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्रोत: गोरखापत्र2026-3-3599 -
टी–२० विश्वकप : दक्षिण अफ्रिका अपराजित रहँदै सेमिफाइनलमा
दक्षिण अफ्रिका टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राख्दै सेमिफाइनलमा पुगेको छ ।
स्रोत:gorkhapatra online2026-3-2642 -
‘साम्बा’को उपचारका लागि सहयोग रकम प्रयाप्त जुट्यो
घुँडाको गम्भीर चोटको उपचार गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अविस्कार गरेपछि समर्थक र फुटबल प्रेमीमा आर्थिक सहयोगका …
स्रोत: गोरखापत्र2026-2-251773 -
कप्तान साम्बाको उपचारमा कांग्रेसको पाँच लाख सहयोग
नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी 'साम्बा'लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घ…
स्रोत: गोरखापत्र2026-2-243548 -
सुपर आठमा इङ्ग्ल्यान्डको विजयी सुरुवात
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा दुई पटकको विजेता इङ्ग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।
स्रोत:gorkhapatra online2026-2-23947 -
कोहलपुरमा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै
बाँकेको कोहलपुरमा “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ ।
स्रोत: गोरखापत्र2026-2-19680 -
गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा
नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भ…
स्रोत: गोरखापत्र2026-2-16877 -
उच्च मनोबलमा नेपाल
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाललाई बिहीबार नवप्रवेशी इट…
स्रोत: गोरखापत्र2026-2-12897 -
उच्च मनोबलमा नेपाल
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाललाई बिहीबार नवप्रवेशी इट…
स्रोत:gorkhapatra online2026-2-12576 -
आइसिसी टी–२० विश्वकप : नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित
आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो रोमाञ्चक खेलमा नेपाल टेस्ट टोली इङ्ल्यान्डसँग चार रनले पराजित भएको छ ।
स्रोत:The Rising Nepal2026-2-91222 -
साफ यु १९ महिला फुटबलमा नेपाल बङ्गालादेशसँग खेल्दै
दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बुधबार बङ्गालादेशसँग खेल्दैछ ।
स्रोत:gorkhapatra online2026-2-4642 -
चिनियाँ नयाँ वर्षमा मैत्रीपूर्ण फुटबल हुने
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाल यू–२० र युवान युथ वुमेन्स टिमबीच शनिबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल हुने भएक…
स्रोत:ekantipur2026-1-271285 -
लिड्ससँग एभरटनको बराबरी
एरभटनले इंग्लिस प्रिमियर लिगमा सोमबार लिड्स युनाइटेडलाई १–१ को बराबरी रोकेको छ ।
स्रोत:ekantipur2026-1-27983 -
आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिता : नेपालले ट्स जित्यो
आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
स्रोत:gorkhapatra online2026-1-261191 -
नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता
सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
स्रोत:gorkhapatra online2026-1-25726 -
तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता सुरु
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप महिला/पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।
स्रोत:gorkhapatra online2026-1-231022 -
शुक्रबारदेखि पोखरा रंगशालामा भलिबलको महाकुम्भ
पोखरामा शुक्रबारदेखि राष्ट्रिय खेल भलिबलको महाकुम्भ सुरु हुने भएको छ ।
स्रोत:gorkhapatra online2026-1-22803 -
टी–२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा
नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा प्रवेश गरेको छ ।
स्रोत:gorkhapatra online2026-1-22702 -
आर्मी र पुलिसलाई बराबरीको झट्का
एउटा अर्को बराबरी । त्यो पनि गोलरहित । राष्ट्रिय लिग फुटबलमा मंगलबार त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइज क्लब भिड्दा त…
स्रोत:ekantipur2026-1-21656 -
हिमालयन च्यालेन्जर्स चेसमा अभिक च्याम्पियन
सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बन्नुभएको छ …
स्रोत:gorkhapatra online2026-1-20482 -
राष्ट्रिय लिग : एपिएफ र संकटा विजयी
एपिएफ क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
स्रोत:gorkhapatra online2026-1-19590 -
अभ्यासमा आयरल्यान्डसँग नेपाल पराजित
नेपाली महिला क्रिकेट टोली बुधबार आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको पहिलो अभ्यास खेलमा आयरल्यान्डसँग पराजित भएको छ ।
स्रोत:ekantipur2026-1-15648 -
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु
हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ ।
स्रोत:gorkhapatra online2026-1-12532 -
राष्ट्रिय महिला भलिबल : न्यु डायमन्ड च्याम्पियन
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले केएनपी नेरोलेक नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाध…
स्रोत:gorkhapatra online2026-1-11764 -
तनहुँ जिल्लाको सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने
तनहुँको भिमादमा जिल्लाकै सबैभन्दा धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
स्रोत:gorkhapatra online2026-1-91044 -
टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा : कुशल र आदिल आउट, शेर र बसिरलाई अवसर
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ।
स्रोत:gorkhapatra online2026-1-7917 -
टी–२० विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरव : राष्ट्रपति पौडेल
कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ ।
स्रोत:gorkhapatraonline2026-1-6763 -
हेल्प नेपाल र न्यु डायमन्ड एनभिए भलिबल च्याम्पियन
टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले शनिबार नवौँ एनभिए भलिबल च्याम्पियनसिपमा उपाधि जित…
स्रोत:gorkhapatraonline2026-1-41091 -
टी–२० विश्वकप : अस्ट्रेलियाको टोली घोषणा
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको …
स्रोत:gorkhapatraonline2026-1-2845 -
मानाभरा गोल्डकपः लालीगुराँस र जनसेवा आदर्श सेमिफाइनलमा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी आमन्त्रित प्रथम मानाभारा गोल्डकप पुरुष फुटलबल प्रतियोगितामा लालीग…
स्रोत:gorkhapatra online2026-1-11222 -
एनभिए कप : एपिएफमाथि पुलिसको प्रतिस्पर्धात्मक जित
विभागीय टोली नेपाल पुलिस क्लबले नवौँ एनभिए कप च्याम्पियनसिपको महिलातर्फ एपिएफ क्लबमाथि प्रतिस्पर्धात्मक जित निकालेको …
स्रोत:gorkhapatra online2025-12-311027 -
गल्फमा साविक विजेता राहुलको अग्रता
सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन साविक विजेता एमेच्योर राहुल विश्वकर्माले अग्रता लिनुभएको छ ।
स्रोत:gorkhapatraonline2025-12-30716 -
एनपिएल ट्रफीसहितको टोली सम्मानित
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज यहाँ सम्मा…
2025-12-291134 -
एनभिए कप : आर्मी र एपिएफको लगातार दोस्रो जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले र नेपाल एपिएफ क्लबले नवौँ एनभिए कप महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा महिलातर्फ ल…
2025-12-28737 -
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ ।
स्रोत:gorkhapatraonline2025-12-131265 -
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ ।
स्रोत:gorkhapatraonline2025-12-91971 -
एनपिएल : लिग चरणमा अर्धशतकको सङ्ख्या ३५ पुग्यो
राजधानीमा जारी एनपिएलमा अर्धशतकको सङ्ख्या ३५ पुगेको छ ।
स्रोत:gorkhapatraonline2025-12-81813 -
रियल दोस्रो स्थानमै
रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगाको शीर्षमा उक्लने अवसर गुमाएको छ ।
स्रोत:ekantipur2025-12-11751 -
एसिसी यु–१९ प्रिमियर कप : नेपाल सेमिफाइनलमा
नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्रोत:gorkhapatraonline2025-11-281031 -
एनपिएलमा आज दुई खेल हुँदै
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्र…
स्रोत:ekantipur2025-11-271080 -
एनपिएल : काठमान्डुको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।
स्रोत:gorkhapatraonline2025-11-261019 -
एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत मङ्गलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ ।
स्रोत:gorkhapatraonline2025-11-251187 -
एनपिएल : आज दुई खेल हुँदै
यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबार दुई खेल हुनेछन् ।
स्रोत:gorkhapatraonline2025-11-24601 -
एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोख…
स्रोत:gorkhapatraonline2025-11-21838 -
एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै
यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हँुदैछ ।
स्रोत:gorkhapatraonline2025-11-201130 -
एनपिएलः पोखरालाई ५३ रनले हराउँदै विराटनगरको सानदार सुरुवात
एनपिएलमा ऐतिहासिक दुई सय २० रनको योगफलसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुवात गरेको छ।
स्रोत:gorkhapatraonline2025-11-19570 -
एसियन कप छनोट : नेपाल मलेसियासँग फेरि पराजित
एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपाल मलसियासँगको दोस्रो खेलमा पनि पराजित भएको छ ।
स्रोत:gorkhapatraonline2025-11-19494 -
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् …
स्रोत:gorkhapatraonline2025-11-171155 -
दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको विजयी सुरुवात
नेपालले भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।
स्रोत:gorkhapatraonline2025-11-131005 -
फागुन पहिलो साता दसौँ राष्ट्रिय खेलकुद
सरकारले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्…
स्रोत:RATOPATI2025-11-121497 -
धवलागिरि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
स्रोत:gorkhapatraonline2025-11-101058 -
नेपालद्वारा भारत ९२ रनले पराजित
हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा…
स्रोत:gorkhapatraonline2025-11-9893 -
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।
स्रोत:gorkhapatraonline2025-11-51712 -
एभरटनसँग सन्डरल्यान्डको बराबरी
सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा सोमबार राति एभरटनलाई १–१ को बराबरीमा रोकेको छ र यस नतिजासँगै अंक तालिकाको चौथो स्…
स्रोत:ekantipur2025-11-4820 -
आइसिसी विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित
दुबईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग पाँच विकेटले पराजित भएको …
स्रोत:gorkhapatraonline2025-10-311292 -
अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन युवा क्रिकेटरको मृत्यु
अस्ट्रेलियाका एक युवा क्रिकेटरको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेपछि मृत्यु भएको छ ।
स्रोत:gorkhapatraonline2025-10-30958 -
विश्वकप लिग–२ : नेपाल अमेरिकासँग १०६ रनले पराजित
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ ।
स्रोत:gorkhapatraonline2025-10-271208 -
खेलकुद विश्वकपको ढोका खोल्ने निर्णायक खेलमा ओमनसँग भिड्दै नेपाल
नेपाल र ओमानबीच बुधबार हुने ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेलले एउटा तय निश्चित गर्…
स्रोत:ekantipur2025-10-151533 -
नेपाल ट्वान्टी–२० विश्वकपको नजिक : कतारमाथि ५ रनको रोमाञ्चक जित
नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा सोमबार कतारमाथि ५ रनको रोमाञ्चक विजय हात पा…
स्रोत:ekantipur2025-10-141341 -
यूएईमाथि सनसनीपूर्ण जितले नेपाल विश्वकपतर्फ
नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आइतबार यूएईमाथि १ रनको सनसनीपूर्ण विजय हात…
स्रोत:RATOPATI2025-10-131794 -
नेपाल र वेस्ट इन्डिजको क्रिकेट सम्बन्ध
नेपाल क्रिकेट संघ (क्यान) को तालिकाअनुसार आयरल्यान्ड उल्भससँगको खेलपछि नेपालको सन् २०२३–२४ को क्यालेन्डर पूरा हुने थियो…
स्रोत:ekantipur2025-9-251637 -
साफ यू-१७ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ४-० ले पराजित
श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भएको …
स्रोत:ekantipur2025-9-191043 -
बंगलादेशी फुटबल टिम आज फर्कंदै
नेपाल भ्रमणमा रहेको बंगलादेशी फुटबल टिम आज मंगलबार स्वेदश फर्किने भएको छ ।
स्रोत:ekantipur2025-9-91108
सिफारिस गर्नुहोस्
-
चीन र काजकिस्तानमा बु2026-4-6

-
जेसीज कप : बागलुङ, कालि2026-4-8

-
लाओससँग नेपाल पराजित2026-4-1

-
राष्ट्रपति रनिङ शिल्ड2026-4-20

-
रापिड तथा ब्लिट्ज राष2026-4-9

-
इटहरी गोल्डकपः प्लानि2026-4-19

-
फिफा विश्वकप खेल्ने ट2026-4-2

-
टी–१२ क्रिकेट प्रतियो2026-4-10

-
रुपन्देहीलाई मुख्यमन2026-4-12

-
क्रिकेटले खुसी र फुटब2026-4-14
