नेभिगेसन मेनु

प्रधामन्त्री क्रिकेट कपका लागि चार खेलाडी छनाैट
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-19 15:34

5fd43455e0c09_cricket-for-beginners

पुस ३ गते । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाका चार जना खेलाडी छनौट भएका छन् । मोरङ जिल्ला क्रिकेट सङ्घले प्रकाशित गरेको प्रारम्भिक छनौटमा उहाँहरूको नाम सिफारिस भएको हो ।  

पुस ३ गते हुने अन्तिम छनौटमा उहाँहरु सहभागी हुनेछन् । छनौट हुनेमा दिपेश भण्डारी, आदर्श कार्की, अश्विन महत र दिप वस्नेत हुनुहुन्छ । महत र कार्की पथरीशनिश्चरे-१ का हुन् भने भण्डारी ३ नम्वर वडाका र वस्नेत ७ नम्वर वडाका हुन् । वस्नेत र महत बलर, कार्की व्याट्समेन र भण्डारी अलराउण्डर खेलाडी हुन् ।

चौंथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटमा भण्डारी र कार्की सम्मिलित टिम आइतवारे अस्त्रले उपाधि पाएकाे थियो । वस्नेत र महतले 'सात वाघ' बाट खेल खेलेका थिए । 

मिनास थापा क्याप्टेन रहेको मोरङ रातोको टोलीमा महत र कार्की छन् भने लभ कामत क्याप्टेन रहेको मोरङ निलोमा वस्नेत छन् । भण्डारी सुर्वण भने यादव क्याप्टेन रहेको मोरङ पहेँलोमा छन्।

क्यानमा आवद्ध कोशी प्रदेशका जिल्लाहरूबाट छनौट भएका खेलाडीहरू रहेको टिमले प्रधानमन्त्री क्रिकेट कप प्रतियोगिता खेल्न पाउनेछ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर