-
कोपामा अमेरिकामा बोलिभियामाथि उरुग्वेको ५-० को शानदार जित
कोपा अमेरिकाको समूह सी अन्तर्गतको खेलमा बोलिभियामाथि उरुग्वेले शानदार जित निकालेको छ।
स्रोत:उकेरा2024-6-28989 -
दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको फाइनलमा, अफगानिस्तान ९ विकेटले पराजित
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुगेको छ ।
स्रोत:नेपाल भिउज2024-6-271054 -
तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम
तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार…
स्रोत: गोरखापत्र2024-6-251311 -
आइसिसी ट्वान्टी २० विश्वकप : बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो
बंगलादेशलाई डिएलएस पद्धतिमा ८ रनले हराउँदै अफगानिस्तान आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वेष्ट…
स्रोत:नयाँ पत्रिका2024-6-251783 -
टी-२० विश्वकप : अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा
बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-25889 -
दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजको १३६ रनको लक्ष्य पेश
टी–२०विश्वकपको सुपर ८ मा वेस्ट इन्डिजल दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ ।
स्रोत: गोरखापत्र2024-6-24746 -
टी-२० विश्वकप : बङ्गलादेशमाथि भारतको सानदार जित
बङ्गलादेशमाथि सानदार जित निकाल्दै भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ ।
स्रोत: गोरखापत्र2024-6-23955 -
युरो- २०२४ : डेनमार्कले रोक्यो इंग्ल्यान्डलाई
डेनमार्कले साबिक उपविजेता इंग्ल्यान्डलाई युरो- २०२४ मा १–१ को बराबरीमा रोक्न सफल भएको छ । समूह ‘सी’अन्तर्गत बिहीबार भएक…
स्रोत:नयाँ पत्रिका2024-6-211208 -
डिएलएसका आधारमा अस्ट्रेलियासँग बंगलादेश पराजित
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको छ।
स्रोत:नयाँ पत्रिका2024-6-21865 -
वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डको सानदार जित
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा इङ्ग्ल्यान्डले जित हात पारेको छ।
स्रोत: गोरखापत्र2024-6-20867 -
आजबाट सुपर ८ का खेल: अमेरिका र दक्षिण अफ्रिका भिड्दै
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजबाट सुपर ८ का खेल सुरु हुँदैछ।
स्रोत:नागरिक दैनिक2024-6-191734 -
रोहितसँग झगडा गरेका तान्जिममाथि कारबाही, १५ प्रतिशत शुल्क जरिवाना तिर्नुपर्ने
बङ्गलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिब कारबाहीमा परेका छन्।
स्रोत:नागरिक दैनिक2024-6-19859 -
टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
ब्याटिङ नचलेपछि नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ ।
स्रोत: गोरखापत्र2024-6-171809 -
स्कटल्यान्डमाथि अस्ट्रेलियाको जितसँगै इङ्ग्ल्यान्ड सुपर ८ मा
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले स्कटल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ।
स्रोत:नागरिक दैनिक2024-6-161555 -
नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्ध, नेपालको सुपर आठ सम्भावना कायम
आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्ध भएको छ ।
स्रोत: गोरखापत्र2024-6-121252 -
फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने
काठमाडौँ- फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
स्रोत:नेपाल टेलीभिजन अनलाइन2024-6-11667 -
आइसिसी टी-२० विश्वकप : भारतसँग हार्यो पाकिस्तान
चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान आइसीसी टी-२० विश्वकपमा भारतसँग पराजित भएको छ ।
स्रोत: गोरखापत्र2024-6-101300 -
सन्दीपले वेस्ट इन्डिजमा विश्वकप खेल्ने
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा आइसीसी टी-२० विश्वकप खेल्नुहुने भएको छ ।
स्रोत: गोरखापत्र2024-6-102070 -
भारत र पाकिस्तान आज अमेरिकामा आमनेसामने हुँदै
टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दैछन् । समुह ए अन्तर्गत भारत र पाकिस्तानबीचको खेल आज राती सवा ८ बजे हुने छ ।
स्रोत:उकेरा2024-6-9662 -
इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलिया समूह बीको शीर्ष स्थानमा
आइसिसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई हराएर लगातार दोस्रो जित निकालेको छ।
स्रोत:उकेरा2024-6-91139 -
आइसिसी टी–२० विश्वकप २०२४ : डेब्युमै युगान्डाको पहिलो जित
डेब्यु राष्ट्र युगान्डाले विश्वकपमा पहिलो जित निकालेको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत नवौँ खेलमा युगान्डाले पपुवा न…
स्रोत:नयाँ पत्रिका2024-6-71625 -
पीएनजीलाई हराउँदै युगान्डाले खोल्यो जितको खाता
आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत युगान्डाले पहिलो जित हात पारेको छ।
स्रोत:नागरिक दैनिक2024-6-6772 -
आइसीसी टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै
वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ।
स्रोत:उकेरा2024-6-51205 -
क्रिकेट टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित
काठमाडौँ-टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ ।
स्रोत: नेपाल लाइभ2024-6-52319 -
क्रिकेट टी-२० विश्वकप : पहिलो खेलमा नेपालले आज नेदरल्यान्डस्को सामना गर्दै
आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्दै छ ।खेल नेपा…
स्रोत:नेपाल भिउज2024-6-42746 -
ओमान र नामिबिया बीचको खेल बराबरीमा टुङ्गियो, अब सुपर ओभरमा खेल हुने
आईसीसी विश्वकप टी–२० अन्तर्गत ओमान र नामिबिया बीचको खेल बराबरीमा टुङ्गिएको छ। खेल बराबरीमा टुङ्गिए पछि अब सुपर ओभरमा खे…
स्रोत: गोरखापत्र2024-6-3986 -
आईसीसी टी–ट्वान्टी विश्वकपः अमेरिकाको विजयी सुरुआत
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले विजयी सुरुआत गरेको छ।
स्रोत:नागरिक दैनिक2024-6-21289 -
अमेरिकालाई क्यानडाको १ सय ९५ रनको लक्ष्य
आइसीसी टी २० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्रोत:नेपाल भिउज2024-6-2594 -
सन्दीपलाई भिसा दिएन अमेरिकाले
अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ।
स्रोत: नेपाल लाइभ2024-5-31427 -
नेपालले दोस्रो अभ्यास खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
टी-२० विश्वकप अन्तरगत दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
स्रोत:नेपाल भिउज2024-5-301255 -
टी–२० विश्वकप क्रिकेट : अभ्यास खेलमा नेपाल पराजित
आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपालल…
स्रोत: गोरखापत्र2024-5-28819 -
नेपाल विश्वकपको ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दै
अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिके…
स्रोत: गोरखापत्र2024-5-271133 -
टी-२० विश्वकप : अभ्यास खेलमा नेपालको दोस्रो जित
आइसिसी टी-२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि लगातार दोस्रो जित निकालेको छ ।
स्रोत: गोरखापत्र2024-5-261674 -
बंगलादेशमाथि ६ रनको जित निकाल्दै अमेरिकाले जित्यो टी२० सिरिजको उपाधि
आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेसन बंगलादेशविरुद्धको सिरिज जितेको छ।
स्रोत:उकेरा2024-5-241265 -
कोलकोत्ता चौंथोपटक फाइनलमा, पराजित हैदरावादसँग एक मौका बाँकी
कोलकोत्ता नाइट राइडर्स १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइलनमा पुगेको छ।
स्रोत:नागरिक दैनिक2024-5-221173 -
वर्षाले खेल रद्द हुँदा राजस्थान र कोलकाताले अंक बाँडे
इन्डियन प्रमियर लिग आईपीएलको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ।
स्रोत:उकेरा2024-5-201230 -
आइपिएल – मुम्बई अन्तिम खेलमा लखनउसँग पराजित
आइपिएलको लिगचरणबाट बाहिरिइसकेको मुम्बई इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ ।
स्रोत:नेपाल भिउज2024-5-18946 -
विश्वकप अघिको अभ्यास खेलमा विनवार्डसमाथि नेपालको जित
विश्वकप अघि अभ्यास खेलमा रहेको नेपालले विनवार्डस भोलक्यानोजविरुद्धको सिरिजमाथि हात पारेको छ।
स्रोत:नागरिक दैनिक2024-5-172044 -
पहिलो अभ्यास खेलमा नेपाल विजयी, दीपेन्द्र र कुशलको अर्धशतक
विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ…
स्रोत:उकेरा2024-5-153713 -
प्रिन्सलाई ओलम्पिकको राम्रो तयारी गर्न सुझाव
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट हुनुभएका ब्याडमिन्टन…
स्रोत: गोरखापत्र2024-5-141291 -
आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना
आजको देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।
स्रोत:उकेरा2024-5-132222 -
पहिलो खेलमा आयरल्यान्डसँग पराजित पाकिस्तानद्वारा दोस्रो खेलमा उत्कृष्ट पुनरागमन
आयरल्याण्ड भ्रमणमा रहेको पाकिस्तानी टोलीले दोस्रो टी२० खेलमा सात विकेटको जित निकालेको छ। जितसँगै तीन खेलको टी२० सिरिज १…
स्रोत:उकेरा2024-5-131298 -
आइपीएल : मुम्बइलाई हराउँदै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बन्यो
कोलकाता नाइट राइडर्स जारी इन्डियन प्रिमियर लिग-आइपीएलको प्लेअफमा पुगेको छ ।
स्रोत: नेपाल लाइभ2024-5-122115 -
हेड र शर्माको धमाकेदार पारीले हैदरावादको ऐतिहासिक जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले जारी सिजनमा ऐतिहासिक जित हासिल गरेको छ।
स्रोत: गोरखापत्र2024-5-91194 -
इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने
अखिल नेपाल फुटबल संघको आयोजनामा वैशाख २६ गतेदेखि ९ गतेसम्म हुने इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्स च्यानलल…
स्रोत: गोरखापत्र2024-5-82941 -
अत्याधुनिक हुँदै मूलपानी क्रिकेट रङ्गशाला
राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट रङ्गशालाको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको …
स्रोत: गोरखापत्र2024-5-71223 -
टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको…
स्रोत: गोरखापत्र2024-5-41552 -
एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज
पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ ।
स्रोत: गोरखापत्र2024-5-3465 -
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो टी-२० आज
पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेल हुँदैछ। त्रिवि किक्रेट मैदान कीर्तिपुरमा…
स्रोत:नागरिक दैनिक2024-5-1907 -
नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-283626 -
प्राथमिकतामा खेल पूर्वाधार
सुविधासम्पन्न बलिया पूर्वाधारविना खेलकुदमा राम्रो नतिजाको कल्पना गर्नु व्यर्थ हुने भएकाले यस वर्ष हामी पूर्वाधारमै के…
स्रोत:नयाँ पत्रिका2024-4-261435 -
वेस्ट इन्डिज 'ए'विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोलीको घोषणा
वेस्ट इन्डिज 'ए' सँग टी-२० शृङ्खला खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज १६ सदस्सीय टोली घोषणा…
स्रोत:जनआस्था2024-4-251538 -
आईपीएल : गुजरातमाथि दिल्लीको रोमाञ्चक जित, सबैभन्दा धेरै रन खाने बलर बने मोहित शर्मा
इन्डियन प्रिमियर लिग आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित निकालेको छ।
स्रोत:उकेरा2024-4-252381 -
मार्कसको सानदार शतकीय पारीले चेन्नईमाथि लखनउको जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले जारी सिजनमा चेन्नई सुपर किङ्ग्सलाई दोस्रो पटक हराउँदै सानद…
स्रोत: गोरखापत्र2024-4-241211 -
इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनल विजयी भएका छन्।
स्रोत:उकेरा2024-4-221365 -
एसीसी प्रिमियर कप : हङकङसँग ४ विकेटले पराजित भएपछि तेस्रो स्थान पनि गुमायो नेपालले
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ।
स्रोत:उकेरा2024-4-21465 -
हैदरावादको उच्च स्कोर पछ्याएको दिल्लीले पूरा ओभर पनि खेल्न पाएन
इन्डियन प्रिमियर लिग (आईपिएल) मा उच्च स्कोर बनाएको सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गर्यो।
स्रोत:उकेरा2024-4-211890 -
नेपाल र साउदी अरेबिया भिड्दै
ओमानमा जारी एसिसि प्रिमियर कमअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ । खेल बि…
स्रोत: गोरखापत्र2024-4-172431 -
पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समार…
स्रोत: गोरखापत्र2024-4-161083 -
एसीसि मेन्स प्रिमियर कपः नेपाल आज हङकङसँग भिड्दै
एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपाल आज हङकङसँग खेल्दै छ।
स्रोत: गोरखापत्र2024-4-15546 -
एकै ओभरमा दीपेन्द्रका ६ छक्का : नेपालको पहिलो र विश्वका पाँचौँ खेलाडी
अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै ६ छक्का हान्ने दीपेन्द्र तेस्रो खेलाडी
स्रोत:नयाँ पत्रिका2024-4-142279 -
च्याम्पियन्स लिग : बार्सिलोनाले पीएसजीलाई हराउँदा डर्टमन्ड एट्लेटिको मड्रिडसँग पराजित
युईएफए च्याम्पियन्स लिगको पहिलो लेगको क्वार्टरफाइनलमा बार्सिलोनाले पीएसजीलाई हराउँदा एट्लेटिको मड्रिडले डर्टमन्डलाई …
स्रोत:उकेरा2024-4-11962 -
एसिसी प्रिमियर कपमा यस्ता छन् नेपालका प्रतिस्पर्धी
नेपाली राष्ट्रिय क्रिकेट टोली एसिसी प्रिमियर कपको उपाधि रक्षा गर्न मंगलबार भारतबाट ओमानतर्फ लागेको छ ।
स्रोत:नयाँ पत्रिका2024-4-10866 -
आईपीएलमा आज : अपराजित कोलकातालाई चेन्नईको चुनौती
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १७ औं सिजनको २२ औं खेलमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै…
स्रोत:रातोपाटी2024-4-82026 -
नेपाली क्रिकेट टोलीको बलिङ सल्लाहकारमा इस्टविक
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको ‘बलिङ कन्सल्टेन्ट’ मा रोडेरिक ओर्भिल्ली इस्टविकलाई नियुक्त …
स्रोत:जनआस्था2024-4-81264 -
मञ्जुश्री ट्रेल रेस आज पनि जारी
चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस आज पनि जारी छ। खेल शुक्रबारदेखि सुरु भएको थियो। विभिन्न चरणको रेस इचंगुनारायणस्थित स…
स्रोत:नागरिक दैनिक2024-4-6992 -
विशाल रनले दिल्लीलाई हराउँदै कोलकोत्ता शिर्ष स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स शिर्ष स्थानमा उक्लेको छ।
स्रोत:नागरिक दैनिक2024-4-41784 -
आईपीएलमा आज पनि दुई खेल हुँदै
१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।
स्रोत:नागरिक दैनिक2024-3-24834 -
विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ …
स्रोत:अनलाइनखबर2024-3-221458 -
आईसीसी अध्यक्ष नेपाल आउनुको अर्थ
रुख चढेर क्रिकेट हेरेका 'क्रेजी' दर्शकहरूदेखि नेपाली क्रिकेट टोलीले प्रतिस्पर्धा गर्दा समर्थकहरूको भीड लाग्ने कीर्तिपु…
स्रोत:बिबिसि2024-3-20735 -
‘क्रिकेट विकासमा सहयोग गर्न नेपाल आएँ’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेप…
स्रोत:गाेरखा पत्र2024-3-191269 -
घरमा खेल्नुको फाइदा कति ?
नेपाली मिडियासँग पछिल्लो पटक प्रस्तुत हुँदा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले भ…
स्रोत:कान्तिपुर2024-3-18868 -
एन्फालाई कारबाही गर्न मन्त्रालयको निर्देशन
युवा तथा खेलकुद मन्त्रालयले अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न …
स्रोत:नागरिक दैनिक2024-3-14624 -
त्रिदेशीय टी-२० सिरिज : उपाधिका लागि नेपाल र पीएनजी खेल्दै
त्रिदेशीय टी-२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन्। खेल नेपाली समयअनुसार बिहान पौने ११:४…
स्रोत:उकेरा2024-3-13455 -
पपुवा न्युगिनीमाथि नेपालको सानदार जित
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीमाथि सानदार जित हात पारेको छ।
स्रोत:नयाँ पत्रिका2024-3-121935 -
टी–२० सिरिज फाइनल : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधिका लागि नेदरल्यान्ड्स र नेपाल भिड्द…
स्रोत: गोरखापत्र2024-3-51003 -
आशा जगाउँदै महिला फुटबलर
‘हामी धेरै नजिक त पुग्यौं तर भाग्य हाम्रो पक्षमा रहेन,’ साउदी अरेबियाको जेद्दामा भएको वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल…
स्रोत:कान्तिपुर2024-3-3755 -
वाफ वुमेन्स च्याम्पियनसिपः उपाधीका लागि नेपाल आज जोर्डनसँग भिड्दै
साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच खेल हुँदैछ।
स्रोत:एस् ए टि भी2024-2-29819 -
नामिबियाले टस जितेर ब्याटिङ रोज्यो, नेपाल फिल्डिङका लागि उत्रँदै
टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याच केहीबेरपछि सुरु हुँदैछ ।
स्रोत:एस् ए टि भी2024-2-271238 -
रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी
फागुन १८ देखि २४ गतेसम्म पाल्पाको रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-261177 -
आईसीसी विश्वकप लिग–२ः नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको छ।
स्रोत:एस् ए टि भी2024-2-21599 -
नेपाल र भारतबीच मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज हुने
नेपालले भारतसँग मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ।
स्रोत:एस् ए टि भी2024-2-202596 -
नेदरल्यान्ड्ससमक्ष नामिबियाद्वारा १२४ रनको लक्ष्य प्रस्तुत
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी खेल अन्तर्गत नामिबियाले नेदरल्यान्ड्ससमक्ष १२४ रनको लक्ष्य प्रस्तु…
स्रोत:एस् ए टि भी2024-2-19954 -
चिनियाँ युवा टोलीमाथि नेपालको फराकिलो जित
चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपाली युवा टोलीले युशु युवा टोलीलाई ५-१ ले पराजित गरेको छ ।
स्रोत:एस् ए टि भी2024-2-115541 -
यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै
दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर…
स्रोत:एस् ए टि भी2024-2-2882 -
सुवासको पाँच विकेटका बावजुद नेपाल बंगलादेशसँग पराजित
आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को पहिलो खेलमा नेपाल पराजित भएको छ।
स्रोत:एस् ए टि भी2024-2-1710 -
डेब्यु प्रयासमै सन्तोषीले जितिन् स्वर्ण पदक
यो नेपालको नयाँ राष्ट्रिय कीर्तिमान पनि हो ।
स्रोत:एस् ए टि भी2024-1-261108 -
यु १९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै
दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्ड विरुद्ध खेल्दै छ ।
स्रोत:एस् ए टि भी2024-1-21878 -
आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि सुरु हुँदै, आइतबार नेपालको पहिलो खेल
आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस…
स्रोत:एस् ए टि भी2024-1-191049 -
यू-१९ विश्वकप : समूहमा चरणमा उपाधि दाबेदार टिमहरूसँग भिड्दै नेपाल
आइसिसी यू-१९ विश्वकप आगामी शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरू हुँदैछ। १६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपाल …
स्रोत:एस् ए टि भी2024-1-173157 -
सन्दीप लामिछाने निलम्बित
अदालतबाट बलात्कारी ठहरिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-11817 -
मेसीको सन्न्यासपछि १० नम्बर जर्सी अरूले प्रयोग गर्न नपाउने
फुटबल महासंघका अध्यक्ष क्लाउडियोले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका मेसीको सम्मानमा १० नम्बर जर्सीलाई रिटायर्ड …
स्रोत:एस् ए टि भी2024-1-31053 -
मेरो फ्रिकिकले विपक्षी खेलाडी दुई दिन होसमै आएनन्
धीरेन्द्र प्रधान नेपाली फुटबलमा निकै नाम चलेका खेलाडी हुन् ।
स्रोत:एस् ए टि भी2023-12-231403 -
प्रधामन्त्री क्रिकेट कपका लागि चार खेलाडी छनाैट
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाका चार जना खेलाडी छनौट भएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-192990 -
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ।
स्रोत:एस् ए टि भी2023-12-61023 -
केपी ओली कप टि-२० : मधेस सेमिफाइनलमा
नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदान…
स्रोत: गोरखापत्र2023-11-281398 -
हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने
बागमती प्रदेशको राजधानी हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-277129 -
भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि
फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्र…
स्रोत:एस् ए टि भी2023-11-20739 -
विश्वकप फाइनल : भारतविरुद्ध टस जितेर बलिङ गर्दै अस्ट्रेलिया
एकदिवसीय विश्वकपको फाइनलमा अहिले आयोजक भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्तका लागि अस्ट्रेलियाले …
स्रोत:एस् ए टि भी2023-11-191942 -
उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
अस्ट्रेलिया छैटौँ र भारत तेस्रोपटक विश्व च्याम्पियन हुने लक्ष्यका साथ नरेन्द्र मोदी रंगशालामा प्रतिस्पर्धा गर्दै
स्रोत:नयाँ पत्रिका2023-11-191378
सिफारिस गर्नुहोस्
-
आइसिसी विश्वकप क्रिके2025-11-5

-
फागुन पहिलो साता दसौँ2025-11-12

-
एनपिएल : आज जनकपुर र का2025-11-17

-
एनपिएलः आज लुम्बिनी र2025-11-20

-
दृष्टिविहीन महिला टी–2025-11-13

-
एनपिएलः काठमाडौँ गोर्2025-11-25

-
धवलागिरि गाउँपालिका स2025-11-10

-
एभरटनसँग सन्डरल्यान्2025-11-4

-
नेपालद्वारा भारत ९२ र2025-11-9

-
एनपिएल : काठमान्डुको द2025-11-26
