नेभिगेसन मेनु

नेपालले दोस्रो अभ्यास खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
सम्पादक:南亚网络电视
समय:2024-05-30 15:49

cricket-toli

काठमाडौं । टी-२० विश्वकप अन्तरगत दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अमेरिकाको डालासमा हुने नेपाली समयअनुसार राति सवा ९ बजे खेल सुरु हुने छ । यसअघि पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो ।

विश्वकप क्रिकेट जुन २ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले पहिलो खेल जुन ४ अर्थात जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्ने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर