नेभिगेसन मेनु

यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-02 12:39

asdfb

माघ १९ गते । दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । 

नेपालले यसअघि पहिलो सुपर सिक्सको खेलमा बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको थियो । समूह चरणमा भने न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित नेपाल अफगानिस्तानसँग विजयी हुँदै सुपर सिक्समा पुगेको हो । भारतले भने समूह चरण र सुपरसिक्सको एक खेल जित्दै हालसम्म विश्वकपमा अपराजित छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर