नेभिगेसन मेनु

नेपालले आज ओमानको सामना गर्दै, हेड टु हेडमा को बलियो?
सम्पादक:南亚网络电视
समय:2024-09-18 12:00

nepal

एस् ए टी भी ०२ असोज, काठ्माण्डौंः आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ।

क्यानडाको किङ्ग सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ। आजको खेलमा नेपाल जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको नेपालले आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टीमामा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) मा रहेका छन्।

२०२१ मा भएको खेलमा ओमानले नेपाललाई ५ विकेटले हराएको थियो भने २०२१ मै भएको अर्को खेलमा नेपाल ७ विकेटले जितेको थियो। २०२२ मा भएको खेलमा ओमान १३ रनले जितको थियो भने सोही वर्ष भएको खेलमा नेपाल ७ विकेटले जितेको थियो। जबकी सन् २०२३ मा भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर