नेभिगेसन मेनु

पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2024-08-23 17:43

IMG_6157

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन साक्वजनिक भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार एक कार्यक्रममाझ मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट, फुटबलकी प्रिती राई तथा रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा रहेका छन् ।

कार्यक्रममा भोटिङ पार्टनरमा इसेवासँग पनि एनएसजेएफले सम्झौता नविकरण गरेको छ । समर्थकले आफ्नो रोजाइका खेलाडीलाई इसेवामार्फत भोटिङ गर्न सक्नेछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर