नेभिगेसन मेनु

रोनाल्डोले गरे आधिकारिक ९०० औं गोल
सम्पादक:南亚网络电视
समय:2024-09-06 13:37

ronaldo

२१ भाद्र २०८१,काठमाडौँ — क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरको खेलमा ९०० औं बिहीबार गोल गर्ने पहिलो खेलाडी भएका छन् । उनको त्यही प्रदर्शनको मद्दतले पोर्चुगलले नेसन्स लिगमा क्रोएसियालाई समूह ‘ए’ ग्रुप–वानको खेलमा २–१ ले हरायो । 

डिएगो डालोटले पहिलो गोल गरेपछि रोनाल्डोले ३४ औं मिनेटम पोर्चुगलका लागि दोस्रो गोल थपे । यो पोर्चुगलका लागि उनको कीर्तिमान १ सय ३१ औं गोल हो । गोलपछि रोनाल्डो भावनात्मक रहे ।

यसै समूहको अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ ले पराजित गर्‍यो । यस्तै अन्य खेलमा डेनमार्कले स्विट्जरल्यान्डलाई २–० ले हरायो भने सर्बिया र स्पेनले गोलरहित बराबरी खेले ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर