नेभिगेसन मेनु

ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा
सम्पादक:南亚网络电视
समय:2024-07-07 12:08

1720321983_urugbey-1200x560

उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा पुगेको छ। आज भएको क्वार्टरफाइनल खेलमा ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा उरुग्वेले ४–२ को गोलअन्तरले जित निकालेको हो। जितसँगै उरुग्वे सेमीफाइनलमा पुगेको छ भने ब्राजिल प्रतियोगिताबाटै बाहिरिएको छ।

त्यस्तै पनामालाई सजिलै पराजित गर्दै कोलम्बिया पनि कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

स्टेट फार्म स्टेडियममा आज बिहान सम्पन्न खेलमा कोलम्बियाले पनामालाई ५–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर