नेभिगेसन मेनु

नेपाल प्रिमियर लिगमा फ्रेन्चाइजले सिजन मार्की खेलाडी परिवर्तन गर्न सक्ने
सम्पादक:南亚网络电视
समय:2024-09-13 18:25

cricketers

एस् ए टी भी २८ भाद्र, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा फ्रेन्चाइजले हरेक सिजन मार्की खेलाडीलाई परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार फ्रेन्चाइजले मार्की खेलाडिलाई सिजनको अन्त्यतमा ‘रिलिज’ वा ‘रिटेन’ गर्न सक्ने छ । तर मार्की खेलाडीले भने आबद्ध फ्रेन्चाइजमा कम्तिमा ३ वर्ष बिताउनुपर्ने क्यानले जनाएको छ ।

क्यानले बुधबार ८ जना मार्की खेलाडीको नाम सार्वजनिक गरेको थिए । अब उनीहरु कुन फ्रेन्चाइजमा आबद्ध हुने भनेर शनिबार लक्की ड्र गरिँदै छ । ८ वटा फ्रेन्चाइजका प्रतिनिधिले गोला थुतेर मार्की खेलाड चयन गर्नेछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर