नेभिगेसन मेनु

साफ यू २० च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो
सम्पादक:南亚网络电视
समय:2024-08-28 19:04

1724838629_Nep_Ban-1200x560

साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । घरेलु टोली नेपाललाई ४ -१ गोलको अन्तरबाट पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो ।

बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरे । नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा नेपाल मध्यान्तर सम्म १ -० गोलले पछि परे पनि मध्यान्तर पछि ३ गोल खाएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर