-
पोखरामा पर्यटकलाई दुःख दिने पाँच जना पक्राउ
पर्यटकीय सहर पोखराको विभिन्न स्थानमा पर्यटकलाई दुःख दिने, हैरान पार्ने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-7757 -
ओझेलमा कालिकोटकाे पचाल झरना
कालीकोट जिल्लाको पचाल झरना गाउँपालिका-३ खाद्रुमा रहेको नेपालकै अग्लो झरना गुमनाम अवस्थामा छ ।
स्रोत: गोरखापत्र2024-5-61567 -
जिल्ला जनप्रतिनिधि अन्नपूर्ण शिविरमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्ने उत्तरी अन्नपूर्ण हिमालको प्रवर्धनका लागि म्याग्दीका जनप्रतिनिधि …
स्रोत: गोरखापत्र2024-5-4312 -
सगरमाथा आरोहण एक साताभित्र सुरु हुँदै
वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-3618 -
धार्मिक पर्यटनको केन्द्र बन्दै पनौती
पनौतीको इतिहासबिना नेपाल मण्डलको इतिहास अधुरो हुन्छ ।
स्रोत: गोरखापत्र2024-4-281201 -
बेलहिया नाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि
रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पछिल्लो समय यो नाका हुँदै पर्यटक आउने क्रम बढ…
स्रोत: गोरखापत्र2024-4-261046 -
पर्यटनमन्त्रीलाई व्यवसायीले भने- 'हवाई भाडाबाट भ्याट हटाइदेउ'
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ ।
स्रोत:कान्तिपुर2024-4-261625 -
भारतको निर्वाचनले पोखरा पर्यटन प्रभावित
पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभा चुनावले गर्दा पोखराको पर्…
स्रोत:गाेरखा पत्र2024-4-251395 -
मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार
विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्त…
स्रोत: गोरखापत्र2024-4-233833 -
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए
हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् ।
स्रोत: गोरखापत्र2024-4-22879 -
'इन्द्रेणी पर्यटन'मार्फत् नेपाललाई विश्वमाझ चिनाउन सकिन्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि नेपालले अपनाएको समा…
स्रोत:कान्तिपुर2024-4-211424 -
६१२ जनालाई हिमाल आरोहण अनुमति
वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन् ।
स्रोत: गोरखापत्र2024-4-171900 -
फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी
फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-4-161054 -
भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने
कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो ।
स्रोत:खबरहब2024-4-151107 -
२९ औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु
चितवनमा आजदेखि २९ औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-141309 -
हवाई टिकटमा भ्याट हटाउन माग
हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने निजी क्षेत्रले माग गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-111058 -
पर्यटनमन्त्री भन्नुहुन्छ, ‘वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर…
स्रोत: गोरखापत्र2024-4-81679 -
घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैश…
स्रोत:रातोपाटी2024-3-22443 -
पर्यटक बढाउन पोखराका होटेलमा छुट
होटल सङ्घ पोखराले चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औँ फेवा नववर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा ग…
स्रोत: गोरखापत्र2024-3-201345 -
मनाङमा बढ्न थाले पर्यटक
यस वर्षको दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै मनाङमा पर्यटकको चाप बढेको छ । जनवरी १ देखि मार्च १५ सम्मको तथ्याङ्क अनुस…
स्रोत: गोरखापत्र2024-3-19725 -
पोखरा पर्यटन राजधानी चुनौती र अवसर दुवै
पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिएको छ ।
स्रोत: गोरखापत्र2024-3-181112 -
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।
स्रोत:रासस2024-3-81740 -
कञ्चनजंगा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन
कञ्चनजंगा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
स्रोत:नयाँ पत्रिका2024-3-7836 -
प्याराग्लाइडिङ उडान नियमित गरिँदै
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले तीन वर्षपहिलेबाट सुरु गरिएको प्याराग्लाइडिङका अभ्यास उडान आजभोलि उ…
स्रोत: गोरखापत्र2024-3-5807 -
बढे भारतीय पर्यटक
सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ ।
स्रोत: गोरखापत्र2024-3-4691 -
महिनामै भित्रिए एक लाख विदेशी पर्यटक
यो वर्ष विदेशी पर्यटक आगमनमा सुखद संकेत देखिएको छ ।
स्रोत:नयाँ पत्रिका2024-3-31368 -
घोडा धपाउँदै उक्लिए मुगाली भोटे
जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय गाउँ फर्कन थालेका छन् ।
स्रोत: गोरखापत्र2024-2-262232 -
सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण
नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ ।
स्रोत:एस् ए टि भी2024-2-22612 -
बिहीबारसम्म मौसम बदली रहने
मौसम पुनः बदली भएको छ । गएरातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ ।
स्रोत:एस् ए टि भी2024-2-211832 -
सम्भावित पर्यटकीय गन्तव्य चेर्दुङबाट सगरमाथा पनि छर्लङ्गै (फोटो फिचर)
बागमती प्रदेशको दोलखा जिल्लामा पर्यटनको प्रचुर सम्भावना देखिन्छ ।
स्रोत:एस् ए टि भी2024-2-20713 -
चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली
चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-7763 -
पर्यटन प्रवर्द्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा
तिलागुफा नगरपालिकाले प्रर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले हिउँदे नगरसभा तिलागुफा १० को रुडुबन्चुमा क्षेत्रमा गर्ने …
स्रोत:एस् ए टि भी2024-2-43913 -
पर्यटकीयस्थल रारा लगायत दर्जनौं गाउँ बस्तीमा हिमपात
हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानहरुमा हिमपात भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-1987 -
जीर्ण बन्यो बुलबुले ताल र उद्यान क्षेत्र
सुर्खेत भन्ने बित्तिकै जोडिएर आउने नाम हो, बुलबुले । तर, बुलबुलभित्रको जीर्ण संरचना र घाँस भरिएको तालले बुलबुले उद्यान भ…
स्रोत: गोरखापत्र2024-1-231205 -
हिउँ माथि सर्न थालेपछि चिन्तित बन्दै मनाङवासी
नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन प…
स्रोत:एस् ए टि भी2024-1-211445 -
लुम्बिनीको विकासमा सहकार्य गर्न चीनसँग आग्रह
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच बिहीबार भेटव…
स्रोत: गोरखापत्र2024-1-20613 -
लुक्लामा हवाई सेवा लिने पर्यटक बढे
सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतल…
स्रोत:एस् ए टि भी2024-1-19631 -
व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’
एकनासले झरिरहेको झरना, तल बाँध बाँधेर बनाइएको पोखरीमा चिसो र कञ्चन पानीसँग खेल्ने ठाउँ छ ।
स्रोत:एस् ए टि भी2024-1-172831 -
पूर्वराजासँग राप्रपा नेताहरूको ‘लन्च मिटिङ’
राजसंस्था, हिन्दू राष्ट्र पुनर्स्थापना र प्रदेशको खारेजीको मागसहित बृहत् आन्दोलन घोषणा गरेको राप्रपाका प्रमुख नेताले प…
स्रोत:एस् ए टि भी2024-1-4969 -
पर्यटकीय रिठेडाँडामा वनभोज खानेको भीड
बागलुङ जिल्लाको जैमिनी नगरपालिका– ५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ।
स्रोत:एस् ए टि भी2024-1-4924 -
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै जानु चुनौती रह…
स्रोत:एस् ए टि भी2024-1-21851 -
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ ।
स्रोत:एस् ए टि भी2023-12-291146 -
रामग्रामलाई पर्यटकीय क्षेत्र बनाइने
नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्…
स्रोत:एस् ए टि भी2023-12-221466 -
सरकारी सञ्चारमाध्यमले सरकारको गुणगान मात्रै गाउँछन् भन्ने बुझाइ चिर्न जरुरी छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण…
स्रोत:एस् ए टि भी2023-12-17762 -
‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्यो
जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त …
स्रोत:एस् ए टि भी2023-12-172873 -
‘वर्षमा तीन ठाउँ सर्ने भगवती माई आज माइत झरिन्’
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजा…
स्रोत:एस् ए टि भी2023-12-14522 -
‘काठमाडौँमा स्मार्ट पर्यटन सम्भव’
प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रतिवेदनले काठमाडौँमा स्मार्ट पर्यटन सम्भव रहेको देखाएको छ ।
स्रोत:एस् ए टि भी2023-12-121301 -
गुरुङ संस्कृतिमा विवाह गर्न बेलायती देखि तनहुँमा(फोटो फिचर)
बेलायत निवासी एक जोडीले गुरुङ संस्कार अनुसार विवाह गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-12-91907 -
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङम…
स्रोत: गोरखापत्र2023-12-7360 -
एक गिलास पानी एकसय तीस रुपियाँमा विक्री गरेर पर्यटकमाथि लुट
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको पुन हिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज …
स्रोत:एस् ए टि भी2023-12-61223 -
पर्यटन प्रवर्द्धनका लागि साल्पा–सिलिचुङ क्षेत्रमा महोत्सव हुने
भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मीक, सांस्कृति…
स्रोत: गोरखापत्र2023-11-29868 -
पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल
सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ ।
स्रोत:एस् ए टि भी2023-11-27498 -
आन्तरिक पर्यटकको चहलपहल
नेपालकै सबैभन्दा ठुलो दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा अवस्थित च्छोरोल्पा हिमतालमा पुग्ने पर्यटकको सङ्ख्या बढेको छ ।
स्रोत:एस् ए टि भी2023-11-21704 -
जुम्लाको गिडीदह पुग्ने पदमार्ग निर्माण
जुम्लाको सबैभन्दा ठूलो गिडीदह (ताल) पुग्न पदमार्ग निर्माण गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-19550 -
अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए
कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-11-181685 -
६ महिनामा नौ हजारभन्दा बढी पर्यटकले मनाङ भ्रमण गरे
चक्रीय अन्नपूर्ण पदमार्गको मनाङमा पर्यटकको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा वैशाखदेखि असोजसम्म नौ हजार सात सय ५२ जन…
स्रोत:एस् ए टि भी2023-11-102310 -
चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू (फोटो फिचर)
उपत्यका नजिक चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल स्टेशन नजिकै अर्को डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुर…
स्रोत:एस् ए टि भी2023-11-8504 -
विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा
पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-7481 -
विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा
पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-6497 -
जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ
तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २…
स्रोत:एस् ए टि भी2023-10-31681 -
एनएसीले गर्यो विमान खरिदका लागि प्रस्ताव आव्हान
नेपाल वायुसेवा निगमले विमान खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । निगमले द राइजिङ नेपाल दैनिकमा आइतबार सूचना प्रकाशन गर…
स्रोत:एस् ए टि भी2023-10-231208 -
पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस'
गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक र…
स्रोत:एस् ए टि भी2023-10-22628 -
दसैँ अर्थात् घुमघाम
वर्षभरकै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने समय हो दसैँ ।
स्रोत:एस् ए टि भी2023-10-192882 -
ह्वावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर–बी नेटवर्क जोड्ने
चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा)मा हालै पर्यटक आ…
स्रोत:एस् ए टि भी2023-10-181029 -
इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र
विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ।
स्रोत:एस् ए टि भी2023-10-15540 -
पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला
ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्…
स्रोत:एस् ए टि भी2023-10-151547 -
पोखराको प्याराग्लाइडिङ तोरीपानीबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-10-13527 -
आन्तरिक उडान भरिभराउ
दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ ।
स्रोत:एस् ए टि भी2023-10-11536 -
विश्व कीर्तिमानी आरोही तेन्जेन शेर्पा हिमपहिरोमा परी बेपत्ता
चीनको सिसापाङ हिमाल (८०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेन्जेन शेर्पा (लामा)…
स्रोत:एस् ए टि भी2023-10-10387 -
हिमाली पदयात्रामा पर्यटक बढ्दै
हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ
स्रोत:एस् ए टि भी2023-10-9661 -
पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती
सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ
स्रोत:एस् ए टि भी2023-10-5400 -
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको …
स्रोत:एस् ए टि भी2023-10-4521 -
गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै
ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ ।
स्रोत:एस् ए टि भी2023-10-32511 -
पर्यटनमा भारत–चीनको आडभरोसा खोज्दै पोखरा
फेवातालमा भएको चिनियाँ पर्व ‘ड्रागन बोट रेस’ कै छेको पारेर भारतीय दूतावासले गत असारमा पोखरामा योग दिवसको कार्यक्रम आयोज…
स्रोत:एस् ए टि भी2023-10-1433 -
सात सय २३ बढी भारतीय धार्मिक पर्यटक नेपालमा
विश्व पर्यटन दिवस सर्न्दभमा नै एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-292152 -
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।
स्रोत:एस् ए टि भीढ2023-9-28534 -
च्याछरा झरना घुम्न आउने पर्यटक बढे
नाम्खा गाउँपालिका– २ को च्याछरा झरनामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-2610489 -
सौराहमा घटे पर्यटक
सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका व…
स्रोत: गोरखापत्र2023-9-24272 -
पर्यटक तान्न उत्सुक तराई–मधेश
त्यसैले तराई–मधेश पर्यटकीय दृष्टिले कति सम्भावना बोकेको क्षेत्र हो ? यसबारे उठान गर्ने कोसिस गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-9-231593 -
आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ ।
स्रोत:एस् ए टि भी2023-9-211053 -
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
स्रोत:एस् ए टि भी2023-9-191408 -
पोखराको ‘डेभिज फल’ निजी कम्पनीलाई दिन छोरेपाटन माविको असहमति, ४० वर्षका लागि २ वर्षअघि नै भएको थियो सम्झौता
स्वदेशी वा विदेशी पर्यटकले पोखरामा घुम्न नछुटाउने गन्तव्यमध्ये हो- पाताले छाँगो अर्थात डेभिज फल । यो छाँगो घुम्न पर्यटक…
स्रोत:एस् ए टि भी2023-9-161867 -
मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक बढे
हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या ११० पुगेको छ ।
स्रोत:एस् ए टि भी2023-9-12655 -
शरद आरोहणको तयारी सुरु
यस वर्षको शरद ऋतु (असोज-कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-10474 -
मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन
हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-8970 -
आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’
हरियाली जङ्गल, कलकल बगेको पानी ।
स्रोत:एस् ए टि भी2023-9-7372 -
पर्यटकीय गन्तव्य बन्दै तीनधारे झरना
जिल्लाको रोसी गाउँपालिका–२, काफलडाँडास्थित तीनधारे झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ
स्रोत:एस् ए टि भी2023-9-5832 -
दस लाख पर्यटक नाघ्ने अपेक्षा
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०२३ जनवरीदेखि अगस्टसम्म छ लाख एक हजार ३६० पर्यटक भित्रिएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-3411 -
छायामा छायानाथ
हिन्दुमार्गीले पवित्र तीर्थस्थलका रूपमा मान्दै आएको छायानाथ तीर्थस्थललाई बौद्धमार्गीले समेत उत्तिकै श्रद्धापूर्वक दर…
स्रोत:एस् ए टि भी2023-8-29849 -
सभापोखरीमा दर्शनार्थीको भिड
पूर्वको गोसाईंकुण्ड भनेर चिनिने धार्मिक तथा पर्यटकीयस्थल सभापाखरीमा दर्शनार्थीको भिड बढेको छ ।
स्रोत:एस् ए टि भी2023-8-28627 -
उज्यालोको पर्खाइमा निसेलढोर गाउँ
बागलुङको दुर्गम र विकट गाउँ निसेलढोरका स्थानीय जुमबहादुर बुढामगर अहिले ७२ वर्षको हुनुभयो।
स्रोत:एस् ए टि भी2023-8-27461 -
उत्तरपानी प्राविधिक शिक्षालय जीर्ण
मर्मतसम्भारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ ।
स्रोत:एस् ए टि भी2023-8-24787 -
नाग र कमलको फूलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी
तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी ।
स्रोत:एस् ए टि भी2023-8-23534 -
वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको वार्षिक उत्सव
वक्रकुण्ड महादेव मन्दिरको आयोजनामा श्री वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको १३ औं वार्षिक उत्सव समारो…
स्रोत:एस् ए टि भी2023-8-21574 -
जलविरे झरनाबाट उठ्यो २८ लाख राजस्व
जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो।
स्रोत:एस् ए टि भी2023-8-20794 -
पाँचौँ पटक म्याद थप गर्दा पनि अझै सकिएन धरहरा निर्माण
२०७५ साल असोज १ गते दुई वर्षमा सक्ने निर्माण सुरु गरिएको धरहरा पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन ।
स्रोत:एस् ए टि भी2023-8-17351 -
बिरे झरनामा इन्द्रेणी झुल्किँदा
बडीमालिका नगरपालिकाको वडा नं. ६ र ८ मा रहेको बिरे खोलामा रहेको झरनामा झुल्किएको इन्द्रेणीले आन्तरिक पर्यटकलाई लोभ्याउन …
स्रोत:एस् ए टि भी2023-8-125430 -
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए
कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढे…
स्रोत:एस् ए टि भी2023-8-11149 -
दामन रिसोर्टकाे भाडा एक करोड रुपियाँ
मकवानपुरको थाहा नगरपालिकाले दामन रिसोर्टलाई भाडामा ठेक्का लगाएको छ ।
स्रोत:एस् ए टि भी2023-8-10370 -
पर्यटन व्यवसायीमा लक्षित ६ महिने चिनीयाँ भाषा तालिम सम्पन्न, नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा
नेपाल स्थित चिनीयाँ दुतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहआयोजनामा संचा…
स्रोत:एस् ए टि भी2023-8-9629