-
११ खर्ब ७८ अर्ब राजस्व सङ्कलन, १३ प्रतिशतले वृद्धि
आव २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ। आव २०८०/०८१ को भन्दा यो १३.३३ प्रतिशतले बढी हो।
स्रोत:nagarik dainik21分钟前0 -
निजी क्षेत्रद्वारा मौद्रिक नीतिको स्वागत
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निजी क्षेत्रले स्वागत गरेको छ।
स्रोत:nagarik dainik2025-7-14289 -
नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आह्वान गरेका छन्।
स्रोत:nagarik dainik2025-7-3346 -
एसिया र युरोपले विश्व अर्थतन्त्र बचाउलान्?
अहिले विश्वभरिका देशले समान प्रकृतिका कैयन चुनौती सामना गरिरहेका छन्।
स्रोत:nagarik dainik2025-7-2154 -
एक सय ११ देश पुग्यो नेपालीको रोजगारी गन्तव्य
सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ देशमा खुला गरेको छ। यो तथ्यांक २०८१ फागुनसम्मको हो।
स्रोत:nagarik dainik2025-6-2972 -
विद्युत् व्यापारमा निजी क्षेत्रलाई ढोका खुल्दै
ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रसारण लाइन भाडामा प्रयोग गरी सिधै उपभोक्तालाई बिक्री गर्न पा…
स्रोत:gorkhapatra online2025-6-17280 -
नेप्सेको झिनो सुधारमा पनि किन बढिरहेको छ कारोबार रकम ?
पछिल्ला दिनमा नेप्से परिसूचकमा अपेक्षित सुधार नहुँदा पनि कारोबार रकम भने लगातार बढिरहेको छ ।
स्रोत:RATOPATI2025-6-17492 -
प्रदेशको कुल बजेट दुई खर्ब ८७ अर्ब
प्रतिपक्षीको विरोध र आन्तरिक किचलोबिच प्रदेश सरकारहरूले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को आय तथा राजस्वको अनुमान अर्थ…
स्रोत:gorkhapatra online2025-6-16450 -
प्रदेश बागमती सरकारद्वारा १४७ वटा सडक पुल निर्माण
प्रदेश स्थापना भएयता बागमती प्रदेश सरकारले १४७ वटा सडक पुल निर्माण सम्पन्न गरेको छ ।
2025-6-15269 -
राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण
साबिक प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ।
स्रोत:nagarik dainik2025-6-12205 -
अर्थतन्त्रका अधिकांश सूचक अब्बल
मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् ।
स्रोत:gorkhapatra online2025-6-1198 -
खोकना विवादमा प्रमको चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु विवाद र समाधानको उपायबारे ललितपुरको खो…
स्रोत:gorkhapatra online2025-6-10193 -
देशभर १० लाख गरिब परिवार सबैभन्दा गरिब जिल्ला सर्लाही, धनी मनाङ
देशभर १० लाख गरिब परिवार पहिचान भएको पाइएको छ। गरिब परिवार पहिचान गर्न भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्…
स्रोत:nagarik dainik2025-6-9177 -
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउट…
स्रोत:Khabarhub2025-6-8349 -
सरकारले अब विदेशी मुद्रामा ऋण लिने, कसरी उठाउँछ?
राष्ट्र बैंकले पनि यसबारे अहिल्यै यकिन नभइसकेको बताएको छ।
स्रोत:Setopati2025-6-6134 -
बढ्यो अमेरिकी डलरको भाउ
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
स्रोत:nagarik dainik2025-6-4200 -
सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो
नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो।
स्रोत:Annapurna Post2025-6-3148 -
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ ।
स्रोत:nagarik dainik2025-6-1208 -
कर्णाली डेभलपमेन्ट बैंकको २५० करोड रकम हिनामिना, संस्थापक अध्यक्ष पक्राउ
कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ पर्नुभएको छ ।
स्रोत:gorkhapatra2025-6-1234 -
बैँकिङ प्रणालीबाट एकै दिन ८० अर्ब तान्दै राष्ट्र बैँक
नेपाल राष्ट्र बैँकले बुधवार एकै दिन बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँ…
स्रोत:RATOPATI2025-5-30173 -
कृषि र पशु पालनमा साढे ५७ अर्ब: १२ लाख टन धान उत्पादन बढाउने लक्ष्य
अर्गानिक फलफूल, तरकारी, मासुलगायत उच्च मूल्यका कृषि उपजको निर्यात वृद्धि गर्न प्लान्ट, खाद्य तथा पशु क्वारेन्टाइन र प्रय…
स्रोत:nagarik dainik2025-5-30207 -
बजेटप्रति निजी क्षेत्र सकारात्मक
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ ।
स्रोत:gorkhapatra online2025-5-30103 -
देशको मुहार फेर्ने गौरवका आयोजना
आमनेपाली जनताको गुणस्तरीय जीवन तथा साझा पहिचानमा सकारात्मक परिवर्तन ल्याउन तथा मुलुकको भौतिक विकासबाट समृद्ध नेपालको आ…
स्रोत:gorkhapatra online2025-5-2948 -
आज आउँदै बजेट, तीन करोड मुनिका आयोजना समावेश भएनन्
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै छ ।
स्रोत:RATOPATI2025-5-29171 -
दुई लाखको बाटोमा सुन : आज बढ्यो मूल्य
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
स्रोत:nagarik dainik2025-5-2585 -
एससिओ डेमोन्स्ट्रेशन क्षेत्र (नेपाल) संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धन सम्मेलन सफल
यो कार्यक्रम चीन र नेपालबिच बेल्ट एन्ड रोड पहल अन्तर्गत साझेदारी बढाउने महत्त्वपूर्ण पहल हो। सन् २०२५ मा चीन-नेपाल कूटनी…
स्रोत:SATV2025-5-24284 -
सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।
स्रोत:gorkhapatra online2025-5-23132 -
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
स्रोत:Khabarhub2025-5-19288 -
थुप्रिँदै बेरुजु फस्र्योटमा बेवास्ता
सरकारी कार्यालयमा आर्थिक अनियमितताको क्रम झन् चिन्ताजनक देखिन थालेको छ ।
स्रोत:gorkhapatra online2025-5-15885 -
स्रोतको दबाबपछि खर्च कटौतीको तयारी
विकास साझेदारका प्रतिनिधिले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग, यथार्थपरक बजेट निर्माण तथा कार्यान्वयनलगायतमा सुझ…
स्रोत:gorkhapatra online2025-5-14803 -
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि करिब १८ घण्टा छलफल हुने भएको छ ।
स्रोत:gorkhapatra online2025-5-13549 -
थोरै जग्गामा मुस्कानको धेरै तरकारी उत्पादन
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन्।
स्रोत:nagarik dainik2025-5-10561 -
सरकार अहिले घरेलु उत्पादन, उपभोग, बजारिकरण र निर्यातमा केन्द्रित छः मन्त्री भण्डारी
मेलामा आकर्षक नेपाली हस्तकला, चिया ब्राण्ड, पश्मिना र कार्पेट, तथा डिटर्जेन्ट ब्रान्डहरूले अन्तर्राष्ट्रिय खरिदकर्ताहर…
स्रोत:SATV2025-5-81236 -
आइपिओ रोकेको आरोपमा सेबोनमा अख्तियारको छापा
जलविद्युत् कम्पनीहरूको करिब २५ अर्ब रूपैयाँबराबरको प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ल…
स्रोत:nagarik dainik2025-5-8387 -
हुलाकी राजमार्ग: ४४ किमी कालोपत्र
हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ ।
स्रोत:nagarik dainik2025-5-7504 -
राजस्व छल्ने निर्माण कम्पनीविरुद्ध सवा अर्बको मुद्दा
राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले एक निर्माण कम्पनी विरुद्ध करिब सवा अर्ब रूपैयाँको बिगो दाबी गर्दै मुद्…
स्रोत:nagarik dainik2025-5-6586 -
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा
म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्ति…
स्रोत:Khabarhub2025-5-3470 -
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना हुन लागेको १०औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला - २०८२ को सम्पूर्ण तयारी पूरा
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाईल्यान्ड लगायत विभिन्न देशहरूबाट करिब ३०० वा सो भ…
स्रोत:SATV2025-4-22930 -
वाणिज्य बैंकहरूको साढे ४८ खर्ब कर्जामा २ खर्ब खराब
आर्थिक वर्षको सुरुवातदेखि कर्जा असुली नहँुदा खराब कर्जामा बैंकहरूले दबाब खेप्दै आएका छन् ।
स्रोत:Annapurna Post2025-4-22682 -
बर्सेनि सवा ३० खर्ब लगानी गरे मात्र दिगो विकास लक्ष्य पूरा हुने
दिगो विकास लक्ष्य कार्यान्वयन गर्न वार्षिक औसत ३० खर्ब रुपैयाँभन्दा बढी लगानी चाहिने भएको छ ।
स्रोत:ekantipur2025-4-22554 -
९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल
नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा निर्यात गरिएको सोयाबिन तेलको कारण नेपालको निर्यात तथ्याङ्…
स्रोत:Khabarhub2025-4-21195 -
दुई खर्ब बढ्यो वैदेशिक व्यापार
पछिल्ला महिना नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ।
स्रोत:nagarik dainik2025-4-21810 -
चीनमा राँगाभैँसीको मासु निर्यात, के छ तयारी ?
सरकारले मासु निर्यात गर्न नीतिगत पहल गरिरहेको छ । जसअनुसार मासु प्रमाणीकरणका लागि मासु निर्यात गर्न चाहने व्यवसायीसँग छ…
स्रोत:RATOPATI2025-4-21410 -
मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन घट्यो
गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ।
स्रोत:nagarik dainik2025-4-20493 -
सरकारले नौ महिनामा लियो तीन खर्ब ६६ अर्ब ऋण, साँवा-ब्याजमा साढे दुई खर्ब खर्च
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म सरकारले तीन खर्ब ६६ अर्ब नौ करोड रुपैयाँ ऋण उठाएको छ।
स्रोत:nagarik dainik2025-4-19478 -
एक करोड १५ लाख लिटर दूध प्रशोधन
चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ।
स्रोत:nagarik dainik2025-4-17578 -
भारत निर्यात हुन थाल्यो नेपाली प्लाइउड
‘ब्युरो अफ इन्डियन सर्टिफिकेट’ (बीआईएस) नवीकरणका कारण निर्यात ठप्प भएको नेपाली प्लाइउड पुनः भारत जान थालेको छ ।
स्रोत:ekantipur2025-4-17366 -
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
यस वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र ५ दशमलव ४ प्रतिशतले बढेको छ ।
स्रोत:RATOPATI2025-4-16355 -
काठमाडौं–केरुङ रेलमार्गको भौगर्भिक अध्ययन अन्तिम चरणमा
केरुङ रेलमार्गको भौगर्भिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।
स्रोत:ekantipur2025-4-15224 -
राजस्व संकलन सुस्त, नौ महिनामा नै एक खर्ब ७६ अर्बको खाडल
सरकारी राजस्व संकलन स्थिति सुस्त देखिएको छ।
स्रोत:Setopati2025-4-14330 -
गतिमा ऊर्जा क्षेत्रगतिमा ऊर्जा क्षेत्र
मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष केही महत्त्वपूर्ण प्रगति भएका छन् ।
स्रोत:gorkhapatra online2025-4-13399 -
रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगले सरकारलाई बुझायो प्रतिवेदन
उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले आयोगको प्रतिवेदन बुझाएको छ।
स्रोत:Setopati2025-4-11729 -
युरोपमा बढ्दै रोजगारीको आकर्षण
खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ ।
स्रोत:gorkhapatra online2025-4-8461 -
आज पनि घट्यो सुनको मूल्य
स्थानीय बजारमा साताको पहिलो दिन आइतबार (आज) पनि सुनको मूल्यमा गिरावट देखिएको छ।
स्रोत:nagarik dainik2025-4-6636 -
रोजगारीका लागि बिदेसिनेमा ३९ प्रतिशत निरक्षर
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार नेपाल छाडेर बिदेसिनेमध्ये ३९ प्रतिशत निरक्षर छन्।
स्रोत:nagarik dainik2025-4-3599 -
नेप्सेका सिइओमा चुडामणि चापागाईं, अर्थले दियो नियुक्ति पत्र
सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चुडामणि चापागाईं नियुक्त गरेको छ।
स्रोत:Setopati2025-4-2382 -
बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, संकलन गर्न भ्याइनभ्याइ
महत्त्व नबुझेर अहिलेसम्म वनजंगलमा खेर गइरहेका चुत्रो र गुर्जोले बजार पाउन थालेको छ।
स्रोत:nagarik dainik2025-3-31611 -
आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
स्रोत:nagarik dainik2025-3-30345 -
सुधारतर्फ अर्थतन्त्र वृद्धिदर ५.१ प्रतिशत
चालु आर्थिक वर्ष २०८/८२ को दोस्रो त्रैमासिक (कात्तिक–पुस) मा मुलुकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
स्रोत:gorkhapatra online2025-3-28244 -
सुनचाँदीको मूल्यमा भारी वृद्धि
नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज (बिहीबार) भारी वृद्धि देखिएको छ। आज सुन एक हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ।
स्रोत:nagarik dainik2025-3-27474 -
ठेकदारको वदमासीः बाली हुर्किसक्यो किसानले मल पाएनन्
ठेकदारको बदमासीले गर्दा मोरङका किसानहरू बाली हुर्किसक्दा पनि मल पाउन सकेका छैनन् ।
स्रोत:gorkhapatra online2025-3-27477 -
क्रिप्टोकरेन्सीको जोखिम
प्रविधिको विकाससँगै भुक्तानीका साथै धनसम्पत्ति सञ्चय गर्ने नवीन साधन विकास भइरहेका छन् ।
स्रोत:gorkhapatra online2025-3-26275 -
विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमा शाक्य नियुक्त
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
स्रोत:gorkhapatra online2025-3-25346 -
वीरगञ्ज नाकाबाट भित्रियो १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थ
चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
स्रोत:nagarik dainik2025-3-24677 -
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना तयार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ।
स्रोत:nagarik dainik2025-3-24324 -
भारतबाट पाइपबाटै पेट्रोल आयात सुरु
नेपाल आयल निगमले पाइपलाइनमार्फत भारतबाट पेट्रोल आयात सुरु गरेको छ।
स्रोत:nagarik dainik2025-3-14577 -
आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ?
चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन् ।
स्रोत:RATOPATI2025-3-14373 -
५ हजार लगानीबाट काम थालेकी ओसिन यसरी बनिन् उद्यमी
साढे दुई वर्षअघि बुटवलकी ओसिन थापा गुरूङले चप्पल बनाउने तालिम लिएकी थिइन्।
स्रोत:Setopati2025-3-143148 -
रोजगार सम्मेलनको १६ बुँदे घोषणापत्र आन्तरिक रोजगारी प्रवर्द्धन दशक कार्यान्वयनको प्रतिबद्धता
पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन १६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै मंगलबार सकिएको छ ।
स्रोत:ekantipur2025-3-12484 -
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
स्रोत:nagarik dainik2025-3-11531 -
तालिम पाएपछि महिला च्याउ खेतीतर्फ आकर्षित
बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउ खेतीतर्फ…
स्रोत:nagarik dainik2025-3-9247 -
आठ महिनामा एक करोड २० लाख राजश्व संकलन
डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको आठ महिनामा एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।
स्रोत:ekantipur2025-3-7782 -
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
स्रोत:nagarikd dainik2025-3-7488 -
क्वान्टम कम्प्युटिङमा लगानी बढाउँदै प्रविधि कम्पनी
माइक्रोसफ्टले हालै मात्र ‘मेजोराना १’ नामक विश्वको पहिलो टोपोलोजिकल क्युबिट्समा आधारित क्वान्टम प्रोसेसर सार्वजनिक गर…
स्रोत:ekantipur2025-3-4388 -
सुर्खेत-जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने
कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ।
स्रोत:nagarik dainik2025-3-4415 -
नवलपरासीका किसान चैते धान रोप्न व्यस्त
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे) धान लगाउन व…
स्रोत:nagarik dainik2025-3-3268 -
सुनचाँदीको मूल्यमा भारी गिरावट
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ।
स्रोत:nagarik dainik2025-2-28757 -
अब विद्युतीय सवारीमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाउने
अब विद्युतीय सवारी साधनमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने भएको छ।
स्रोत:Setopati2025-2-271060 -
कर्णाली करिडोर कालोपत्र गर्न ४ अर्बको ठेक्का
बजेट अभाव र काममा ढिलासुस्तीले ट्र्याक खुल्नै डेढ दशक लागेको बहुचर्चित कर्णाली करिडोरको खुलालु–हिल्सा सडकअन्तर्गत ५० क…
स्रोत:ekantipur2025-2-25785 -
सरकारले खोज्यो नेप्सेको नयाँ सिईओ, आवश्यक योग्यता र प्रक्रिया के हो ?
अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि खुला प्रतिस्पर्धाबाट …
स्रोत:nagarik dainik2025-2-24740 -
बाँझो जग्गामा ओखर खेती
बागलुङको तित्याङमा ओखर खेती विस्तार गरिएको छ।
स्रोत:nagarik dainik2025-2-20638 -
साताको पहिलो दिन आज सुनको मूल्यमा भारी गिरावट
साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ।
स्रोत:nagarik dainik2025-2-16918 -
एक लाख ७० हजार नाघ्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य एक लाख ७० हजार रुपैयाँ भन्दा धेरै पुगेको छ।
स्रोत:nagarik dainik2025-2-111115 -
नयाँ स्टक एक्सचेन्ज लाइसेन्समा बोर्डले थाल्यो काम
निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा नेपाल धितोपत्र बोर्डले थप काम थालेको छ ।
स्रोत:ekantipur2025-2-11535 -
८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा, भौतिक प्रगति ९५ प्रतिशत
जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ…
स्रोत:nagarik dainik2025-2-6353 -
डेढ करोड लगानीमा कागतीखेती
बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन्।
स्रोत:nagarik dainik2025-1-26596 -
साताको तेस्रो दिन सुनको मूल्यमा भारी वृद्धि
साताको तेस्रो दिन आज स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ।
स्रोत:nagarik dainik2025-1-21965 -
सुनको मूल्य तोलामा १२ सयले बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
स्रोत:nagarik dainik2025-1-16771 -
जलविद्युत् यात्रामा नेपालको छलाङ
जलस्रोतको प्रार्चुय, भौगोलिक अवस्थिति, जलविद्युत् क्षेत्रमा भए/गरेका सन्धि–सम्झौता, राज्यले अगाडि सारेका नीति/नियम, राज…
स्रोत:nagarik dainik2025-1-161281 -
साढे तीन अर्ब लगानीमा आयल निगमले धनगढी डिपो स्थानान्तरण गर्ने
सुरक्षा संवदेनशीलताका कारण नेपाल आयल निगमले धनगढीमा रहेको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरण गर्ने भएको छ।
स्रोत:nagarik dainik2025-1-16860 -
सुनको मूल्यमा सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
स्रोत:nagarik dainik2025-1-15857 -
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ।
स्रोत:nagarik dainik2025-1-13782 -
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधु…
स्रोत:nagarik dainik2025-1-13492 -
शुक्रबारको विनिमय दर कति ? डलर र युरो स्थिर हुँदा अन्य मुद्रा घटबढ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
स्रोत:Khabarhub2025-1-10481 -
पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धि, निर्माण क्षेत्र ऋणात्मक
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर करिब साढे ३ प्रतिशत रहन…
स्रोत:ekantipur2025-1-8314 -
राति पनि तरकारीको गुणस्तर परीक्षण
बजारमा गुणस्तरहीन तरकारी र फलफूल जान नदिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रातको समयमा पनि तरकारीको गुणस्तर परीक…
स्रोत:nagarik dainik2025-1-6440 -
दुई हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
स्रोत:nagarik dainik2025-1-31306 -
ऊर्जा विकास मार्गचित्र: २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य ६२ खर्ब लगानी आवश्यक
जलस्रोतको अधिकतम उपयोग गर्ने नीति लिएको सरकारले अबको एक दशकमा करिब साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने मार्गचित्र…
स्रोत:nagarik dainik2025-1-2275 -
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
स्रोत:nagarik dainik2024-12-12406