-
पाल्पामा मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ ।
स्रोत:Khabarhub今天 12:22148 -
मेड इन लुम्बिनी : पाल्पाको ढाकादेखि रुकुमका राडीसम्म
पछिल्ला वर्ष स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्न बाली संरक्षणको नीति लिएका छन् ।
स्रोत:ekantipur前天 12:05124 -
प्लाई उद्योगमा आगलागी: ३० घर जोखिममा
घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ।
स्रोत:nagarik dainik2025-3-24494 -
काम अघि बढाउँदै भूमि आयोग
सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोगले जिल्लामा आफ्नो सक्रियता बढाए…
स्रोत:gorkhapatra online2025-3-12145 -
तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनि शान्ति म्याराथन २२ मार्च मा लुम्बिनिमा हुने
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत्र ९ गतेको दिन लुम्बिनीमा …
2025-3-9929 -
पुल भत्किएपछि काठेपुलको भर
बर्दिया जिल्लाका गुलरिया र बारबर्दिया नगरवासी जब्दीघाटमा रहेको भत्किएको पुल हेर्दै काठको पुलमा पैसा तिरेर यात्रा गर्न …
स्रोत:gorkhapatra2025-3-9415 -
पाल्पामा आगलागीबाट ६ घरगोठ जलेर नष्ट
स्रोत:Khabarhub2025-3-4376 -
२७ विद्यालयमा ९ थरी बाजा
विद्यार्थीलाई बाजा र संगीतसम्बन्धी पढाउन सहज होस् भनेर राप्ती गाउँपालिकाले दिएको तालिममा २७ विद्यालयका ५० शिक्षकले बाज…
स्रोत:ekantipur2025-3-4288 -
घोराहीमा मगर सङ्ग्रहालय स्थापना
मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ ।
स्रोत:ekantipur2025-3-3284 -
बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ
बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ ।
स्रोत:online khabar2024-9-18368 -
‘उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ’
सुर्खेतको वीरेन्द्रनगर–१० बामेखोलाका शोभा बस्नेतले विगत लामो समयदेखि कृषि छिन् ।
स्रोत:online khabar2024-9-101101 -
बाँकेको नरैनापुरमा १ जना बालिकालाई ‘जापनिज इन्सेफ्लाइटिस’
बाँकेको नरैनापुर गाउँपालिकामा १ जनालाई जापनिज इन्सेफ्लाइटिस भएको छ ।
स्रोत:ekantipur2024-9-10405 -
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपति पौडेल सहभागी हुने
पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ ।
स्रोत:RATOPATI2024-8-27389 -
रोपाइँ जात्रा मनाउन रेसुंगामा भोलि सार्वजनिक बिदा
गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ ।
स्रोत:online khabar2024-8-26482 -
ढुक्क भएर लगानी गर्न लुम्बिनीका व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सरकारले लगानीक…
स्रोत:कान्तिपुर2024-8-25342 -
यस वर्ष घटे डेङ्गुका बिरामी
रुपन्देही जिल्लामा यो वर्ष डेङ्गुका बिरामी घटेका छन् । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताललगायत व…
स्रोत: गोरखापत्र2024-7-28526 -
सरकारको प्राथमिकतामा पर्यटन उद्योग
सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र सरकारको पह…
स्रोत: गोरखापत्र2024-7-26565 -
गाउँकै कच्चा पदार्थ, गाउँमै पैसा
तुलसीपुर–८ की उर्मिला चौधरीलाई ढकिया, कलमदानी र झोला बनाउन भ्याइनभ्याइ हुन्छ । तुलसीपुर–८, बटोलपुरकी उर्मिला चौधरीलाई …
स्रोत: गोरखापत्र2024-7-25664 -
प्रभावकारी भएन नदी नियन्त्रण
तिनाउ नदी नियन्त्रण प्रभावकारी नहुँदा पाल्पा माडीका किसान धान खेती भित्र्याउनबाट वञ्चित भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-23871 -
किसानलाई अनुदानमा ई-लोडिङ अटोरिक्सा वितरण
बाँकेको बैजनाथ गाउँपालिकाले स्थानीय किसानलाई ७० प्रतिशत अनुदानमा कृषि उत्पादन ढुवानी गर्ने ई–लोडिङ अटोरिक्सा वितरण गर…
स्रोत: गोरखापत्र2024-7-221493 -
आयात घट्दा खुम्चियो राजस्व
भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
स्रोत: गोरखापत्र2024-7-21378 -
चैते धान भित्र्याउने तयारीमा किसान
यस वर्ष चैते धान पाक्न थालेको छ । जिल्लाका विभिन्न फाँटहरुमा लगाइएका चैते धान भित्र्याउने तयारीमा किसानहरु जुटेका छन् ।…
स्रोत: गोरखापत्र2024-7-19307 -
भत्किन लाग्यो ‘स्मार्ट रिफ्रेस सेन्टर’
चार वर्षअघि २०७७ मङ्सिर १२ गते रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा शिलान्यास गरिएको आरामकक्ष ‘स्मार्ट रिफ्र…
स्रोत: गोरखापत्र2024-7-18390 -
सात वर्षमा पनि बनेन बुटवलको सडक
बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण नभएपछि ठेक्का सम्झौता रद्द ग…
स्रोत: गोरखापत्र2024-7-17450 -
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन नियन्त्रणमा
मुस्लिम समुदायको मोहर्रम पर्वमा नेपालगन्ज र सो वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्रोत: गोरखापत्र2024-7-16449 -
व्यावसायिक केरा खेतीमा रमाएका निर्मल
पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ ।
स्रोत: गोरखापत्र2024-7-15550 -
मानव बेचबिखन विरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला
जिल्लाको जानकी गाउँपालिकाका महिला मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-14578 -
अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ।
स्रोत:रासस2024-7-12656 -
वैदेशिक रोजगारीमा गएका एकसय ७७ को मृत्यु
बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दु…
स्रोत: गोरखापत्र2024-7-11302 -
ठेक्का सम्झौताको सात वर्षसम्म पनि बनेन पुल
निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण ठेक्का सम्झौताको सात वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन ।
स्रोत: गोरखापत्र2024-7-10402 -
डुडुवा नदीको बाढीमा युवक बेपत्ता
बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरुषको खोजी कार्यलाई तीव्र पारिएको सशस्त्र प्रह…
स्रोत: गोरखापत्र2024-7-8455 -
तानसेन–बुटवल सडक खण्ड अवरुद्ध
सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि तानसेन–बुटवल सडक खण्ड अवरुद्ध बनेको छ ।
स्रोत: गोरखापत्र2024-7-7399 -
राप्तीमा फसेकामध्ये एक बेपत्ता, दुईको उद्धार
दाङमा लगातार परेको पानीका कारण राप्ती नदीमा आएको बाढीले एक जना बेपत्ता भएका छन् । देउखुरीको लमही नगरपालिका–७ हस्नापुरस्…
स्रोत: गोरखापत्र2024-7-6574 -
प्रकोपसम्बन्धी सचेतना जगाउँदै सशस्त्र प्रहरी
बर्खा मौसम सुरु भएसँगै प्रकोपका घटना बढ्न सक्ने भएकाले क्षति न्यूनीकरण तथा नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले समुदाय …
स्रोत: गोरखापत्र2024-7-4535 -
अविवाहितलाई निर्वाह भत्ता
गुल्मी दरबार गाउँपालिकाले पालिकाभित्रका ३४ जना अविवाहित महिला र पुरुषलाई निर्वाह भत्ता प्रदान गरेको छ ।
स्रोत: गोरखापत्र2024-7-4464 -
एसइईको नतिजा कमजोर हुँदा चिन्ता बढ्यो
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा कमजोर आएपछि जिल्लास्थित सरोकारवाला चिन्तित बनेका छन् ।
स्रोत: गोरखापत्र2024-7-3473 -
वर्षा नहुँदा रोपाइँमा ढिलाइ
आकासे पानी कुर्नुपर्ने बाध्यताले पाल्पाका किसानले समयमै धान रोप्न पाएका छैनन् ।
स्रोत: गोरखापत्र2024-7-2377 -
‘एक घर, एक धारा’ निर्माण गरिँदै
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ‘एक घर, एक धारा’ निर्माण गरिने भएको छ । आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2024-7-1426 -
एकै दिन एक लाखभन्दा बढी बिरुवा रोपियो
लुम्बिनी प्रदेशका १२ जिल्लामा एकै दिन एक लाख बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।
स्रोत: गोरखापत्र2024-6-30245 -
चार लाखभन्दा बढी बिरुवा रोपिँदै
दाङमा हरियाली प्रवद्र्धनसँगै भूक्षय नियन्त्रणका लागि चार लाखभन्दा बढी बिरुवा रोप्न थालिएको छ । डिभिजन वन कार्यालय घोर…
स्रोत: गोरखापत्र2024-6-29456 -
कृषि पेसाबाट थारुलाई डेढ लाख आम्दानी
नेपालमै कृषि पेसा गरेर मासिक ठुलो रकम आम्दानी गर्न सकिन्छ, पैसा कमाउन विदेशै जानु पर्दैन भन्ने उदाहरण प्रस्तुत गर्न सफल …
स्रोत: गोरखापत्र2024-6-27779 -
बजेट अभावले अस्पताल निर्माणको काम ठप्प
जानकी गाउँपालिकाका स्थानीय नागरिकलाई सहज र गुणस्तरीय सेवा दिनका लागि जानकी गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्…
स्रोत: गोरखापत्र2024-6-26583 -
गलत सूचनाले वृद्धवृद्धालाई सास्ती
राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा बढेको भिडमा ज्येष्ठ नागरिकले बेहोर्नु परेको सास्ती देखिन्छ ।
स्रोत: गोरखापत्र2024-6-251376 -
बर्दियामा चट्याङ लागेर मृत्यु
बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ
स्रोत: गोरखापत्र2024-6-24706 -
लुम्बिनी प्रदेशमा ४७.२६ प्रतिशत बजेट खर्च
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा आधा पनि बजेट खर्च गर्न नसकेको देखिएको छ । चालु आर्थिक वर्षमा विनियोजन ग…
स्रोत: गोरखापत्र2024-6-211245 -
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
पश्चिम नेपालको सुविधासम्पन्न सहरका रूपमा परिचित नेपालगन्ज पछिल्लो समयमा स्वास्थ्य उपचारको केन्द्र (हब) का रूपमा विकसित …
स्रोत: गोरखापत्र2024-6-20873 -
खडेरीले सुके चापाकल
रुपन्देहीको तराई भूभागमा लामो समय खडेरी परेपछि सर्वसाधारणले खानेपानीको सास्ती पाएका छन् ।
स्रोत: गोरखापत्र2024-6-20861 -
ठेकेदारको बदमासीले ठेक्का लागेको दश वर्षदेखि गुल्मीको सडक अलपत्र
२०७१ सालमा टेन्डर लागेको सडक कालोपत्रे अझै पनि निर्माण हुन सकेको छैन ।
स्रोत: गोरखापत्र2024-6-191081 -
कोहलपुरमा खानेपानी सङ्कट, मागको आधा वितरण
बाँकेको कोहलपुरमा खानेपानीको मागभन्दा आधा जति मात्रै वितरण भइरहेकाले खानेपानीको सङ्कट चुलिँदै गएको छ ।
स्रोत: गोरखापत्र2024-6-191172 -
प्राथमिकतामा कृषि,उद्योग, पर्यटन र स्वास्थ्य
लुम्बिनी प्रदेश सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटले कृषि, उद्योग, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथम…
स्रोत: गोरखापत्र2024-6-171362 -
नयाँ रक्तदाता खोज्नुपर्ने बाध्यता
दाङमा रगत खपत बढ्दा नयाँ रक्तदाता खोजी गर्नुपर्ने चुनौती देखिएको छ ।
स्रोत: गोरखापत्र2024-6-16459 -
रुकुम पूर्वबाट छ हजार किलो मह निकासी
यस वर्ष जिल्लाबाट साठी क्विन्टल भीर मह निकासी भएको छ । वैशाख देखि जेठ महिनाको अवधिमा भीर मह निकाल्ने गरिन्छ ।
स्रोत: गोरखापत्र2024-6-13601 -
कुइरेपानी–सर्रा सडक डेढ वर्षदेखि निर्माण ठप्प
दाङको कुइरेपानी–सर्रा बाइपास सडकको निर्माण रोकिएको डेढ वर्षभन्दा बढी भयो ।
स्रोत: गोरखापत्र2024-6-121274 -
एमाले गुल्मी अधिवेशन आजदेखि सुरु
नेकपा (एमाले) गुल्मीको १२ औँ जिल्ला अधिवेशन आज (मङ्गलबार) देखि सुरु हुँदैछ ।
स्रोत: गोरखापत्र2024-6-112534 -
ग्रामीण सडक प्राथमिकतामा
तानसेनका स्थानीय तहले ग्रामीण भेगका सडक स्तरोन्नति गर्ने काम थालेका छन् ।
स्रोत: गोरखापत्र2024-6-10810 -
आठ महिनामै बन्यो पक्की पुल
झिमरुक गाउँपालिकाको गोब्दी खोला पुल सम्झौता तोकिएको मितिभन्दा चार महिना अघि सम्पन्न भयो ।
स्रोत: गोरखापत्र2024-6-91102 -
बाँझो जग्गामा सामूहिक किवी खेती
गुल्मीमा २३ जना कृषकहरू मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किवी खेती गरेका छन् । जिल्लाको काली गण्डकी गाउँपालिका वडा न…
स्रोत: गोरखापत्र2024-6-8762 -
गाउँमै कागज उद्योग सञ्चालनले रोजगारी र सीप सिक्दै स्थानीय
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २, औंरहवा मा केही समय अगाडि स्थापना भई सञ्चालनमा आएको कागज उद्योगले स्थानीयलाई …
स्रोत: गोरखापत्र2024-6-71531 -
आसे जीवनमा बाँधिएका मुक्त कमैया
दाङको घोराही उपमहानगरपालिका–१६, कपासीस्थित मुक्त कमैया बस्तीमा सावी चौधरी बस्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ ।
स्रोत: गोरखापत्र2024-6-6642 -
बुटवल–गोरुसिङे सडक असारदेखि विस्तार हुने
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि गोरुसिङे ५० किलोमिटर सडकखण्डको पहिलो चरणको सडक विस्तारको काम असारदेखि सुरु हु…
स्रोत: गोरखापत्र2024-6-5458 -
पूर्णता पाएन शिक्षा समितिले
बाँके जिल्लामा दुई वर्षदेखि जिल्ला शिक्षा समितिले पूर्णता नपाउँदा शैक्षिक कामकारबाहीमा समस्या उत्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2024-6-4487 -
आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-6-3782 -
गाउँ गाउँमा कालोपत्रे सडक
कुनै समय विकासमा पछि परेको दाङको बबई गाउँपालिकामा पछिल्लो समय सडक विकासले गति लिएको छ ।
स्रोत: गोरखापत्र2024-6-2690 -
नदी किनाराका विद्युत् टावर संरक्षण गरिँदै
नदीजन्य सामग्री उत्खनन गर्दा जोखिममा रहेका विद्युत्का टावर संरक्षण गरिने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-31666 -
७५ कुकुरको बन्ध्याकरण
तानसेन नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । तानसेन नगरभित्रका १७ कुकुरको बन्ध्याकरण गरिए…
स्रोत: गोरखापत्र2024-5-30476 -
सीमा सुरक्षा प्रहरी चौकी
दाङको राजपुर गाउँपालिका–७ स्थित डगमारामा नेपाल भारत सीमानामा रहेको अस्थाई प्रहरी पोष्ट ।
स्रोत: गोरखापत्र2024-5-28376 -
आठ वर्षमा पनि बनेन पुल
२०७३ सालमा स्वर्गद्वारी नगरपालिकाको माडी नदीमाथि बनाउन थालिएको पक्की पुल अझै सम्पन्न भएको छैन ।
स्रोत: गोरखापत्र2024-5-27716 -
सिद्धबाबा सुरुङमार्ग निर्माणले गति लिँदै
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यलाई तीव्रता दिन निर्माणस्थलमा विस्फोट गराउने …
स्रोत: गोरखापत्र2024-5-261524 -
कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड
जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चारदिने तालिम सन्ध…
स्रोत: गोरखापत्र2024-5-24740 -
विद्युतीय अपराध बढ्दै
रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको भन्दै सरोकारवालाले चिन्ता प्रकट …
स्रोत: गोरखापत्र2024-5-22508 -
परम्परागत इनारको संरक्षणमा जुट्दै स्थानीय
गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते नलहरुमा पानी आउन बन्द हुन थालेपछि पानीको वैकल्पिक व्यवस्थाका लागि परम्परागत इना…
स्रोत: गोरखापत्र2024-5-21607 -
स्थापनाकालदेखि वडा सचिवविहीन!
पुथा उत्तरगङ्गा गाउँपालिकाका सबै वडा सचिवविहीन छन् ।
स्रोत: गोरखापत्र2024-5-201115 -
गर्मीमा विद्युत अनियमितताले सर्वसाधारणलाई सास्ती
देशकै अत्यधिक गर्मी हुने मध्येको एक नेपालगन्जमा दैनिक विद्युत आपूर्ति अनियमितता हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेक…
स्रोत: गोरखापत्र2024-5-19656 -
कृष्णसार हेर्न मचान
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा आन्तरिक तथा बाह्य पर्यटकलाई कृष्णसार अवलोकनका लागि निर्माण गरिएको मचा…
स्रोत: गोरखापत्र2024-5-18554 -
बस दुर्घटना अपडेट : एक जनाको मृत्यु
गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइतेमध्ये एक जनाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको छ…
स्रोत: गोरखापत्र2024-5-17529 -
निकुञ्जमा त्रियासी वटा कृत्रिम पोखरी निर्माण
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था…
स्रोत: गोरखापत्र2024-5-16628 -
डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ
आफैले जन्म दिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ…
स्रोत: गोरखापत्र2024-5-15671 -
खुला सङ्ग्रहालय बनाइँदै
रुपन्देहीको चारपाला सामुदायिक वन क्षेत्रमा फेला परेका दुई हजार वर्ष पुराना ऐतिहासिक वस्तु संरक्षण गर्न सङ्ग्रहालय बनाइ…
स्रोत: गोरखापत्र2024-5-14598 -
भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी
बाँके जिल्लाको दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद…
स्रोत: गोरखापत्र2024-5-13702 -
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
स्रोत:गाेरखा पत्र2024-5-12774 -
बुटवल चिडियाखोला सडक डिजाइन परिवर्तन गरी बनाइने
निर्माण कम्पनीले समयमै काम नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक अब डिजाइन परिवर…
स्रोत: गोरखापत्र2024-5-102144 -
लुम्बिनीमा बजेटको आकार घट्ने
लुम्बिनी प्रदेशमा राजस्व सङ्कलनमा सङ्कुचन आएपछि आगामी आर्थिक वर्षको बजेट घटाइने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-9814 -
राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी
लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएको १६ दिनपछि पुनः मन्त्रालयको जिम्मेवार…
स्रोत: गोरखापत्र2024-5-81472 -
३० किलो मासु र ३ थान बन्दुकसहित ४ जना पक्राउ
कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-72671 -
चिया पसलदेखि तारे होटलसम्म
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ का माधवप्रसाद नेपाल एक सफल व्यवसायी हुनुहुन्छ ।
स्रोत: गोरखापत्र2024-5-62156 -
९ महिनामा बाँकेमा १२ जना सुत्केरीको मृत्यु
पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न अस्पताल रहेको बाँके जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृ…
स्रोत: गोरखापत्र2024-5-51790 -
घट्यो विषादी प्रयोग
बाँकेलगायत विभिन्न जिल्लामा उत्पादन गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गत वर्षभन्दा यस वर्ष विषादीको मात्रा कम पाइएको…
स्रोत: गोरखापत्र2024-5-42587 -
निःशुल्क यातायात सेवा सञ्चालन
मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको छ ।
स्रोत: गोरखापत्र2024-5-32472 -
मलेरिया नियन्त्रणका लागि झुल वितरण
कतै भ्रमण नगरेका मानिसमा मलेरिया (औलो) देखिएपछि नियन्त्रणका लागि झुल वितरण गरिएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका वडा…
स्रोत: गोरखापत्र2024-5-2823 -
बिना अनुमति सञ्चालन भएको पुस्तक पसललाई ५० हजार जरिवाना
नेपालगन्जमा अनुमति प्राप्त बिना सञ्चालनमा आएको एउटा पुस्तक पसललाई कारबाही गरिएको छ । कारबाही स्वरूप उक्त पसललाई ५० हजा…
स्रोत: गोरखापत्र2024-5-12490 -
गुल्मीमा मलामी बोकेको गाडी दुर्घटना, १२ जना घाइते
गुल्मीमा मलामी बोकेको पिक अप गाडी दुर्घटना भएको छ ।
स्रोत: गोरखापत्र2024-4-28612 -
अन्तरव्यवस्थापिका भेला सुरु
प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा देशभरका सात वटै प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेला तानसेनमा सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-27586 -
स्वर्गद्वारी पुग्न सहज हुँदै
सडक मर्मत र सुधारपछि लुम्बिनी प्रदेशको प्रसिद्ध र महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारी पुग्न दर्शनार्थील…
स्रोत: गोरखापत्र2024-4-261967 -
बाँकेका किसान चैते धानप्रति आकर्षित
प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् ।
स्रोत: गोरखापत्र2024-4-25692 -
चल्यो तातो हावा, बढ्यो गर्मी
चर्को गर्मी र तातो हावाका कारण बाँके जिल्लाको नेपालगन्ज बजारको जनजीवन कष्टकर बन्दै गएको छ ।
स्रोत: गोरखापत्र2024-4-241612 -
भन्सार छली ल्याएका ११ लाख बढीको सामान बरामद
भारतबाट भन्सार राजस्व छलेर ल्याइएको ११ लाखभन्दा बढीको अवैध सामान प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-232621 -
नेपालगन्जको तापक्रम ४० डिग्री, जनजीवन प्रभावित
नेपालगन्जमा केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाका कारण जनजीवन प्रभावित बनेक…
स्रोत: गोरखापत्र2024-4-221948 -
बक्यौता नतिर्ने दुई हजारभन्दा बढी ग्राहकको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म समयमै महसुल नबुझाउने दुई हजार १४…
स्रोत: गोरखापत्र2024-4-212072 -
बढ्यो नदीजन्य पदार्थको चोरीनिकासी
रुपन्देहीका विभिन्न नदीबाट बालुवा, गिट्टी, मिस्कट र ढुङ्गालगायतका नदीजन्य सामग्रीको चोरी निकासी बढेको छ ।
स्रोत: गोरखापत्र2024-4-18692 -
प्रादेशिक अस्पताल विस्तार हुने
एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय शय्यामा विस्तार गर्ने योजना अनुसार सुविधासम्प…
स्रोत: गोरखापत्र2024-4-172068
