नेभिगेसन मेनु

मधेस प्रदेश भवन अगाडि ७ दलका नेता कार्यकर्ताहरूको धर्ना
सम्पादक:南亚网络电视
समय:2025-11-12 13:58

 

 ScreenShot_2025-11-12_114238_266

धनुषा । मधेस प्रदेश भवन अगाडि सात दलका नेता कार्यकर्ताहरूले धर्ना दिएका छन् । बुधबार नेपाली कांग्रेसका नेता वीरेन्द्र सिंह, जसपाका सचेतक रामआसिस यादव लगायतका नेता कार्यकर्ताहरु धर्नामा बसेका हुन् । धर्नाका कारण सडक अवरुद्ध भएको छ । 

मङ्गलवार पनि मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जना बढी घाइते भएका थिए । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर