नेभिगेसन मेनु

नेपालको खराब सुरुवात, भीम सार्की पनि आउट
सम्पादक:南亚网络电视
समय:2023-04-27 13:33

1682566610_bhima-1200x560-wm

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खराब सुरुवात गरेको छ। नेपालले दोहोरो रन नजोड्दै दुबै ओपनर गुमाएको छ।  

दोस्रो विकेटको रुपमा ओपनर भीम सार्की आउट भए। उनले १२ बलको सामना गर्दै मात्र ६ रन जोडे। नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भूर्तेललाई मात्र २ रन  गुमाएको थियो। दुबै ओपनरलाई कतारका मुनावराले आउट गरे।  

ताजा अवस्थामा नेपाल दुई विकेट गुमाएर १४ रन बनाएर खेलिरहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर