नेभिगेसन मेनु

ललितपुर मेयर कपको फाइनलमा कोशीविरुद्ध एपीएफ ब्याटिङमा
सम्पादक:南亚网络电视
समय:2023-03-30 13:11

apf-vs-koshi

ललितपुर मेयर कप महिला क्रिकेटको फाइनल खेलमा कोशी प्रदेशविरुद्ध एपीएफले ब्याटिङ थालेको हो ।

कोशीकी कप्तान रुबिना क्षेत्रीले टस जितेर फिल्डिङको निर्णय लिँदै एपिएफलाई ब्याटिङको निम्तो दिएकी हुन् ।

यसअघिका दुवै संस्करणको विजेता एपीएफ उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । कोशी भने पहिलो उपाधिको खोजी रहनेछ ।

एपीएफको प्लेइङ ११ : सीता राना मगर, ज्योती पाण्डे, इन्दु बर्मा, राजमति ऐरी, सोनु खड्का, रेखा रावल, सुमन विष्ट, नेरी थापा, रोमा थापा, ममता चौधरी, बिनु बुढा मगर

कोशीको प्लेइङ ११ : रुबिना क्षेत्री, काजल श्रेष्ठ, सबनम राई, स्मृति कटुवाल, अप्सरी बेगम, विमला मलाहा, निशा शाह, अलिशा खडिया, ज्योती दनुवार, लकिता राजवंशी, नमिता श्रेष्ठ

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर