नेभिगेसन मेनु

तोलामा १९ सय रुपैयाँ घट्यो सुन
सम्पादक:南亚网络电视
समय:2026-11-17 14:16

gold-image-generatad-by-ai

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको थियो । तिहारयता सुनको मूल्य १७ हजार १ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको चाँदी आज ३ हजार ४९० रुपैयाँमा झरेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी