नेभिगेसन मेनु

पीएसजी फ्रान्सेली लीग वानको उपाधिनजिक
सम्पादक:南亚网络电视
समय:2023-04-22 16:29

1

पेरिस सेन्ट जर्मेन (पीएसजी) फान्सेली लीग वानको उपाधिनजिक पुगेको छ ।

गएराति भएको खेलमा एन्गर्सलाई २–१ गाेलले हराएसँगै पीएसजी उपाधिनजिक पुगेको हो ।

पीएसजीका लागि दुवै गोल केलियन एमबाप्पेले गरे । एम्बाप्पेपे ९ र २६ मिनेटमा गोल गरेका हुन् । ८७ औं मिनेटमा सादा थिउवले एन्र्गका लागि सान्त्वना गोल गरे । 

जीतसँगै पीएसजीले ५ खेल बाँकी हुँदा ७५ अंक जोडेको छ । पीएसजीको यो दोस्रो स्थानमा रहेको मार्सेलीविरुद्ध ११ अंकको अग्रता हो । यद्यपी मार्सेलीले एक खेल कम खेलेको छ ।

बाँकी सबै खेलमा पराजय वा बराबरीले मात्रै पीएसजीको उपाधिको यात्रा गुम्न सक्छ । तर लयमा रहेको पीएसजीले लीग लित्ने पक्कीपक्की जस्तै भएको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर