नेभिगेसन मेनु

नेपाल टी-२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै
सम्पादक:南亚网络电视
समय:2023-01-11 11:58

Lumbini-1

२७ पुस, काठमाडौं । नेपाल टी(२० लिगको उपाधिका लागि आज लुम्बिनी अलस्टार्स र विराटनगर सुपर किङ्स भिड्दैछन् ।

पहिलो क्वालिफायर्समा जनकपुरलाई पराजित गर्दै लुम्बिनी अलस्टार्स फाइनल पुगेको हो ।विराटनगर भने यस लिगमा सबैभन्दा धेरै खेल खेल्दै फाइनल पुगेको हो ।

एलिमिनेटरमा काठमाडौंलाई पराजित गरेर दोस्रो क्वालिफायर्स पुगेको विराटनगरले क्वालिफायर्समा जनकपुरलाई ३९ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

फाइनल खेल आज मध्याह्न १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर