नेभिगेसन मेनु

नेपाल टी–२० लिग स्थगित
सम्पादक:南亚网络电视
समय:2022-12-22 16:26

nepal_t-20

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग स्थगित भएको छ । भोलिबाट सुरु हुने लिग अन्तिम समयमा आएर स्थगित भएको हो ।

विदेशी खेलाडीको श्रम स्वीकृति प्रकृयामा ढिलाई भएका कारण प्रतियोगिता स्थगित भएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपालप्रेसलाई बताए ।

‘विदेशी खेलाडीको श्रम स्वीकृतिको समस्याका कारण प्रतियोगिता सर्न लागेको हो । विदेशी खेलाडीको लिस्ट पनि ढिलो आयो । प्रकिृयामा जाँदा समय लागेको हो । अब नयाँ मिति केहि दिनमा तय गर्नेछौं,’ उनले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर