नेभिगेसन मेनु

फिफा महिला विश्वकप फुटबल : फ्रान्स क्वार्टरफाइनलमा
सम्पादक:南亚网络电视
समय:2023-08-09 13:21

AP23220421402070

फ्रान्स फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको हिन्दमार्स स्टेडियम एडिलेडमा मंगलबार भएको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरोक्कोलाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा फ्रान्सलाई जिताउन युजेनी लि सोमेरले २३औं र ७०औं दुई गोल गर्नुभयो । यसअघि केन्जा डेलीले १५औं र काडियाटोउ डियानीले २०औं एक एक गोल गर्नुभयो ।

खेलभर फ्रान्सको दबाब झेलेको मोरोक्कोले गोल फर्काउन सकेन । क्वार्टरफाइनलमा फ्रान्सले आयोजक अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सको खेलसँगै क्वार्टरफाइनल जारी विश्वकपको क्वार्टरफाइनल समिकरण पनि पूरा भएको छ ।

क्वार्टरफाइनलमा फ्रान्स र अष्ट्रेलियासँगै स्पेन र नेदरल्यान्ड्स, जापान र स्विडेन, इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर