नेभिगेसन मेनु

लगातार दोस्रो पटक मेसीले जिते फिफा वर्ष खेलाडीको उपाधि
सम्पादक:南亚网络电视
समय:2023-02-28 13:19

1677550154_messi-1200x560

अर्जेन्टिना फुटबलर लियोनल मेस्सीले २०२२ को फिफा सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन्। ३५ वर्षिय मेस्सीले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो उपाधि जितेकाे बीबीसीले जनाएकाे छ।

लगातार दोस्रो पटक अवार्ड जितेका मेस्सीले लामो समयदेखि आशा गरेको सपना पूरा भएको बताए। उनले भने, 'मैले लामो समयदेखि आशा गरेको सपना पूरा गरें। धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र म त्यसो गर्न भाग्यशाली छु।' साथीहरुकाे साथमा जित सम्भव भएकाे उनकाे भनाइ छ।

सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर