-
धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो
धरानका मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।
स्रोत: गोरखापत्र2024-7-15660 -
विज्ञानलाई चुनौती दिने मष्टतन्त्र ‘खली’ (तस्वीरहरू)
दनदनी बलेको आगोको भुङ्ग्रोमाथि उफ्रनु सामान्यतया कल्पनाभन्दा बाहिरको कुरा हो । आगोको भुङ्ग्रोमा उफ्रनु त परको कुरा, छुँ…
स्रोत:नेपाल भिउज2024-7-12481 -
देशभर ४२ प्रतिशत रोपाइँ सम्पन्न
देशभर ४२ प्रतिशत भान रोपाई सम्पन्न भएको छ । कृषि विभागको पछिल्लो विवरण अनुसार अनुसार देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्ष…
स्रोत:रातोपाटी2024-7-11577 -
साँखुको ज्योतिर्लिङ्ग.गेश्वर महादेव (फोटो फिचर)
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं ७, सक्व टोलमा अवस्थित प्राचीन एवं प्रख्यात ज्योतिर्लिङ्ग.गेश्वर महादेवको मन्दिर।
स्रोत: गोरखापत्र2024-7-7877 -
मोही बनाउँदै वृद्ध
रुकुमपूर्व सिस्ने गाउँपालिका–२ खारा लेकको एक गोठमा मही बनाउँदै वृद्ध ।
स्रोत: गोरखापत्र2024-7-4678 -
गुन्जियो नौमतीको नौ सुर
नौमती बाजामा सहनाई, दमाहा, ढोलकी, नरसिङ्गा, छ्याली, टेम्का, गुरुदमाहालाई सुर, ताल र रागमा एकरूपता दिन सकिए निकै मीठो सुनिन…
स्रोत: गोरखापत्र2024-7-31047 -
चोरी सिकारका कारण मासिँदै डाँफे
नौरङ्गी डाँफे नेपालको राष्ट्रिय पन्छी हो तर पछिल्लो समय अत्यधिक सिकारका कारण डाँफे सङ्कटमा परेको छ ।
स्रोत: गोरखापत्र2024-7-2519 -
भाषा,साहित्य,कला, संस्कृतिको सम्वर्द्धन गर्न प्राज्ञ समाजको स्थापना
भाषा,साहित्य,कला, संस्कृतिको क्षेत्रमा काम गर्न लक्ष्यले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पालिका स्तरीय प्राज्ञ समाजको स…
स्रोत:नागरिक दैनिक2024-7-1631 -
थाली नाच संरक्षणमा महिला
लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिम खोला ।
स्रोत: गोरखापत्र2024-6-30661 -
चित्रपुरमा आँप मेला (फोटो फिचर)
मधेश प्रदेशमै पहिलो पटक आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले आँप मेलाको आयोजना भएको छ। धनुषाको बटेश्वर गाउँपालिका–…
स्रोत: गोरखापत्र2024-6-29478 -
नेपाल मेरा लागि दोस्रो घर होः भारतीय अभिनेत्री जयप्रदा
बलिउड अभिनेत्री जयप्रदा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छिन्।
स्रोत:नागरिक दैनिक2024-6-28797 -
लोप हुँदै धान नाच
धान नाच (याःलाङ) पूर्वी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदाय अन्तर्गत लिम्बू (याक्थुङ) जातिको मौलिक संस्कृति हो …
स्रोत: गोरखापत्र2024-6-27555 -
पहिचानका लागि मातृभाषा संरक्षण गर्न आग्रह
आदिवासी जनजातिको पहिचान बचाउन मातृभाषाको संरक्षणमा अगुवाहरूले सुझाव दिनुभएको छ ।
स्रोत: गोरखापत्र2024-6-25723 -
‘भाषा साहित्यको सर्वोच्च निकाय’
स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक…
स्रोत: गोरखापत्र2024-6-242578 -
भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ पुनर्निर्माण
वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका-२७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुन…
स्रोत: गोरखापत्र2024-6-23583 -
मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह
जिल्लाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिक दाइजोमुक्त अन्तरजातीय विवाह गरेका छन् ।
स्रोत: गोरखापत्र2024-6-231136 -
भेडाको ऊनबाट बनेको सामग्रीको माग पूरा गर्न मिनाकुमारीलाई हम्मे हम्मे
याङवरक गाउँपालिका-३ ओयामको देवीस्थानकी मिनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष भयो ।
स्रोत: गोरखापत्र2024-6-23864 -
आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्य…
स्रोत:नागरिक दैनिक2024-6-21911 -
‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो
युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।
स्रोत: गोरखापत्र2024-6-201687 -
सङ्कटमा तानसेनका सम्पदा
सेनकालीन कला, संस्कृति र इतिहास बोकेको पाल्पाको तानसेनको ऐतिहासिक र सांस्कृतिक सम्पदा खस्कँदो अवस्थामा रहेको छ ।
स्रोत: गोरखापत्र2024-6-191120 -
मनाइयो बकर इद (फोटो फिचर)
मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (उल अजहा) आज देशभर मनाइदैछ ।
स्रोत: गोरखापत्र2024-6-17656 -
संस्कृति जोड्दै कास्कीको ‘गुरुङ सम्पदा पदमार्ग’
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज …
स्रोत:नागरिक दैनिक2024-6-161584 -
भगवान शिवको प्रतिमा
नैनीमा एकै ढुंगामा पाँच मुर्ति कुद्न थालिएको मध्येमा भगवान शिवको प्रतिमा
स्रोत: गोरखापत्र2024-6-122340 -
धनकुटामा किराँत सांस्कृतिक उत्सव
किराँत संस्कृतिको संरक्षण गर्न उभौली पर्वका अवसरमा धनकुटामा खानपान तथा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएक…
स्रोत: गोरखापत्र2024-6-11818 -
आज १२ औँ राष्ट्रिय कृषक दिवस, उत्कृष्ट कृषक सम्मानित हुँदै
कृषि प्रधान देश नेपालमा आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइँदै छ।
स्रोत:उकेरा2024-6-94701 -
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
आज ज्येष्ठ कृष्णपक्षको आमावस्या ।
स्रोत: गोरखापत्र2024-6-6819 -
ग्रामथान संरक्षणमा रामधुनी नगरपालिका सक्रिय
मानिसको जिवनयापनका आधारभूत आवश्यकतामा गाँस, बास, कपास मात्र नभएर स्वास्थ्य र सुरक्षा पनि पर्छ ।
स्रोत: गोरखापत्र2024-6-51759 -
राष्ट्रिय ललितकला प्रदर्शनीमा सिर्जना चोरीको आरोप
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी यस वर्षको ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ मा अर्काले खिचेको तस्बिरको पेन्टिङ रा…
स्रोत:जनआस्था2024-6-4858 -
सहरका भित्री गल्लीमा आगलागी नियन्त्रण गर्न ड्राइराइजर पाइप जडान
काठमाडौं महानगरले वडा नम्बर १३, १७, १८, २१, २७ र २५ का गल्ली तथा दमकल नछिर्ने सडकमा पाइप जडान गरिसकेको छ ।
स्रोत:नयाँ पत्रिका2024-6-21586 -
मध्यपुरमा लोकेश्वरको खट यात्रा
उपत्यकाका पाटन, काठमाडौँ, नाला र चोभारका मत्स्येन्द्रनाथ अर्थात् लोकेश्वर जस्तै मध्यपुर थिमिमा पनि लोकेश्वरको खट यात्र…
स्रोत: गोरखापत्र2024-5-31904 -
राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ (फोटोफिचर)
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा यही जेठ १५ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ।
स्रोत:नेपाल भिउज2024-5-301828 -
गरुडको महिमा
हाम्रो धर्मशास्त्रमा उल्लेख भएनुसार विभिन्न देवीदेवताको आ–आफ्ना किसिमका वाहन रहेका छन् ।
स्रोत: गोरखापत्र2024-5-30383 -
यस वर्ष त पुरियो किराँतीको ‘खुवालुङ’
सप्तकोशी नदीको अरुण, तमोर र दुधकोशीको सङ्गम त्रिवेणीमा देखिने खुवालुङ (ढुङ्गा) लाई स्थानीय बासिन्दा र किराँती समुदायले य…
स्रोत: गोरखापत्र2024-5-28666 -
किरण र श्यामवदनलाई अरनिको सम्मान
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कलाकारद्वय किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम…
स्रोत: गोरखापत्र2024-5-27905 -
थारू नयाँ शब्दकोश लोकार्पित
थारु–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधिसभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौ…
स्रोत: गोरखापत्र2024-5-26387 -
भोलि ललितपुर महानगरमा बिदा
ललितपुर महानगरले बुधबार महानगरमा स्थानीय बिदा दिएको छ।
स्रोत:नयाँ पत्रिका2024-5-221182 -
पशुपतिनाथको भेटी गणनास्थलबाटै चोरी : कोषका कर्मचारीसहित पाँचजना थुनामा
पशुपतिनाथको भेटी चोरी गरेको आरोपमा पक्राउ परेकाहरूबाट ९७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
स्रोत:नयाँ पत्रिका2024-5-22452 -
चितवन मनकामना मन्दिर (फोटो फिचर)
भरतपुर उपमहानगरपालिका अन्तर्गत गुन्ज नगर ८ चितवनमा अवस्थित कलात्मक एवं प्यागोडा शैलीको मनकामना मन्दिर।
स्रोत: गोरखापत्र2024-5-20588 -
रातो मत्स्येन्द्रनाथको रथ आज र भोलि मर्मत गरिँदै
रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रम आज र भोलि स्थगित गरिएको छ ।
स्रोत:जनआस्था2024-5-17411 -
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथ…
स्रोत: गोरखापत्र2024-5-16710 -
तीन दशकअघिको मधेश चिनाउन 'कल्चरल भिलेज'
वन, वातावरण र वन्यजन्तु संरक्षणको अभियान सक्रिय देवनारायण मण्डलले तीन दशकअघिको मधेश बुझाउन 'कल्चर भिले' सञ्चालन गर्नुभए…
स्रोत: गोरखापत्र2024-5-151092 -
नुवाकोटको भैरवी मन्दिर र साततले दरबार
नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक भैरवीदेवी मन्दिरसहित बायाँतर्फ साततले दरबार र दायाँतर्फ धामी निवास ।
स्रोत: गोरखापत्र2024-5-131136 -
जौको सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै
वैशाख शुक्ल तृतीयाका दिन आज अक्षय तृतीया पर्व मनाइँदैछ ।
स्रोत:जनआस्था2024-5-10792 -
हुड्को बजाएर तीन पुस्ता सँगै नाच्दै
देउडा संस्कृतिको अमूल्य गहनाका रूपमा चिनिने हुड्को बजाएर पछिल्लो समय जीविका नचले पनि बैतडीका गणेश दमाईको तीन पुस्ता हुड…
स्रोत: गोरखापत्र2024-5-91280 -
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भव्य मेला
आज (बुधबार) मातातीर्थ औंशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ।
स्रोत:उकेरा2024-5-8564 -
मातातीर्थ मेला आजबाट सुरु
प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला सोमबार देखि…
स्रोत: गोरखापत्र2024-5-72348 -
बागमतीमा सरकारी कामकाज भाषा ऐन, २०८० शुभारम्भ (तस्बिरसहित)
बागमती प्रदेशले सरकारी कामकाज भाषा ऐन, २०८० को शुभारम्भ गरेको छ।
स्रोत:नागरिक दैनिक2024-5-62263 -
सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना
नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा यहाँ सांस्कृतिक कार्यक्रम ‘साराङहे…
स्रोत: गोरखापत्र2024-5-52046 -
मत्स्येन्द्रनाथको रथ निर्माण सुरु
करुणामय बुगंद्यः (रातो मत्स्येन्द्रनाथ) को रथ निर्माण सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-31274 -
नौ स्रष्टालाई आँचल साहित्य कला पुञ्जको सम्मान
मकवानपुरका महिला साहित्यकारहरूको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न विधाका नाै स्रष्टाहरूलाई सम्…
स्रोत:नयाँ पत्रिका2024-5-1941 -
लोपोन्मुख अवस्थामा मौलिक सीप
एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए ।
स्रोत: गोरखापत्र2024-4-282271 -
आत्मनिर्भर बन्ने प्रयासमा चामे
मनाङको मुख्य केन्द्रका रूपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएक…
स्रोत: गोरखापत्र2024-4-25882 -
रोगव्याध हरण गर्ने बाइसधारामा भक्तजनहरुको घुइँचो
आज मंगलबारको दिन काठमाण्डौ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनी बाइस धारा भन्ने ठाउँमा बाइसधारा मेलाकाे आयोजन…
स्रोत:एस् ए टि भी2024-4-232504 -
हुड्को बजाएर अन्तरपुस्ता अनुभव साटासाट
बैतडीमा हुड्को बजाएर अन्तरपुस्ता अनुभव आदान–प्रदान गरिएको छ । पुराना पुस्तासँग भएको ज्ञान, सीप, प्रविधि तथा कला सम्बद्ध…
स्रोत: गोरखापत्र2024-4-21935 -
आज राम नवमी
आज राम नवमी, भगवान रामको जन्मदिनको सम्झनामा यो पर्व मनाइँदै छ। चैत महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने राम नवमीम…
स्रोत:नागरिक दैनिक2024-4-172039 -
सद्भावका देवता सेतो मच्छिन्द्रनाथकाे रथजात्रा सुरु
हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथ यात्रा सुरु हुन्छ ।
स्रोत: गोरखापत्र2024-4-16690 -
आज चैते दसैँ, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै
आज चैते दसैँ हर्षोल्लासका साथ मनाइँदै छ।
स्रोत:नागरिक दैनिक2024-4-161094 -
सेतो मत्स्येन्द्रनाथ रथयात्रा आजदेखि
वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा मङ्गलबारदेखि सुरु हुने छ ।
स्रोत: गोरखापत्र2024-4-162911 -
तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पुर्याउन कटुवाल राख्ने चलन थियो ।
स्रोत:रातोपाटी2024-4-151964 -
सुदूरपश्चिमको बिसु पर्व : नयाँ वर्षमा भाउजूलाई खोजी-खोजी पानीमा चोपेर सिस्नु लगाइन्छ
२०८१ सालको पहिलो दिन हिजो देशभर हर्ष र उल्लासका साथ नयाँ वर्ष मनाइएको छ।
स्रोत:उकेरा2024-4-142469 -
इस्लाम धर्मावलम्बीले इद-उल फित्र मनाउँदै, आज सार्वजनिक बिदा
देशभरका इस्लाम धर्मावलम्बीले आज इद-उल फित्र (इद) मनाउँदै छन्। तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो।
स्रोत:उकेरा2024-4-11944 -
रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल
हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ई…
स्रोत: गोरखापत्र2024-4-10550 -
आज घोडेजात्रा, टुँडिखेलमा विशेष समारोह
काठमाडौँमा आज घोडेजात्रा मनाइँदैछ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भव्य समारोहको आयोजना गरिएको छ।
स्रोत:नागरिक दैनिक2024-4-81803 -
मैथिली भाषामा रामायण
मैथिली भाषामा पहिलो पटक रामायण प्रकाशित भएको छ ।
स्रोत: गोरखापत्र2024-4-41291 -
नारायणी नदी–किनारमा आजदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव
आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको नारायणी नदी–किनारमा शुक्रबारदेखि सांस्कृति…
स्रोत:नयाँ पत्रिका2024-3-221105 -
सुरु भयो एकमहिने पर्व रमजान
स्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ।
स्रोत:नयाँ पत्रिका2024-3-12569 -
शेर्पा समुदाय ग्याल्पो ल्होसारमा व्यस्त
फागुन शुक्ल प्रतिपदाका दिन मनाइने ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रमका साथ मनाउँदै छ ।
स्रोत:जनआस्था2024-3-112068 -
समको नाटक ‘अन्धवेग’ मञ्चन
बालकृष्ण समले विसं १९९६ मा लेख्नुभएको मनोवैज्ञानिक दुःखान्त नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।
स्रोत: गोरखापत्र2024-3-51659 -
जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान
जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन् ।
स्रोत: गोरखापत्र2024-3-41454 -
महाशिवरात्री पर्वका लागि पर्यटनमन्त्रीको अध्यक्षतामा मूल समिति गठन
पशुपतिनाथ मनिदरमा महाशिवरात्री पर्व मनाउनका लागि पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा ४१ सदस्यीय मूल समिति गठन भए…
स्रोत:एस् ए टि भी2024-2-263064 -
चिटिक्क भएर कम्मरकाे मादल बजाउदै मारुनी नाच
मगर समुदायको परम्परागत मौलिक पोसाकमा चिटिक्क सजिएर कम्मरमा मादल भिरेका साना साना बालबालिकाहरूले नृत्य प्रदर्शन गर्दै थ…
स्रोत:एस् ए टि भी2024-2-41033 -
हराएका दुई भैरव मास्क नेपाल ल्याइयो
दोलखाको भीमेश्वर नगरपालिका–२, दोलखाबाट तीन दशकअघि हराएका दुई भैरव मास्क नेपाल ल्याइएको छ ।
स्रोत:एस् ए टि भी2024-1-261033 -
अयोध्यामा रामको प्राणप्रतिष्ठा : जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन
भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ । ज…
स्रोत: गोरखापत्र2024-1-23586 -
‘राममय’ जनकपुर-अयोध्या, भोलि ‘प्राणप्रतिष्ठा’
भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा रामलला (रामको बालस्वरूप) को मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ…
स्रोत:एस् ए टि भी2024-1-211504 -
चौतारी संस्कृति
नेपाली जनजीवनको चिरपरिचित सांस्कृतिक विम्ब हो, चौतारी । यसलाई चिनाइरहनुपर्ने खाँचो पनि खासै छैन ।
स्रोत:एस् ए टि भी2024-1-192042 -
थारु समुदायमा माघीको रौनक
तराईका भूमिपूत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-14877 -
बाजुरामा भुवो पर्वको रौनक
बाजुरामा कौरब र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-111957 -
भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजाआज गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2024-1-52280 -
ढकिया बुन्न सिक्दै थारु महिला
पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन ।
स्रोत:एस् ए टि भी2024-1-41757 -
‘नेपाली टोपी: नेपाली पहिचान’ भन्दै मनाइयो नेपाली टोपी दिवस
यस वर्ष 'नेपाली टोपी: नेपाली पहिचान' भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ ।
स्रोत:एस् ए टि भी2024-1-19446 -
गुरुङ समुदायले मनायो लोसार, बिरालो वर्षलाई बिदाई अनि सोली वर्षलाई स्वागत (फोटो फिचर)
गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।
स्रोत:एस् ए टि भी2023-12-312327 -
आज ‘क्रिसमस डे’ मनाइँदै
नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् ।
स्रोत:एस् ए टि भी2023-12-251102 -
जनकपुरधाममा आज ‘राम-सीता’को विवाह गरिंदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।
स्रोत:एस् ए टि भी2023-12-171302 -
हस्तकला विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धन…
स्रोत:एस् ए टि भी2023-12-141028 -
थारुहरूको परम्परा तथा लोकसंस्कृति संरक्षणार्थ रौतहटमा कात्तिकेश कुँवर मेला
आदिवासी थारु समुदायको परम्परा तथा लोकसंस्कृति समेतको संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरम…
स्रोत: गोरखापत्र2023-11-29750 -
उग्रतारा मेलामा रतेडी र देहीजाँत
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला ‘देहीजाँत’ सुरु भएको छ । कात्तिक शुक्ल पू…
स्रोत: गोरखापत्र2023-11-28825 -
संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार
चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । वि.सं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राण…
स्रोत: गोरखापत्र2023-11-28435 -
पहिलोपटक ‘जात व्यवस्था र यौनिकता चित्रकला’
विद्यमान जात व्यवस्था र यौनिकताको विषयलाई लिएर गरिने विरोध र बहिष्करणलाई कलाका माध्यमद्वारा उजागर गरिने भएको छ।
स्रोत:एस् ए टि भी2023-11-273311 -
कमला नदीमा भूतमेला
प्रत्येक वर्ष पूर्णिमाको दिन धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदिमा लाग्ने मेलामा दर्शनार्थीरुको घुइँचो लागेको छ ।
स्रोत:एस् ए टि भी2023-11-27974 -
आज छठ पर्व : झकिझकाउ पारिए मधेशका नदी, खोला, सरोवर र पोखरी
प्राकृतिक पूजाको रूपमा प्रसिद्ध छठ पर्व मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । छठ पर्वलाई भव्य बनाउन मधेश प्रदे…
स्रोत:एस् ए टि भी2023-11-191371 -
छठ पर्व : सबैको मन जोड्ने सेतु
आज पञ्चमी तिथि [दोस्रो दिन] लाई ‘खरना’ [संरक्षण अर्थात् पापको क्षय] भनिन्छ ।
स्रोत:एस् ए टि भी2023-11-18553 -
भानुको घर नबन्दा साहित्यकारको मन भारी
नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर भग्नावशेष अवस्थामा देख्दा भानु जन्मेको गाउँ भान…
स्रोत:एस् ए टि भी2023-11-17587 -
मुक्तिनाथ मन्दिरमा दैनिक दुई हजार भक्तजन (फोटोफिचर)
मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको भिडभाड बढेको छ
स्रोत:एस् ए टि भी2023-11-171337 -
सयपत्री मखमलीको चाड
गाउँघरका आँगनका डिलमा मखमली र सयपत्री फूल ढकमक्क फुलेपछि तिहार आएछ भन्न चाल पाइन्थ्यो ।
स्रोत:एस् ए टि भी2023-11-11579 -
आयुर्वेदिक औषधी कम्पनीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनिवार्य
अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पू…
स्रोत:एस् ए टि भी2023-11-10693 -
पितृका नाममा बिरुवा
धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका तपेन्द्र बोहरा गेटा–धनगढी सडक किनारको एउटा बिरुवामा दिनहुँ पानी हाल्ने गर्छन् ।
स्रोत:एस् ए टि भी2023-11-7691 -
पतनकाल
मसिनीले चियापसल खोलिछ । मसिनी भनेपछि ऊ एक महिला, भनिरहनु परोइन । माधव महिलाहरूका विषयमा धेरै सरोकार राख्दैनथ्यो तर अहिले…
स्रोत:एस् ए टि भी2023-10-312117
