नेभिगेसन मेनु

माघमा ‘नेपाल-अफ्रिका फिल्म महोत्सव’
सम्पादक:南亚网络电视
समय:2024-11-28 12:34

images-square-thumb

एस ए टी भी १३ मङ्सिर, काठमाण्डौंः नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानका लागि आयोजना हुँदै आएको ‘नेपाल-अफ्रिका फिल्म महोत्सव’ को तेह्रौं संस्करण आगामी माघको पहिलो साता राजधानीमा हुने भएको छ।

बुधबार नेपाल–अफ्रिका फिल्म महोत्सवका निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा सहभागी हुन चाहने फिल्महरूका लागि आवेदन माग गरिएको जानकारी दिए। ‘नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानका लागि विगत १२ वर्षदेखि नियमित आयोजना हुँदै आएको नेपाल–अफ्रिका फिल्म महोत्सव आगामी माघ महिनाको पहिलो साता राजााधानीमा आयोजना हुँदै छ’, नेपाल–अफ्रिका फिल्म महोत्सवका निर्देशक क्षेत्रीले भने, ‘महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गरिरहेको हुँदा यसपटक हामीले अफ्रिकासँगै अन्य देशका फिल्म सहभागी गराउन अन्तर्राष्ट्रिय विधा थप गरेका छौं। महोत्सवमा नेपाली फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री समेत प्रदर्शन हुनेछन्।’  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर