नेभिगेसन मेनु

विश्व शान्तिका लागि पूजा
सम्पादक:南亚网络电视
समय:2024-11-20 16:20

bishwo-shanti-puja-photo2-20112024075222-1000x0

एस् ए टी भी मङ्सिर ५, काठमाण्डौँः विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा ५ दिने पूजा सुरु भएको छ । पश्चिम विहार क्षेत्रमा रहेको नवनिर्मित पाल थुब्तेन सेडुप लिङ विहार (हजार बुद्ध मन्दिर) मा पूजा थालिएको हो । मंसिर ४ मंगलबारदेखि सुरु भएको पूजा ८ गते सकिनेछ । उक्त विहार मंसिर ७ गते उद्घाटन हुँदैछ । 

विश्व शान्तिको पूजासँगै विहारमा राखिएको बुद्धमूर्तिको प्राण प्रतिष्ठा पूजा पनि भइरहेको छ । सम्पूर्ण मानव जगत्को रक्षा, हित र सुस्वास्थ्यको कामना गर्दै महायानी परम्पराअनुसार पूजा थालिएको छ ।

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा ५ दिने पूजा सुरु भएको छ । पश्चिम विहार क्षेत्रमा रहेको नवनिर्मित पाल थुब्तेन सेडुप लिङ विहार (हजार बुद्ध मन्दिर) मा पूजा थालिएको हो । मंसिर ४ मंगलबारदेखि सुरु भएको पूजा ८ गते सकिनेछ । उक्त विहार मंसिर ७ गते उद्घाटन हुँदैछ ।

पूजामा विभिन्न १२ मुलुकका १५० विदेशीसहित ६ सय जना सहभागी छन् । पूजामा महायानीको कानिङ सम्प्रदायका सम्मानित मूल गुरु छोक्यी निमा रिन्पोछेले सहस्र बुद्धको अभिषेक तथा प्रवचन दिइरहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर