नेभिगेसन मेनु

चार देशीय टि–२० : फाइनलमा नेपाल र कुवेत भिड्दै
सम्पादक:南亚网络电视
समय:2025-04-13 11:45

nepal cricket

एस् ए टी भी ३१ चैत्र, काठमाडौँः नेपालले चार देशीय टि–२० सिरिजको उपाधिका लागि आज (आइतबार) कुवेतसँग प्रतिष्पर्धा गर्दैछ। शनिबार लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङ भिडिरहेको समयमा वर्षा हुँदा अवरुद्ध भएको थियो।

नेपालले तीन खेलमा दुईमा जित निकाल्यो। एक खेल वर्षाका कारण अवरुद्ध भएपछि नेपाल र हङकङले समान १/१ अंक बाँडेका थिए। कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो। नेपाल र कुवेतबीचको खेल बिहान ११ः१५ बजे हुने छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर