नेभिगेसन मेनु

अमेरिकालाई छैटौँ झड्का, ललितले लिए विकेट
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:38

ण

एकदिवसीय विश्वकप ग्लोबल छनोट

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले अहिले अमेरिकाको सामना गरिरहेको छ।

यसबीच अमेरिकाले छैटौँ विकेट गुमाएको छ। ललित राजवंशीले आफ्नो सातौँ ओभरको चौथो बलमा अमेरिकाका ओपनर सुशान्त मदानीलाई बोल्ड गरेका छन्। 

सुरुदेखि नै धराशायी बनेको अमेरिकाको एक इन्ड सुशान्तले सम्हालेर बसेका थिए। ७१ बल सामना गरेका उनले एक छक्का र तीन चौकाको मद्धतमा ४२ रन बनाए। 

अहिले क्रिजमा सैयन जहागिर र निसार्ग पटेल छन्। अमेरिकाले २९ ओभरमा ६ विकेट गुमाएर ९५ रन बनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर