नेभिगेसन मेनु

आइसीसी महिला टी-२० : नेपाल र हङकङ भिड्दै
सम्पादक:南亚网络电视
समय:2025-05-13 11:37


nepali girls cricket

एस् ए टी भी ३० वैशाख, काठमाडौंः आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज (मंगलबार) तेस्राे खेल खेल्दै छ।

आजको तेस्राे खेलमा नेपालले हङकङ-चीनसँग खेल्ने छ। हङकङसँग भने याे दाेस्राे खेल हाे।

थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदान भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे। खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए।

तर, दाेस्राे खेलमा नेपाल बहराइनसँग भिडेको थियाे। जसमा नेपालले ९ विकेटले पराजित गरेकाे थियाे।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर