नेभिगेसन मेनु

रोहित शर्माले लिए टेस्ट क्रिकेटबाट सन्यास
सम्पादक:南亚网络电视
समय:2025-05-08 11:50

 

rohit sharma

एस् ए टी भी २५ वैशाख, काठमाडौंः भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।

उनले बुधबार साँझ आफ्नाे इन्स्टाग्राम स्टोरीमार्फत टेस्ट करिअर टुंग्याएको जानकारी दिएका हुन्।

टी-२० क्रिकेटबाट सन्यास लिइसकेका रोहितले वनडे खेल भने जारी राख्ने जनाएका छन्। पछिल्लो समय इंग्ल्यान्ड भ्रमणको लागि उनलाई टेस्ट कप्तानबाट हटाइने अड्कलबाजी चलेको थियो।

रोहितले आफ्नो टेस्ट करिअरमा भारतका लागि महत्वपूर्ण योगदान दिएका थिए। कप्तानको भूमिकामा पनि उनी सफल रहे।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर