-
ढोरपाटनमा सुरु भयो सिकार याम
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ।
स्रोत:nagarik dainik今天 12:11142 -
छिम्केश्वरीलाई पर्यटकीय गन्तव्य स्थल बनाउन पहल
जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्य स्थल बनाउन पहल थालिएको छ।
स्रोत:nagarik dainik2025-3-27248 -
कोप्चे बन्यो ‘सुन्तले सहर’
धनकुटा नगरपालिका वडा नम्बर ५ मा रहेको कोप्चेले नयाँ पहिचानसँगै नयाँ नाम पाएको छ ‘सुन्तले सहर’ ।
स्रोत:gorkhapatra online2025-3-25403 -
चीनको छोङ्छिङ र पोखराका पर्यटन व्यवसायीबिच साझेदारी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर उडानमार्फत चीन पुगेका पोखराका पर्यटन व्यवसायी र चीनको सिचु…
स्रोत:gorkhapatra2025-3-24504 -
नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना
धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।
स्रोत:RATOPATI2025-3-14410 -
कार्लोले काठमाडौंमा के देखे, जुन संसारमा कहीँ देखेका थिएनन्?
पाटनको मंगलबजार घुम्दै गर्दा मैले दुई जना विदेशी पर्यटकलाई गल्लीभित्र फोटो खिचिरहेको देखेँ।
स्रोत:Setopati2025-3-11394 -
‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनर्निर्माण सुरु
सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनर्निर्माण थालिएको छ ।
स्रोत:Khabarhub2025-3-9301 -
होली सुरु, बसन्तपुरमा ठड्याइयो तीनतले चीर
काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका दरबारमा तीन तले चीर ठड्याइएको छ ।
स्रोत:ekantipur2025-3-7406 -
१९ औँ शताब्दीमा लोप भएको चरा चितवनमा भेटियो
नेपालबाट लोप भएको भनिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ ।
स्रोत:gorkhapatra2025-3-4507 -
रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु
नेपालकै प्रमुख पर्यटकीय स्थल रारा घुम्न आएका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2025-3-3297 -
पर्यटकको केन्द्र बन्दै नगरकोटको रानी झुला पुल
भक्तपुरको नगरकोट भनेपछि त्यहाँको प्राकृतिक सौन्दर्य, सूर्याेदय, सूर्यास्त आदिआदि सोचेका हुन्छन्, तर पछिल्ला वर्षमा नगर…
स्रोत:nagarik dainik2025-2-20419 -
मुस्ताङको लुरी गुम्बा ओझेलमा
मुस्ताङको लोघेकर-दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्त्वको लुरी गुम्बा ओझेलमा परेको छ।
स्रोत:nagarik dainik2025-2-11590 -
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा
तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
स्रोत:nagarik dainik2025-2-9401 -
लुम्बिनीसम्म निःशुल्क बिजुली बस सञ्चालन
लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सेवा थप सञ्चालन गर्ने भएको छ।
स्रोत:nagarik dainik2025-1-21521 -
लिमचुङबुङले ‘एकीकृत पर्यटकीय सूचना केन्द्र’ खोल्ने
उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकाले एकीकृत पर्यटकीय सूचना केन्द्र खोल्ने भएको छ।
स्रोत:nagarik dainik2025-1-17637 -
सुदूरको ठूलो पर्यटन पूर्वाधार : जाल्पादेवी केबलकार
यही सिलसिलामा हालै मात्र आइएमई समूहले सुदूरपश्चिममै पहिलो पटक झण्डै पाँच अर्ब लगानीमा जाल्पादेवी केबलकार निर्माण गर्ने…
स्रोत:nagarik dainik2025-1-14653 -
पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’
चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम …
स्रोत:nagarik dainik2025-1-5585 -
यो गिद्ध प्रजननकाे समय हो!
अहिले वातावरणमैत्री मानिने गिद्धले गुँड लगाउने बेला हो।
स्रोत:nagarik dainik2025-1-5374 -
सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले ओझेलमा टिटीताल
मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ।
स्रोत:nagarik dainik2024-12-17424 -
रारामा देखिए कालो चितुवा र लोखर्के
रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन्।
स्रोत:nagarik dainik2024-12-8419 -
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती, व्यवसायी उत्साहित
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ।
स्रोत:nagarik dainik2024-11-29331 -
आजदेखि निःशुल्क रहेन धरहरा, प्रति घण्टा ५००० सम्म शुल्क लाग्ने
धरहरा चढ्नका लागि आज (आइतबार) देखि शुल्क लाग्ने भएको छ।
स्रोत:nagarik dainik2024-11-24241 -
साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा
उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ।
स्रोत:nagarik dainik2024-11-13842 -
लाङ्टाङमा हराएका पर्यटक मृत भेटिए
लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन्।
स्रोत:nagarik dainik2024-11-8392 -
मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै
पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर…
स्रोत: RSS2024-11-2596 -
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’
चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’। चारैतिर हरियाली जंगल, चराचुरुंगीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यक…
स्रोत: RSS2024-10-28321 -
सगरमाथा क्षेत्रमा एक महिनामै पुगे ९ हजार पर्यटक
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् ।
स्रोत: RSS2024-10-26379 -
कांसाहोप तालमा डुंगा सयरसँगै माछापालन, लोभिए पर्यटक
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भंगेटारका स्थानीयले चन्दा संकलन तथा श्रमदान गरी निर्माण गरेको कृत्र…
स्रोत: RSS2024-10-23329 -
सडक र विद्युत् सुविधासँगै सुगम बन्दै म्याग्दीको पात्लेगाउँ
मालिका गाउँपालिका–३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो। करिब १२० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्…
स्रोत:Ukaalo2024-10-22502 -
घोडेपानीमा आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन्…
स्रोत: RSS2024-10-18656 -
बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार
पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्र्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ ।
स्रोत: RSS2024-10-17538 -
पर्यटक आगमनमा ‘रेकर्ड ब्रेक’
नेपालमा हवाई यात्रामार्फत सेप्टेम्बरमा मात्रै ९६ हजार तीन सय पाँच जना विदेशी पर्यटक भित्रिएका छन्।
स्रोत:nagarik dainik2024-10-4475 -
अन्नपूर्ण क्षेत्र सरसफाइ अभियानः सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ।
स्रोत:nagarik dainik2024-9-25541 -
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् ।
स्रोत: RSS2024-9-24796 -
प्राचीन सभ्यताको झल्को दिने ‘जोङ्ग’ गुफा !
अनौठो तर आकर्षक गुफा ‘जोङ्ग’ गुफा , मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ मा रहेको छ ।
स्रोत:online khabar2024-9-19448 -
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन…
स्रोत:nepal tv online2024-9-17407 -
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ ।
स्रोत:ekantipur2024-9-17449 -
गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु, अमेरिकी नागरिकसहित दुई जना घाइते
बर्दियामा गैंडाको आक्रमणमा परी एक जना प्रकृति पथ प्रर्दशकको मृत्यु भएको छ।
स्रोत:Annapurna Post2024-9-6592 -
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त
नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् ।
स्रोत:ekantipur2024-9-51036 -
ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ ।
स्रोत:online khabar2024-9-4712 -
नुवाकोटको लौके झरनामा पर्यटकको आकर्षण बढ्दै
नुवाकोटको शिवपुरीमा रहेको आकर्षक लौके झरनामा स्नान गरेर रमाउनेको भीड लागेको छ।
स्रोत:annapurna2024-9-4841 -
पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ ।
स्रोत:online khabar2024-9-3548 -
मुस्ताङमा ५१ औं थाकखेलकुद मार्फामा हुने
मुस्ताङको आधा शताब्दी पुरानो गौरवमय बहुप्रतिष्ठित ५१ औं संस्करणको थाकखेलकुद तथा च्याम्पियनसिप प्रतियोगिता आगामी असोज …
स्रोत:annapurna2024-9-1456 -
म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान
धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ।
स्रोत:nagarik dainik2024-8-29539 -
पर्यटन पूर्वाधारले आकर्षक बन्दै ‘तीनधारे झरना’
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आक…
स्रोत:nagarik dainik2024-8-28905 -
विश्वमै दुर्लभ डंगर गिद्ध नेपालमा बच्चा हुर्काउँदै
दाङको कप्तानगन्जमा डंगर गिद्धका माउहरूको व्यस्तता बढ्दो छ ।
स्रोत:ekantipur2024-8-28430 -
काठमाडौंमा ‘रेन्बो ट्राउट फेस्टिभल’
काठमाडौंको लाजिम्पाटमा रहेको अन्तर्राष्ट्रिय चेन होटल डुसिट प्रिन्सेस्ले नेपाली माछाको स्वादलाई चिनाउन ‘रेन्बो ट्राउ…
स्रोत:ekantipur2024-8-26321 -
बुढीराप्तीमा पनि देखियाे दुर्लभ डल्फिन
बुढीराप्ती खाेलामा पनि दुर्लभ हुँदै गएकाे जलचर डल्फिन देखा परेकाे छ ।
स्रोत:कान्तिपुर2024-8-25407 -
श्रीलंका जान नेपालसहित ३५ देशका नागरिकलाई भिसा नचाहिने
श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई आफ्नो देशमा बिना भिसा प्रवेश दिने भएको छ।
स्रोत:उकालो2024-8-23404 -
पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुंगे बगैँचा
झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुंगाले ककनीडाँडा ढाकिएको छ। प्राक…
स्रोत:Ukaalo2024-8-20440 -
पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता
म्याग्दीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रतियोगिता आयोजना गरिएको छ।
स्रोत:Annapurna Post2024-8-18314 -
धर्तीकै स्वर्गको उपमा पाएको राराको सेरोफेरो (तस्विर कथा)
भौगोलिक विविधताले धनी देश नेपालको सबै भन्दा ठुलो ताल हो रारा ताल।
2024-8-160 -
लाङटाङ राष्ट्रिय निकुञ्जको सडक २४सै घण्टा खुला
पवित्रतीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्न…
स्रोत:इकागज2024-8-16776 -
मार्चे लेक
धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको चरन क्षेत्र म…
स्रोत: गोरखापत्र2024-7-28922 -
पाँच सय वर्ष पुरानो खड्कादेवी मन्दिर ओझेलमा
गोरखाको सबैभन्दा पुरानो खड्कादेवी मन्दिर पुरातत्त्व विभागले संरक्षण नगर्दा ओझेलमा परेको छ ।
स्रोत: गोरखापत्र2024-7-23618 -
विदेशी पर्यटकलले गर्ने दैनिक खर्च ८६ अमेरिकी डलर सरदर
नेपालले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशकका रूपमा मनाइरहे पनि नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च एक सय अमेरिकीडलर …
स्रोत:एस् ए टि भी2024-7-22506 -
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश ग…
स्रोत:नागरिक दैनिक2024-7-21561 -
बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे
पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन…
स्रोत: गोरखापत्र2024-7-20406 -
पर्या–पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन
पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ । पर्यटकी…
स्रोत: गोरखापत्र2024-7-19710 -
सुन्दर पर्यटकीय टिकोट गाउँ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७, स्थित सुन्दर पर्यटकीय टिकोट गाउँ । मगर संस्कृति र दृष्य अवलोकनका लागि यो गाउँ प्रसि…
स्रोत: गोरखापत्र2024-7-18882 -
सुन्दर पर्यटकीय टिकोट गाउँ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७, स्थित सुन्दर पर्यटकीय टिकोट गाउँ
स्रोत:गाेरखापत्र2024-7-17429 -
मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक
मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् ।
स्रोत:नागरिक दैनिक2024-7-16792 -
डिजिटल ठमेल निर्माणलाई अगाडि बढाइने
मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल ठमेल’का रूपमा अगाडि बढाइने भएको छ ।
स्रोत: गोरखापत्र2024-7-15462 -
वर्षेनी डेढ लाख धार्मिक पर्यटक गुमाउँदै बराहक्षेत्र मन्दिर
जब वर्खायाम सुरू हुन्छ, सुनसरीको बराहक्षेत्र मन्दिर आसपासका बासिन्दाको दिन-रात त्रासमै बित्छ।
स्रोत:उकेरा2024-7-14503 -
एघार महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा
चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् ।
स्रोत: गोरखापत्र2024-7-12445 -
पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण
म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-10632 -
गोसाइँकुण्ड साहसिक पदमार्ग
देश दर्शन गरिरहन मन लाग्नेलाई टाढा जान पर्दैन । जन्मभूमिमै प्रशस्त नयाँ नयाँ जीवनशैली, भूबनोट र प्राकृतिक वस्तु हाम्रा ल…
स्रोत: गोरखापत्र2024-7-7744 -
अविरल वर्षाका कारण रारा र सिमकोट विमानस्थल चार दिनदेखि अवरुद्ध
अविरल वर्षाका कारण हिमाली जिल्ला मुगु र हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जसले गर्दा यात्रुहरू मर्कामा परे…
स्रोत:नयाँ पत्रिका2024-7-6708 -
बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल
चितवन निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ तर यस वर्ष भने बर्सातको समय ‘अफ सिजन’ नभएको पर्यटन व्…
स्रोत: गोरखापत्र2024-7-4665 -
पर्यटन तथा पर्वतारोहण पढ्ने विद्यार्थीलाई अनुदान
जिल्लाको नासो गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ ।
स्रोत: गोरखापत्र2024-7-31459 -
पर्यटन-उड्डयन जुनमा ७६ हजार विदेशी पर्यटक आए नेपाल
२०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। गत वर्षको यसै अवधिमा ७२ हजार २५० विदेशी पर्यटक नेपाल …
स्रोत:नेपाल भिउज2024-7-2523 -
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विच…
स्रोत: गोरखापत्र2024-7-11090 -
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द हुने भएको छ ।
स्रोत:नेपाल भिउज2024-6-301761 -
मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि
मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभएको छ ।
स्रोत:उकेरा2024-6-28379 -
पर्यटनमा भविष्य खोज्दै चौबिसे
भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भ…
स्रोत: गोरखापत्र2024-6-27893 -
नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरिनेछ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरी पर्यटन प्रवर्द्…
स्रोत: गोरखापत्र2024-6-25621 -
पर्यटकीय गन्तव्य जितगढी किल्ला
तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्दे…
स्रोत: गोरखापत्र2024-6-24730 -
मुन्द्रा चढाउने डाँडामा पाहुना घर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-23582 -
म्याग्दीमा डेढ करोड लगानीमा पर्यटन पूर्वाधार निर्माण
म्याग्दीमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले डेढ करोड रुपियाँभन्दा बढी लगानीमा पर्यटकीय स्थलहरूमा पूर्वाधार नि…
स्रोत: गोरखापत्र2024-6-23828 -
पर्यटकीय गन्तव्य जितगढी किल्ला
तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-231019 -
पर्यटकको मन जित्दै कलात्मक प्रबेशद्वार
गोरखा र तनहुँको सिमानामा पर्ने मुख्य प्रबेशद्वार गोरखा नगरपालिका –१३ को मजुवामा रहेको कलात्मक प्रबेशद्वारले धेरै आन्त…
स्रोत: गोरखापत्र2024-6-22941 -
मनासलुमा दस हजार पर्यटक
गत वर्षको साउन महिनादेखि जेठसम्म मनासलु क्षेत्रमा झन्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । चुमनुब्री गाउँपालिकाका अनु…
स्रोत: गोरखापत्र2024-6-21525 -
क्यान्टिलिभर पुल मर्मतपछि सञ्चालन
उत्तरी गोरखाको धार्चे गाउँपालिका – १ यारु बगरमा भएको क्यान्टिलिभर पुल (भीर खोपेर बनाइएको) तीन वर्षपछि मर्मत सँगै स्थानीय…
स्रोत: गोरखापत्र2024-6-20535 -
अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला
“घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका-११ को काहुडाँडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन सम…
स्रोत: गोरखापत्र2024-6-19981 -
रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक
पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणको लागि खुला गरिएको एक वर्ष पूरा भइसकेको छ ।
स्रोत: गोरखापत्र2024-6-16995 -
आनी बन्न काठमाडौँ आएकी फून्जो, जसले १४ घण्टा ३० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर राखिन् विश्व कीर्तिमान
जेठ १० गते बिहीबार, बिहानको ६ बजेर २३ मिनेट। फून्जो झाङ्ग्भु लामाले दोस्रो पटक सर्वोच्च शिखरमा श्रद्धाका साथ आफ्नो शिर न…
स्रोत:उकेरा2024-6-13451 -
पाँचतारे होटेलको सङ्ख्या बाइस पुग्यो
नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ ।
स्रोत: गोरखापत्र2024-6-111136 -
चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान
होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-9973 -
नारायणघाट-बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट-बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिन…
स्रोत: गोरखापत्र2024-6-81166 -
पर्यटन क्षेत्रको दिगो व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएका छौँ : अध्यक्ष शेर्पा
नेपालकै पहिलो रोजाइको पर्यटकीय गन्तव्य सगरमाथा आधारशिविर क्षेत्र अर्थात खुम्बु क्षेत्र हो ।
स्रोत: गोरखापत्र2024-6-6867 -
विदेशी फिल्म सुटिङलाई प्रवर्द्धन गर्न सरोकारवालाको माग
नेपालमा अन्तर्राष्ट्रिय फिल्मको सुटिङ बढाउने वातावरण बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् …
स्रोत:नयाँ पत्रिका2024-6-51343 -
पोखरालाई हरित सहरका रुपमा विकास गरिँदै
पोखरालाई हरित सहरका रूपमा विकास गरिने भएको छ ।
स्रोत:नेपाल भिउज2024-6-4854 -
धमिलिँदै छ धौलागिरिकाे धवल स्वरूप
जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेत…
स्रोत:नयाँ पत्रिका2024-6-2973 -
हवाई टिकटमा भ्याट नहटेकामा पर्यटन व्यवसायीको गुनासो
नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ ल…
स्रोत: गोरखापत्र2024-5-31833 -
काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’
ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल [टान] ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-30893 -
भोजपुरको एक मात्र गरस चिया उद्योग
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का स्थानीय ३५ वर्षीय रञ्जित गिरीले सञ्चालन गरेको जिल्लाकै पहिलो गरस चिया उद्योग तथा …
स्रोत: गोरखापत्र2024-5-28448 -
रारामा दस हजारभन्दा बढी पर्यटक
मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् ।
स्रोत: गोरखापत्र2024-5-27336 -
रारामा दस हजारभन्दा बढी पर्यटक
मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् ।
स्रोत: गोरखापत्र2024-5-26652 -
सगरमाथा छिटो चढ्ने महिला बने फुन्जो
गोरखाकी फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ ।
स्रोत: गोरखापत्र2024-5-24635

सिफारिस गर्नुहोस्
-
१९ औँ शताब्दीमा लोप भए2025-3-4
-
चीनको छोङ्छिङ र पोखरा2025-3-24
-
नमोबुद्धमा पर्यटक सूच2025-3-14
-
होली सुरु, बसन्तपुरमा2025-3-7
-
कोप्चे बन्यो ‘सुन्तले2025-3-25
-
कार्लोले काठमाडौंमा क2025-3-11
-
‘मुन्दुम पदमार्ग’ विस2025-3-9
-
रारा घुम्न आएका पर्यट2025-3-3
-
छिम्केश्वरीलाई पर्यट2025-3-27
-
ढोरपाटनमा सुरु भयो सि今天 12:11