नेभिगेसन मेनु

प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
सम्पादक:南亚网络电视
समय:2025-07-12 13:12


kp ba

एस् ए टी भी २८ असार, काठमाडौँः प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले हासिल गरेको जितप्रति खेलाडीलाई बधाई दिएका छन्।  

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिए। ‘साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई!’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

शुक्रबारदेखि बंगलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरु भएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर