नेभिगेसन मेनु

सुनको मूल्य दुई दिनमै १४ सयले घट्यो
समय:2021-07-23 03:52

सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले घटेको छ। हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँमा झरेको छ। आज चाँदीको भाउ भने बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा पुगेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर