काठमाडौंको कालिमाटी बजारमा विहानैदेखि चहलपहल सुरु हुन्छ। सरकारले निषेधाज्ञाका बेला बिहान ९ बजेसम्म मात्र खाद्यान्नका लागि आवश्यक सामग्री खरिद बिक्री गर्ने समय तोकेपछि हरेक बिहान भीड हुने गरेको छ। जसका कारण कोरोना फैलिने त्रास बजारमा व्याप्त छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्