नेभिगेसन मेनु

जीवन विकास लघुवित्तको सेयर बिक्री खुल्यो
समय:2021-06-26 04:10

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रि खुल्ला भएको छ । जीवन विकासले १९ लाख ७७ हजार ३०० कित्ता सेयर बिक्री खुल्ला गरेको हो । 

आज जारी गरिएको साधारण सेयरमध्ये ३० हजार ४२० कित्ता अर्थात ०.५ प्रतिशत संस्थाका कर्मचारीलाई, सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको हो ।

यस कम्पनीमा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ता सम्मका लागि लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।

एनमएबि कम्यापिटलाई यस कम्पनीको विक्री प्रवन्धक तोकिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर