नेभिगेसन मेनु

अपेक्षित आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण: अर्थमन्त्री पौडेल
समय:2021-05-28 10:28

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै पौडेलले चालु आर्थिक वर्षको ४.०१ प्रतिशत संशोधित अनुमान पनि पुग्न चुनौतीपूर्ण रहेको उनले बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर