नेभिगेसन मेनु

चर्को शुल्क असुल भन्ने गलत प्रचारः हिमालय एअरलाइन्स
समय:2021-07-16 06:34

हिमालय एअरलाईन्सले काठमाडौं देखि दमामसम्मको उडानमा सरकारले निर्धारण गरेको शुल्क अनुसार उडान गर्दै आएको जनाएको छ । बुधबार एक विज्ञप्ती प्रकाशित गर्दे एअरलाइन्सले बढी भाडादर र क्वारेन्टिन सेवाशुल्क लिइरहेको भन्ने झुटो रहेको स्पष्ट पारेको छ । 

एअरलाइन्सकै प्रतिष्ठा माथि आँच आउने गरी विभिन्न गलतमानसिकता बोकेका केही व्यक्तिहरुले आरोप प्रत्यारोप गरी गलत जानकारी फैलाएको एअराइन्सले जनाएको छ । विभिन्न समाचार तथा सामाजिक सञ्जालमा प्रकाशित अफवाह र गलत जानकारी प्रति हिमालय एअरलाइन्स्ले सम्बोधन गर्दै सत्यतथ्य प्रमाणविना निराधार छाप्नु प्रेसस्वतन्त्रताकै धज्जी उडाएको भन्दै आफुहरुले त्यसो नगरेको स्पष्टिकरण गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर