नेभिगेसन मेनु

बैंक दैनिक चार घण्टा खुला हुने
समय:2021-04-29 06:10

काठमाडौ‌ं उपत्यकासहित निषेधाज्ञा लागु भएका जिल्लामा बैंकहरु दैनिक चार घण्टा मात्र खुल्ने भएको छ। केन्द्रीय बैंक र बैंक बीच बुधबार भएको सहमतिअनुसार बैंकहरू बिहान १० देखि दिउँसो २ बजेसम्म बैंक खुला रहने भएको हो ।

सहमतिअनुसार बैंकहरुले तोकिएको अवधिसम्म स्वास्थ्यका मापदण्ड पालना गर्दै सबै शाखा खुला राखेर सेवा दिनुपर्नेछ। बैंकहरुका एटीएम भने साविककै अवस्थामा खुल्ला रहनेछन् ।

बैंकहरु दैनिक चार घण्टा खुल्ला रहने भए पनि सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न नेपाल बैंकर्स एसोसिएसनले आग्रह गरेको छ। एसोसिएसनले अत्यावश्यक काममाबाहेक बैंकमा आएर भीडभाड नगर्न अपिल गरेको छ।







एटीमएम तथा मोबाइलरइन्टरनेट बैंकिङमार्फत कारोबार गरी संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर