नेभिगेसन मेनु

फेरि घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
समय:2021-09-03 05:09

साताको कारोबारको पाँचौं दिन बिहीबार आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघको अनुसार सुन आज तोलामा २ सय रुपैयांले घटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजावी सुन आज प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर