नेभिगेसन मेनु

हिमालय एयरको शुक्रबारको उडान नियमीत
समय:2021-05-06 07:41

हिमालय एयरल्यान्सको शुक्रबारको उडान नियमीत हुने जनाएको छ । कम्पनीले सूचना जारी गर्दै शुक्रबार हुने दमाम–काठमाडौं र क्वालालम्पुर– काठमाडौंको उडान नियमीत हुने जनाएको हो । सरकारले शुक्रबार राती १२ बजे देखिनै नियमीत रुपमा हुने अन्तराष्टि्रय उडानको तालिका बैसाख ३१ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकारले आन्तरिक उडान समेत बैसाख २० गते देखि ३० गतेसम्मका लागि उडान स्थगित गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर